Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपाल-भारत सीमामा अलपत्र परेकाहरू नेपाल प्रवेश


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ११, २०७६

नेपाल-भारत सीमामा अलपत्र परेकाहरू नेपाल प्रवेश

काठमाडौं । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

स्वास्थ्य जाँच गराएर नेपाल प्रवेश गरेपछि उनीहरू अनिवार्य रूपमा क्वारन्टीनमा बस्नुपर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए। हाल पूर्व र पश्चिमका कैयौँ नाकामा सयौँका सङ्ख्यामा भारतबाट फर्किएका नेपालीहरू अलपत्र रहेका तथा कतिपय ठाउँमा उनीहरू र सुरक्षाकर्मीबीच झडप भएका विवरण आएका छन्।

‘हामीले एक पटकका लागि प्रवेश गर्न दिने निर्णय गरेका छौ। तर क्वारन्टीनमा बाध्यात्मक रूपमा सबैले बस्नुपर्ने हुन्छ।’मन्त्री पोखरेलले भने, ‘नेपालभित्रै पनि आवतजावत ठप्प भएको सन्दर्भमा प्रदेश सरकारको संयोजकत्वमा संयन्त्र बनाएर उनीहरूलाई घरसम्म पुग्ने व्यवस्था गरिनेछ।’

विदेशमा रहेका नेपालीहरू कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि देखिएको विपद्को घडीमा आफू बसेकै स्थानमा बसून् भनेर सरकारले कूटनीतिक ढङ्गले पहल गर्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ। मन्त्री पोखरेलले गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग स्थानीय प्रमुख जिल्ला अधिकारीले समन्वय गरी उक्त निर्णय कार्यान्वयन गर्ने बताए। त्यसरी नाकाबाट नेपाल प्रवेश गर्नेहरू क्वारन्टीनमा बस्ने स्थान गृह र स्वास्थ्य मन्त्रालय प्रदेश सरकारसँग मिलेर तोक्ने बताइएको छ।

कौलालीको गौरीफन्टा नाकामा भारतबाट नेपाल भित्रिन खोज्ने करिब सात सय नेपाली आवगामन बन्द भएपछि सिमामा अलपत्र परेका छन्।सुदुरपश्चिम प्रदेश सरकारको निर्णयपछि उनीहरूलाई देशभित्र प्रवेश गर्न दिइएको र गाडीमा राखेर सम्बन्धित जिल्लामा पठाउन थालिएको छ। सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भने आफू बसेको जिल्लाको स्थानीय तहमा नै उनीहरूले क्वारन्टीन र आइसोलेसनका नियमहरू पालना गर्नुपर्ने बताएका छन्।

बिहान प्रहरी र नाकामा प्रवेश गर्न खोज्नेपश्चात् धकेलाधकेल भएपछि प्रहरीले उक्त नाकामा लाठीचार्ज गरेको थियो।भारतीय सीमावर्ती बजार पानीटेंकीमा अलपत्र परेका १६० जनालाई नेपालीलाई मेची पुलबाट प्रवेश गर्न दिइएको जनाइएको छ।

त्यसमध्ये झापाका एक सय जनालाई जिल्लास्तरमा नै क्वारन्टीनमा राखिने र बाँकीका बारेमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूलाई खबर गरिने अधिकारीहरूले जनाएका छन्।यसअघि दिल्लीस्थित नेपाली राजदूतावासले भारतको केन्द्र र राज्य सरकारले जारी गरेका लकडाउन र कर्फ्यु पालना गर्न भारतमा रहेका नेपालीहरूलाई अनुरोध गरेको थियो।उक्त निर्णय कार्यान्वयन नगरे भारतीय निकायहरूले कारबाही गर्ने जानकारी गराइएको पनि दिल्लीस्थित दूतावासको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn