Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

साइकलमा सवार व्यक्तिमाथि नगरप्रहरीको दुर्व्यवहार, कारबाहीमा तानिए इन्स्पेक्टर विष्ट


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, बैशाख ३, २०८२

साइकलमा सवार व्यक्तिमाथि नगरप्रहरीको दुर्व्यवहार, कारबाहीमा तानिए इन्स्पेक्टर विष्ट

सिँजादर्पण, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले साइकलमा सवार एक व्यक्तिमाथि अमर्यादित व्यवहार गरेको छ । बुधबार बिहान बालुवाटार क्षेत्र हुँदै साइकलमा घर फर्किरहेका ती व्यक्ति र नगरप्रहरीबीच साइकल खोसाखोस भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।

यसै विषयलाई लिएर महानगरका मेयर बालेन्द्र शाह (बालेन) को आलोचना भइरहेको छ । काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार ती व्यक्तिलाई अमर्यादित व्यवहार नगरप्रहरीबाट भएको स्वीकार गरे । “भिडियो आज बिहानको हो । नगरप्रहरीलाई जुन कार्यसम्पादनका लागि पठाएका थियौँ, त्यो हुन सकेन,” पाण्डेले भने ।

आलोचना भएपछि बालुवाटर क्षेत्रमा खटिएका नगरप्रहरी इन्स्पेक्टर शम्भु विष्ट कारबाहीमा तानिएका छन् । “त्यो राम्रो होइन । बालुवाटार क्षेत्रमा खटिएका इन्स्पेक्टर शम्भु विष्ट कारबाहीमा तानिइसके,” पाण्डेले बाह्रखरीसित भने । साइकलमा हिँडेका सर्वसाधारणको साइकल नखोसेर उनलाई घर पठाइएको पाण्डेले बताए । “साइकलमा हिँडेका ती व्यक्तिको साइकल खोसेका छैनौँ । केही नगरी घर पठाइसक्यौँ,” पाण्डेले भने । बालुवाटार क्षेत्रमा स्थानीयको गुनासोका आधारमा नगरप्रहरी इन्स्पेक्टर विष्टको नेतृत्वमा नगरप्रहरी टोली परिचालन गरिएको थियो ।

पाण्डेका अनुसार बालुवाटार क्षेत्रमा कवाड व्यवयासीहरूले हल्ला गरेपछि स्थानीयको गुनासो आएको थियो । इन्स्पेक्टर विष्टको टोली खटाइएको थियो । साइकलमा रहेका ती व्यक्ति पनि कवाडका सामान उठाउन निस्किएको दाबी गरिएको छ । लामो समयदेखि काठमाडौंभित्र कवाड व्यवसायीलाई नगरप्रहरीले दमन गर्दै आएको छ । केही समयअघि प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद प्रभु साह र डा। अमरेशकुमार सिंहले कवाड व्यवसायीमाथि दमन भएको भन्दै आपत्ति जनाएका थिए । प्रहरीले दमन गरेको र ५० भन्दा बढी घाइते भएको भन्दै उनीहरूको जीउधन र व्यवसायको सुनिश्चितताको माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn