Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अफगानस्तान विरुद्धको नेपालको सानदार जित, ‘क्लिन स्विप’ बाट जोगियो


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, चैत्र २७, २०८१

अफगानस्तान विरुद्धको नेपालको सानदार जित, ‘क्लिन स्विप’ बाट जोगियो

सिँजादर्पण, काठमाडौँ । अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल यू–१९ टिम ८५ रनले विजयी भएको छ । नेपाल यू–१९ टिम डकवर्थ लुइस अर्थात् डिएल मेथडअनुसार विजयी भएको हो । नेपालले १९२ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तानले २०।१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

त्यसपछि खेल सुरु हुने अवस्था नभएपछि नेपाल विजयी भएको हो । योसँगै नेपाल तीन खेलको सिरिजमा क्लिन स्विपबाट जोगियो । नेपाल पहिलो खेलमा १३० र दोस्रो म्याचमा एक रनले पराजित भएको थियो । तेस्रो खेलमा बलिङमा नेपालका लागि अपराजित पौडेलले दुई तथा सन्तोष यादव, अशोक धामी, विपिन शर्मा र दयानन्द मण्डलले एक एक विकेट लिए ।त्यसअघि काठमाडौंस्थित मूलपानी मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल ४४।५ ओभरमा १९१ रनमा अलआउट भयो ।

नेपालका लागि शाहिल पटेलले ४६, निरजकुमार यादवले ४२, रोशन विश्वकर्माले २८, कप्तान नरेन भट्टले २२ र दर्श सोनारले १० रन बनाए । अफगानिस्तानका लागि हफीज जाद्रानले १० ओभरमा २ मेडनसहित ४९ रन दिएर सर्वाधिक चार विकेट लिए । नेपाल र अफगानिस्तानले यू–१९ विश्वकप छनोटको तयारीस्वरूप एकदिवसीय सिरिज खेलेका हुन् ।

विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानसहित यूएई, ओमान र हङकङले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो वर्ष हुने विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn