Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अब सन्दर्भ मूल्य होइन, कारोबार मूल्यमा भन्सार लाग्छ : अर्थमन्त्री पौडेल


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, असार ११, २०८२

अब सन्दर्भ मूल्य होइन, कारोबार मूल्यमा भन्सार लाग्छ : अर्थमन्त्री पौडेल

सिँजादर्पण, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अब भन्सार मूल्याङ्कनका लागि ‘सन्दर्भ मूल्य’ को व्यवस्था हटाएर वास्तविक ‘कारोबार मूल्य’ लाई आधार बनाउने बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा भन्सार विधेयकमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन ।

अर्थमन्त्री पौडेलले कारोबार मूल्यको आधारमा भन्सार शुल्क लिइने बताए । अर्थमन्त्री पौडेलले भने, ‘ हामी अब कारोबार मूल्यमा भन्सार लिन्छौँ। सन्दर्भ मूल्यको व्यवस्थाबाट बाहिर निस्किन्छौँ । कम मूल्यको बीजक बनाएर हुने राजस्व छली ९अन्डर इन्भोइसिङ० जस्ता समस्या समाधान गर्न यो नीतिगत परिवर्तन आवश्यक छ।’ अर्थमन्त्री पौडेलले भन्सार प्रणालीलाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन विधेयक ल्याइएको स्पष्ट पारे । उनले प्रविधिको अधिकतम प्रयोगमार्फत भन्सार छली र चुहावट नियन्त्रणमा सरकारले कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।  मन्त्री पौडेलले नेपाल ‘क्योटो महासन्धि’को पक्ष राष्ट्र भएकाले त्यसका प्रावधानहरू कार्यान्वयन गर्न पनि नयाँ कानुन अनिवार्य भएको बताए । उनले भने,‘विद्यमान ऐनलाई पटक–पटक संशोधन गर्नुभन्दा एकीकृत र सुदृढ कानुन बनाउनु आवश्यक देखियो। यो विधेयकले भन्सार कानुनलाई संशोधन र एकीकरण दुवै गर्छ।’

सरकारले प्रस्तुत गरेको भन्सार विधेयकले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सरल र सुरक्षित बनाउनुका साथै भन्सार प्रशासनलाई पारदर्शी र उत्तरदायी बनाउने उनको भनाई थियो । उनले नेपालले अनुमोदन गरेको ‘संशोधित क्योटो महासन्धि’ लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र भन्सार प्रक्रियालाई आधुनिकीकरण गर्न नयाँ विधेयक आवश्यक परेको स्पष्ट पारे । विधेयकले स्वदेशी उद्योगको संरक्षण, निकासी प्रवर्द्धन, वैध व्यापारको सहजीकरण र अवैध व्यापारको प्रभावकारी नियन्त्रण गर्ने लक्ष्य राखेको मन्त्री पौडेलको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn