Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकोमा पूर्वराजा ज्ञानेन्द शाह द्धारा चिन्ता व्यक्त


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, बैशाख १, २०८२

नेपालमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकोमा पूर्वराजा ज्ञानेन्द शाह द्धारा चिन्ता व्यक्त

सिँजादर्पण काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष ०८२ को शुभकामना सन्देश दिने क्रममा आफ्नो राजनीतिक अभिप्रायः त लुकाएनन्, तर देशमा आर्थिक छटपटी रहेको स्वीकार गर्दै त्यसबाट बाहिर निस्कन अपनाउनुपर्ने बाटोबारे आफ्ना विचार राखे । वर्ष ०८१ को अन्तिम दिन शुभकामना सन्देश जारी गर्दै उनले आगामी वर्ष ०८२ नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने मतसमेत राखे ।पछिल्ला हप्ताहरुमा नेपालमा राजावादी प्रदर्शनहरु बढ्दै गरेका बेला शाहले त्यो ‘आस्था र अभिव्यक्ति’ राख्न पाउने ‘नागरिक स्वतन्त्रता’ प्रजातन्त्रमा सुरक्षित हुने अपेक्षा समेत राखे ।तीनकुनेमा राजावादी जमात्का नाममा १५ चैतमा विध्वंश भए पनि पूर्वराजा शाहको कुनै टिप्पणी आएको थिएन । सचिवालयले छिटफुट टिप्पणीमात्रै गरेको थियो । आइतबार भने शाहले त्यसप्रति आफूलाई दुःख लागेको अभिव्यक्ति दिए । १४ मिनेट लामो भिडियो वक्तव्यलाई अंग्रेजी सबटाइटलसमेत हालिएको थियो, जहाँ नेपालजस्तो संसारकै सुन्दर देशमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकामा चिन्ता व्यक्त थियो ।भूमण्डलीकरणले सिर्जना गरेको आत्मनिर्भरताको संकटमा अब ‘पृथ्वीविचार’ अर्थात् पृथ्वीनारायण शाहले अघि सारेका स्वाबलम्बनका मान्यतालाई जोड दिनुपर्ने पूर्वराजा शाहको भनाइ थियो ।

उनले चरम मन्दीका बेला आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेमात्रै उन्नति हुने बताए । अघिल्ला वक्तव्यहरुमा देशवासीलाई प्यारा भन्ने शाहले आज भने आत्मीय पनि थपेर सम्बोधन गरे, जहाँ नागरिकले भोगिरहेको आर्थिक संकटलाई ‘दल’ वा ‘वादको विवादले मात्रै सम्बोधन गर्न नसक्ने तर्क उल्लेख थियो । यसअघि ६ फागुनमा सम्बोधन गर्ने क्रममा आफूले देशवासीलाई ‘अब समय आयो के त्याग गर्नुपर्छ म तयार छु’ मजबुनको सन्देश दिएका शाहले आजको सम्बोधनको अन्त्यमा त्यो समय ‘आगामी वर्ष’ हुन सक्ने परोक्ष सन्देश पनि प्रवाह गरे । राजावादी प्रदर्शन विध्वंशात्मक बनेसँगै यसका अगुवाहरु प्रहरी फन्दामा छन् ।आयोजना गर्दै छ। पूर्वराजाले वैशाख पहिलो साता पशुपति नाथमा पूजा अनुष्ठान लगाउने सूचना प्राप्त छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn