Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रास्वपा सांसद सुमनाको प्रस्ताव- निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक बनाऔं


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १२, २०८२

रास्वपा सांसद सुमनाको प्रस्ताव- निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक बनाऔं

सिँजादर्पण, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक संस्था बनाउनुपर्ने प्रस्ताव गरेकी छन्। प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै उनले निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक र लोककल्याणकारीमा परिणत गर्नुपर्ने बताइन्।

यो ऐन प्रारम्भ भएको मितिले १५ वर्षपछि नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालय क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको रूपमा रहनेछन् भनेर लेख्नुपर्छ, उनले भनिन्। उनले १५ वर्ष विद्यार्थीको हित र बैंक ऋणका हिसाबले पनि ठीक रहेको बताइन्।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउन संविधानको स्प्रिट नै रहेको जानकारी गराउँदै उनले उक्त विषय विधेयकमा समेट्न माग गरिन्। ुशिक्षा क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्छ। संविधानले पनि शिक्षालाई गैरनाफामूलक बनाउनुपर्छ भन्छ। संविधानलाई मान्ने हो भने स्वास्थ्य र शिक्षामा नाफा कमाउन पाइँदैन। कि संविधान परिवर्तन गरौं,ु उनले भनिन्।

उनले आफ्नो प्रस्ताव राष्ट्रियकरण नभई गैरनाफामूलक रहेको प्रस्ट पारेकी थिइन्। ुमैले यसलाई राष्ट्रियकरण बनाउँ भनेको होइन। गैरनाफामूलक र लोककल्याणकारी बनाउ भनेको हुँ, उनले भनिन्। उनले निजी शिक्षा क्षेत्र धेरै शक्तिशाली रहेको र यसअघि महत्त्वपूर्ण धेरै प्रतिवेदनहरू गायब बनाएको आरोपसमेत लगाएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn