Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इरान युद्धविराम ट्रम्पका चर्को मूल्यमा आंसिक जित


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२

इरान युद्धविराम ट्रम्पका चर्को मूल्यमा आंसिक जित

वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्ड ट्रम्पले उनको सामाजिक सञ्जालमा अमेरिका र इरान ूनिर्णायकू शान्ति सम्झौताको बिन्दुमा निकै अघि बढिसकेकोू बताउँदै ती वार्ता अगाडि बढाउन दुई साता लामो युद्धविरामका निम्ति आफू सहमत भएको जनाए।अन्तिम घडी त नभनौँ तर ट्रम्पले इरानी ऊर्जा तथा यातायात संरचनामा व्यापक हमला गर्ने भनी तोकेको समयसीमाको निकै नजिक पुग्दा उनले उक्त पोस्ट गरेका थिए।तर उक्त सहमति इरानले आक्रमण रोकेमा र व्यापारिक पानीजहाजहरूका लागि होर्मुज जलमार्ग पूर्णतः खोलेमा मात्र लागु हुने छ। इरानले उक्त सर्त मान्ने जनाएको छ तर होर्मुज जलमार्गमाथि आफ्नो भौगोलिक अधिकार रहेको दोहोर्‍याएको छ।सो सहमतिले ट्रम्पलाई दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने जटिल अवस्थाबाट बाहिरिन सघाएको छ। उनीसँग भएका विकल्प यस्ता थिए स् आफ्नै वाचानुरूप ूसम्पूर्ण सभ्यताको आज मृत्यु हुनेू काम गर्दै युद्ध झन् चर्काउने या त वाचा पूरा नगरेर आफ्नै विश्वसनीयतामाथि प्रश्न उठ्न दिने।

यदि इरानले होर्मुज पूर्ण खोले पनि ( आवतजावत गर्न कुनै भुक्तानीबिना ( उक्त भूराजनीतिक महत्त्वको जलमार्ग रोकिदिन सक्ने उसको क्षमता झनै उजागर भएको छ।

ट्रम्पको युद्धविराम सन्देशपश्चात् एक विज्ञप्ति जारी गर्दै इरानी विदेशमन्त्री सैयद अब्बास अराग्चीले इरानले उसका ूसुरक्षात्मक कारबाहीहरूू रोक्ने र ूइरानी सशस्त्र फौजसँगको समन्वयमाू होर्मुजबाट सुरक्षित आवतजावत गर्न दिने बताए। साथै उनले इरानले प्रस्तुत गरेको १० बुँदे ूप्रारूपूलाई अमेरिकाले स्वीकार गरेको पनि बताए।

उक्त प्रस्तावमा अमेरिकाले सो क्षेत्रबाट उसका सैन्य फौज फिर्ता लैजाने, इरानविरुद्धका आर्थिक प्रतिबन्ध हटाउने, युद्धका कारण भएका क्षतिको क्षतिपूर्ति तिर्ने अनि होर्मुजमा नियन्त्रण कायम गर्ने विषय उल्लेख छ। ती कुनै पनि सर्त ट्रम्पले मान्लान् भनेर कल्पना गर्न कठिन छ। त्यसले आगामी दुई सातामा हुने वार्ता कति कठिन हुने छ भनेर पनि सङ्केत गर्छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn