Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगकाे एकता घाेषणा कार्यक्रम स्थगित


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, बैशाख १७, २०८२

रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगकाे एकता घाेषणा कार्यक्रम स्थगित

सिँजादर्पण, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी एकता घोषणाको तयारी भइरहँदा कार्यक्रम स्थलबाटै चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेर चौधरीलाई पक्राउ गरेको बताउनुभयो । चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइसकिएको प्रहरीले बताएको छ ।

२०७२ साल भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए । आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।

रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ । जनमतका अध्यक्ष सीके राउतले आजको एकीकरण घोषणा कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदै बैठक बसेर अर्को सूचना दिने जानकारी गराउनुभएको छ ।

उहाँले चौधरी पक्राउको भर्त्सना गर्दै पहिचानवादी शक्तिहरूलाई एक ठाउँमा आउन नदिन चौधरीलाई पक्राउ गरेको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn