Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै सुमना


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, बैशाख ४, २०८२

रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै सुमना

सिँजादर्पण, काठमााडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। आज बस्ने रास्वपाको केन्द्रीय समिति बैठकअघि श्रेष्ठले पार्टी सचिवालयलाई आफ्नो निर्णयबारे जानकारी गराउने तयारी गरेकी छन् । श्रेष्ठले यसअघि चैत १७ गते नै सहमहामन्त्री पदबाट राजीनामा दिन खोजेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, ‘एक व्यक्ति एक पदको मान्यतालाई लागु गराउन सुमनाजीले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो। श्रेष्ठले पनि  आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको पुष्टि गरेकी छन्, तर यसबारे विस्तृत धारणा पार्टीको बैठकमा नै राख्ने उनको भनाई छ । सभापति लामिछाने सहकारी प्रकरणमा हाल कारागारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn