Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, घटनाको जिम्मा निर्मल निवासले लिँदैन : पूर्वराजा


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०८१

राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, घटनाको जिम्मा निर्मल निवासले लिँदैन : पूर्वराजा

सिँजादर्पण काठमाण्डौ ।।काठमाडौँ, १९ चैतः काठमाडौँको तीनकुनेमा चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी निर्मल निवासले नलिने पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिवालयले बताएको छ। पूर्वराजा शाहका संवाद सचिव डा। फणिराज पाठकले मंगलबार नेपालखबरसँग कुरा गर्दै चैत १५ गतेको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा नभएको जिकिर गरेका हुन्।

त्यस दिन जसले प्रदर्शनको आयोजना गरेको हो, उही घटनाको जिम्मेवार हुने उनको तर्क छ। उक्त प्रदर्शनको आयोजना नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुनस् स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन समिति’ले गरेको थियो। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए। तर स्थानीय सरकार अर्थात् काठमाडौँ महानगरपालिकाले त त्यस दिन गरिएका फोहोर र तोडफोडको प्रमुख जिम्मेवार पूर्वराजा शाह नै भएको ठहर गर्दै जरिवाना नै तोकिसकेको छ निरु

प्रश्नमा संवाद सचिव डा। पाठकले भने, ‘उहाँले जिम्मेवारी लिइबक्सन्न। जुन समितिले कार्यक्रम गरेको छ, जरिवाना उसैसँग लिनपर्‍यो। यत्ति कुरा त मेयरजस्तो मान्छेले नबुझ्या होला जस्तो लाग्दैन।’ त्यस दिन गरिएका फोहोर र क्षतिका लागि काठमाडौँ महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्दै पत्र लेखिसकेको छ।

‘त्यस दिन कार्यक्रमका लागि जिल्ला प्रशासनले फलानोलाई स्वीकृति दिने, त्यहीअनुसार कार्यक्रम गर्ने, अनि जिम्मेवारी राजालाई आउने हुन्छ र’, पाठकले भने, ‘त्यस्तो पनि अनुसन्धान हुन्छ र ?उहाँ (काठमाडौँका मेयर) ले रिअलाइज गर्नुहोला, करेक्सन गर्नुहोला। मिस्टेक भयो भने करेक्सन हुन्छ।’

संवाद सचिव पाठकले फागुन २५ गतेको कार्यक्रम मात्र पूर्वराजा शाहको भएको जिकिर गरे। त्यस दिन झन्डै १ महिनाको भ्रमणपछि पोखराबाट फर्किएका पूर्वराजा शाहलाई राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईं समूहलगायत राजावादीले भव्य स्वागत गर्दै गणतन्त्रविरुद्ध नारा लगाएका थिए। काठमाडैँमा त्यसरी पोखराबाट शालीन रूपमा आउनुभएएको होइनरु उहाँले आह्वान गरेको फागुन २५ गतेको कार्यक्रम पो हो’, पाठकले भने, ‘उहाँले त्यतिबेला माससँग म नारायणहिटी जान्छु भनिबक्स्यो तरु मान्छेहरूले त जे पनि भन्छन्।’

तीनकुने हिंसाको अघिल्लो दिन पूर्वराजा शाहले दुर्गा प्रसाईंलाई निर्मल निवासमै बोलाएर निर्देशन दिएको भन्ने आरोपमा भने उनले आफूलाई थाहा नभएको बताए। ‘अब उहाँले ककसलाई भेट्नुहुन्छ, सबै जानकारी त मलाई हुँदैन’, शाहका संवाद सचिव पाठकले भने, ‘तर दुर्गालाई उहाँले कमान्डर तोक्नुभएको होइन, राजाले निर्देशन दिनुभएको होइन।’

चैत १५ गते तीनकुनेमा राजसंस्था पुनःस्थापनाका लागि भन्दै गरिएको प्रदर्शनमा २ जना मारिए भने दर्जनभन्दा बढी घर, कार्यालय, सञ्चारगृह, व्यापारिक प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाटसमेत भएका थिए। त्यसमा संलग्न आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनाविरुद्ध मुद्दासमेत दर्ता गरिसकेको छ भने मंगलबारसम्म थप २० जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn