Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सरकारसँगको वार्ता निष्कर्षमा नपुग्दा आज पनि शिक्षकको प्रदर्शन


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख १६, २०८२

सरकारसँगको वार्ता निष्कर्षमा नपुग्दा आज पनि शिक्षकको प्रदर्शन

सिँजादर्पण, काठमाडौँ । शिक्षकहरूले आज २८औं दिनमा पनि काठमाण्डौ केन्द्रित प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन शुरू गरेका उनीहरूले आज पनि प्रदर्शन गरेका हुन् ।

प्रदर्शन शुरू भएसँगै सरकारले नेपाल शिक्षक महासङ्घको वार्ता टोलीसँग संवाद गरिरहे पनि निष्कर्षमा पुगेको छैन । विगतमा सरकार र महासङ्घबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग छ ।

गएराति अबेरसम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका वार्ताकारहरूले छलफल गरेका थिए । त्यसअघि अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच छलफलसमेत भएको थियो । छलफल सकारात्मक भएको भनिए पनि निष्कर्ष निस्किएको छैन ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयमा गएराति विभिन्न विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताउनुभएको छ । आज पनि वार्ता गर्ने तयारी छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसईई परीक्षा उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित बनेको छ ।

यसैबीच प्रतिनिधिसभामा दर्ता भएको शिक्षकका माग सम्बोधन गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव अगाडि बढेको छैन । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव अगाडि नबढेको भनेर संसद्‍मै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । विपक्षी दलहरूले हिजो शिक्षकका माग सम्बोधनका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn