Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दुर्गा प्रसाईलाई १२ दिनका लागि हिरासतमा


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०८१

दुर्गा प्रसाईलाई १२ दिनका लागि हिरासतमा

सिँजादर्पण काठमाण्डौ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ुजनकमान्डरु तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार बिहान झापामा पक्राउ गरिएको जानकारी दिए।प्रहरीले उनलाई विमानमार्फत् झापाबाट काठमाण्डू ल्याएर अदालतमा पेस गरेको छ।यसअघि प्रहरीले ूतीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएकोू बताएको थियो।काठमाण्डू जिल्ला अदालतले प्रसाई र उनका सहयोगी खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ lम्याद थपका लागि ल्याइएको थियो, त्यसमा दुर्गा प्रसाई र दीपक खड्काको हकमा राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १२ दिनको म्याद थप भएको छ,ू जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बीबीसीसँग भने।

अदालतमा दुर्गा प्रसाई बिरामी भएका भन्दै उनी र उनका तर्फबाट उनका कानुन व्यवसायीले उपचारको प्रबन्धको माग गरेका थिए। त्यसउपर पनि न्यायाधीश शिशिरराज ढकालले आदेश दिएको श्रेष्ठले बताए।

उनका अनुसार न्यायाधीशले सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गराउनका लागि अनुसन्धान गर्ने निकायलाई आदेश दिएका हुन्।प्रसाईको परिवारलाई उद्धृत गर्दै उनी जनकमान्डर रहेको जनआन्दोलन समितिका प्रवक्ता समेत रहेका अधिवक्ता स्वागत नेपालले पनि प्रसाई असममै प्रहरी नियन्त्रणमा पुगेको बताए। उनले असम प्रहरीसमक्ष ूआत्मसमर्पणू गरेको दाबी पनि गरिएको छ।

राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईको खोजी गरिरहेको थियो।भद्रपुरबाट पक्राउ गरिएको भनेर प्रहरीले ढाँट्न खोजेको छ। भारतबाट काकरभिट्टा हुँदै ल्याउँदाको गाडी समेत देखिने भिडिओ सार्वजनिक भइसकेका छन्। उहाँलाई भारतीय प्रहरीले बुझायो भन्दा अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ भनेर प्रहरीले त्यो कुरा भनेन, अधिवक्ता नेपालले भने।उहाँलाई भारतीय प्रहरीले नेपालको सीमासम्म ल्याएर नेपाल प्रहरीले त्यहाँबाट निजी गाडीमा ल्याएको हो।हाम्रो क्षेत्राधिकार नेपाल हो। अन्य देशमा पक्राउ परेको भन्ने हामीसँग केही छैन। हामीले झापामै पक्राउ गरेर यहाँसम्म ल्याएको हो,ू उनले भने।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण दुवै देशले छिमेकी देशमा कसुर गरेर आफ्नो देशमा पक्राउ परेका अभियुक्त वा कसुरदारलाई गुपचुप बुझाउने गरेका छन्।त्यसरी पक्राउ परेका व्यक्तिलाई सीमावर्ती क्षेत्रमा पक्राउ गरिएको दाबी दुवै देशका सुरक्षा निकायहरूले गर्दै आएको सुरक्षा मामिलाका जानकारहरू बताउँछन्।नेपाल प्रहरीका भूतपूर्व नायब महानिरीक्षक हेमन्त मल्ल दुई देशबीच अपराधमा संलग्न व्यक्ति आदान प्रदानसम्बन्धी सुपुर्दगी सन्धि नभएका कारण लामो समयदेखि प्रहरीले Tagsअर्को देशभित्र पक्राउ परेका व्यक्तिलाई सीमा क्षेत्रमा पक्राउ गरेको भन्नुपर्ने बाध्यता रहेको बताउँछन्।खुला सीमा भएका कारण नेपाल र भारतमा एउटा देशमा अपराधमा संलग्न व्यक्ति अर्को देशमा गएर लुक्छन्। भिसा लगाउनुनपर्ने भएका कारण ुडिपोर्टु गरेर ल्याउन पनि मिल्दैन। यस्तोमा दुवै देशका प्रहरीबीच सहकार्य गरेर सीमासम्म ल्याउने अभ्यास धेरै पहिलेदेखि चलिआएको छ, उनले भने।मल्लका अनुसार नेपालमा खोजी भएका कतिपय व्यक्तिलाई भारतीय प्रहरीले आफैँ पक्राउ गरेर सीमासम्म ल्याइदिने गरेको छ भने कतिपय फरार अभियुक्त खोज्न नेपालको प्रहरी आफैँ भारतीय सहरहरूसम्म पुग्ने गरेको छ।

धेरैजसो त्यस्तो सहकार्य प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलबाट हुने अधिकारीहरू बताउँछन्।कहिलेकाहीँ पक्राउ गर्नुपर्ने व्यक्ति पहिचान गर्न सहज हुने भएका कारण हाम्रो प्रहरी नै भारत जाने गरेको छ। त्यस्तोमा उताको प्रहरीसँग पनि समन्वय गरेर जाने हुन्छउनले भने।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पूर्वप्रमुख मल्लले आफू उक्त निकायको प्रमुख भएकै समयमा नेपालको प्रहरीले भारतको कोलकाता, दिल्ली, देहरादुनसहित विभिन्न स्थानमा पुगेर नेपालबाट फरार भएका व्यक्तिहरू पक्राउ गरेको थियो।तर कानुनी रूपमा अर्को देशमा गएर पक्राउ गर्न पाइन्न। त्यस कारण हामीले कानुनी अभिलेखहरूमा नेपालमा पक्राउ भन्नुपर्छ, मल्लले स्वीकार गरे।अर्को देशको प्रहरीसँग समन्वय नगरी त्यस्तो ुमिशनुमा जाँदा कहिलेकाहीँ समस्या पनि आउन सक्ने मल्ल बताउँछन्।हालै भारतमा खोजी सूचीमा रहेका एक व्यक्तिलाई पक्राउ गर्न काठमाण्डू आएका पन्जाब प्रहरीको एउटा टोली स्वयम्भूनाथ क्षेत्रनजिकै पक्राउ परेको विवरणहरू आएका थिए। त्यसपछि भारतको गृह मन्त्रालयले भारतीय प्रहरीलाई सचेत गराएको विवरण भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका छन्।

प्रसाईलाई प्रहरीले गत असोज महिनामा विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियोतस्बिर स्रोत,न्भततथबनभक
तस्बिरको क्याप्शन,प्रसाईलाई प्रहरीले गत असोज महिनामा पनि विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो ९फाइल तस्बिर०
तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न हुँदा त्यसको छायाङ्कन गरिरहेका एक पत्रकारको एउटा भवनमा जलेर मृत्यु भएको थियो। अर्का एक व्यक्तिको प्रहरीले प्रहार गरेको गोली लागेर ज्यान भएको थियो।प्रसाई तीनकुनेमा भएको हिंसामा संलग्न भएको र उनले राज्यविरुद्ध र सङ्गठित अपराध गरेको आरोप प्रहरीले लगाएको छ।प्रदर्शन भएको दिन प्रसाई प्रहरीको घेरा तोड्न डरलाग्दो गरी गाडी चलाएर अगाडि बढेका थिए।

उनले गाडीभित्रैबाट समर्थकहरूलाई अघि बढ्न आह्वान गरेका थिए। त्यसपछि तीनकुनेमा आयोजित सभामा प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनले माइकबाट त्यसो नगर्न आह्वान गरेको देखिने भिडिओहरू पनि सार्वजनिक भएका छन्।प्रहरी प्रवक्ता आचार्यका अनुसार राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धानका लागि प्रसाईविरुद्ध अदालतबाट प्रहरीले पक्राउपुर्जी लिएको छ।मुलुकी फौजदारी संहिताको दफा ४९ मा सङ्गठित अपराधमा सजायसम्बन्धी व्यवस्था छ। त्यसमा राज्यको स्वतन्त्रता, एकता, सार्वभौमसत्ता लगायतका विषयमा खलल गर्ने गरी हातहतियारसहित सङ्गठन निर्माण गर्ने कसुर गरेको अवस्थामा अधिकतम जन्मकैदसम्म हुन सक्ने व्यवस्था छ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार यस्तो किसिमको जन्मकैदको सजाय पाएका व्यक्तिले २५ वर्ष कारागार बस्नुपर्छ। उक्त दफामा राज्यविरुद्धको कसुर गर्न उक्साउनेलाई १० वर्षसम्म कैद र सामान्य कसुरमा पाँच वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn