Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६

हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु

तीज भनेको एउटा हिन्दु नारीहरुको बिशेष चाड हो । यो सामान्य व्यक्तिदेखि लिएर देशका प्रमुख व्यक्तिहरुले पनि मनाउने गरिन्छ । देश विदेशमा छरिएर रहेका नेपाली नारीहरुले मनाउँदै आएको एक महत्त्वपूर्ण चाड तीज हो । यो परम्परागत रुपमा चल्दै र मनाउँदै आएको चाड हो । आफ्नो धर्म, सस्कारलाई कामय राख्नको लागि र संसारभरि पहिचान गराउनुको लागि तीज मनाउने गरिन्छ । तीजको गीतहरु पनि धेरै नै बजारमा आइसकेका छन् । तीज आउनुभन्दा अगाडि नै गायक, गायिकाहरुले तीज गीतहरु बजारमा ल्याइसकेका छन् ।

यो चाडमा विशेषगरी आफ्ना आफन्तजनहरुलाई बोलाएर सँगै मनाउने गरिन्छ । आफ्नो छोरी वा दिदीबहिनीहरुलाई बोलाएर रमाउने गरिन्छ । विभिन्न प्रकारका खानाहरु बनाएर खाने गरिन्छ । त्यस्तैगरी यो चाड नारीहरुको लागि महत्त्वपूर्ण नै मानिन्छ । प्रत्येक वर्षको भाद्रशुक्ल तृतीयको दिन पर्ने हरितालिका तीजमा नारीहरु रातो साडी लगाउने र गरगहनाले सजिएर तीज गीतमा नाच्ने गर्दछन् । यो पर्वको अवसरमा महिलाहरुमा गरगहना लगाउने प्रतिस्पर्धा पनि भएको देखिन्छ । अन्य समयमा खासै गरगहना नलगाएपनि यो पर्वमा बिशेष लगाउने गरिन्छ । यो पर्वमा अविवाहित केटीहरुले आफ्नो हुनेवाला श्रीमान् भगवान आशुतोष शिव जस्तै होस् र हुनेवाला श्रीमानलाई नदेखे पनि, नभेटे पनि सुस्वास्थ्य र दीर्घायुको कामना गरी व्रत वस्ने र मनाउने गर्छन् भने बिबाहित महिलाहरु भगवान शिवसँग श्रीमानको लामो आयु र सुस्वास्थ्य कामनाको लागि व्रत वस्ने गर्छन् ।

तीज एउटा चाहना, समर्पणको ईश्वरीय महात्म्यको अनुकरण हो । जब भगवती पार्वतीको ध्यान र व्रतको अन्तिम शिव प्राप्तिको अवस्था थियो । पार्वतीको शिव पतिका रूपमा प्राप्त गर्ने प्रयास र अनुष्ठानको सुलभ प्रतिलिपि मानव चाड तीजको स्वरूप हो । विशेषगरी तीज बाहुन, क्षत्रीबाट अन्य जाति र धर्मका व्यक्तिहरुमा प्रभाव परेको देख्न पाइन्छ । नेपालीहरुको महान चाड वडा दशैँ, तिहार जस्तै तीजको पनि महत्त्व रहेको छ ।

हरेक नारीहरुले आफ्नो श्रीमानलाई शिवका रूपमा देखून् र श्रीमानले श्रीमतीलाई पार्वतीका रूपमा देखून् जसमा प्रेम, समर्पण र सम्मान होस् भन्ने एउटा हेतुले यो संस्कार विकास भएको मानिन्छ । नारीहरु तीजको व्रत वस्दा फलफूल, पानी पनि सेवन नगरिकन बस्ने गर्छन् किनकि यो भगवती पार्वतीको तपस्यासँग जोडिएको छ । भगवती पार्वतीले पतिका रूपमा भगवान शिवलाई प्राप्त गर्न बसेको व्रतमा निराहार व्रत बसेको इतिहास छ । त्यही परम्परा र संस्कारको ईश्वरीय कदर गरी हिन्दु नारीहरु पनि आफ्नो श्रीमानलाई प्राणनाथ सम्झी पतिव्रता धर्मको पालना गर्ने वाचासहित तीजको व्रत वस्ने गर्छन् ।

सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला झिसमिसे बिहानीदेखि नै शिवको पुजाअर्चना गर्न काठमाडौंको पशुपतिनाथ, भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेव लगायत देशका शिव मन्दिरहरुमा लामबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn