Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख २३, २०८२

गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा

सिँजादर्पण, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको समस्या प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले नभएको स्पष्ट पारेका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रममा बोल्दै देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण नियुक्तिमा ढिलाइ भएको बताए। उनले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको र त्यस विषयमा कुनै अवरोध नगरेको दाबी गरे।

सत्ता गठबन्धनमा पनि कुनै समस्या छैन, उनले भने, ुकुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत छैन, त्यसैले गठबन्धन आवश्यक छ। अहिले एमालेका नेता केपी ओलीसँग गठबन्धन छ र गठबन्धनमा समस्या छैन। गभर्नर नियुक्तिको सम्बन्धमा समस्या प्रधानमन्त्रीले सिर्जना गरेका होइनन्, त्यो राष्ट्र बैंकभित्रकै समस्या हो।ु

उनले ओली कांग्रेसलाई गभर्नर दिन सकारात्मक रहेको र त्यसमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए । देउवाले वर्तमान सरकारले विकास निर्माणमा निजी क्षेत्रलाई पनि समेट्दै अध्यादेशमार्फत ऐन निर्माण गरेको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn