Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना भाइरस ले विश्व मानव स्वास्थ्य मा पारेको असर


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, चैत्र १६, २०७६

कोरोना भाइरस ले विश्व मानव स्वास्थ्य मा पारेको असर

विश्वभरिका मुलुक हरु यतिबेला चिन्तित भयका छन र कोरोना भाइरसका कारण मानविय क्षति वेहोरिहेका मानवहरु को दुखदायि घटनाले विश्वका वैज्ञानिकहरु समेत लाइ चिन्तित बनायको छ । विश्वका शक्तिराष्ट्रहरु अमेरिका ,चिन ,रुस ,वेलायत ,फ्रान्स,जर्मनी,भारत लगायत विश्वका १९९ मुलुक हरु ले कोरनाभइरस विरुद्ध सामना गरिरहेकाछन । चिनबाट कोरनाभाइरस सुरु भयको थियो यसले विशाल रुप लियपछि त्यहाँको सरकारले मानविय क्षति रोक्नकालागि अहोरात्र सरकार ले राज्यका सबै निकाय हरुकोे परिचालन गरि नियन्त्रण गर्ने प्रयास गरेको थियो तर पनि मानविय क्षति हुनवाट रोकिन भने कम भयको छैन । अरु मुलुक भन्दा चिनले कोरना बाट मर्नेको संख्यामा कमि भने ल्यको छ । यो भाइरस विश्वमा झनै तिब्ररुपमा फैलदै गयकोछ । यसको उपचार भने अझैपनि पत्तालागेको छैन ।विश्वका वैज्ञानिक हरु भाइरसवाट बच्ने उपाय वारे खोज अनुुसन्धान कार्य लाइ तिव्र गतिमा अगाडि बडाइरहेका छन । विश्वका शक्तिराष्ट्रहरुको होडबाजि चलिरहेको छ । कसले पहिले औषधि पत्ता लगाउँछ त्योपाटो यकातिर छदै छ । कोरना भाइरस बाट विश्वमा करिव २४ हजार भन्दावढि को ज्यान गैसकेको छ । ५ लाख ३९ हजार भन्दाबढि मानिसहरु भाइरस बाट संक्रमित भयका छन । विश्व स्वास्थ्य संगठन का अनुसार अझै भाइरसको संक्रमण बढने वतायका बेला मानिसहरु मा झनै चिन्तित बनायको छ । मानविय क्षति लाइ कम गर्नका लगि विश्वका राष्टप्रमुख हरु लागि परेका छन । भाइरस बाट बच्नकालागि सरसफइमा ध्यानदिने साबुनपानि लेहात धुने र भिडभाड मा न जाने निर्देशन ध्ज्इ ले विश्वभरि सुचनाजारि गरेकोछ । मानिसहरुलाइ घरबाहिर नजान पनि जानकारि गरेको छ तर पनि मानिस हरुको वेवास्ता गर्नेको संख्या पनि त्यतिकै बढेको छ । कतिपय मुलुकहरुले सम्यमता अपनाउन मुलुकमा लकडाउनको व्यबवस्था गरि नागरिकको सुरक्षालाइ ध्यानदिदै समाजको भलाइको लागि जनहितका काम मा सुचना प्रचार प्रसार जस्ताकाम लाइ तिव्रताका साथ लागु गरेका छन । हिजो मात्र छिमेकि मुलुक भारत ले तिन महिनाका लागि आफनो देशका नागरिक हरुलाइ सुरक्षा गर्न लकडाउन मा राख्ने भयपछि गरिब मजदुर वर्गमा समस्या नआओस भन्ने दृष्टीकोणले भारत सरकार ले रासन पानी को व्यबस्था गरेको छ । सिमा नाका लाइ आवतजावत मा वन्देज लगायको छ । हवाइ उडानहरु लाइ पनि बन्द पारेको छ । कोरनाको प्रभाव लाइ कम बनाउनका लागि हरेक उपाय अपनायपनि चिन जतिको ब्यवस्था भने गर्न सकेको छैन ।अहिले सम्म भारतमा मर्नेको संख्या २० पुगेको छ । कोरना वाट प्रभावित को संख्या ७०० पुगेको छ ।
भाइरसबाट बच्न छिमेकि मुलुक चिनबाट केसिक्यो नेपाल ले ?
नेपाल कोरना भाइरस को उच्च जोखिम मा त छनै । छिमेकि मुलुक चिन बाट नेपालले के पाठ सिकेको छ त त्यो हेर्नबाकि छ । विश्वको शक्ति राष्ट्र अमेरिका लाइ च्यालेन्ज गरिरहेको चिनले आफनो मुलुका नागरिकहरुलाइ रातारात सुरक्षा दिनेगरि एक हजार सैयाको वेड भयको अस्पताल तयार पारेर कोरना भाइरसका विरामिहरुलाइ उपचार गरेकोथियो । त्यतिकै द्रुत गतिमा तयारि अरु मुलुकहरु ले गर्न सकेका छैनन । नेपालमा त कल्पना गर्न पनि सकिदैन, यहाँ तिन तहको सरकार छ कोरना भाइरस
रोकथामको लागि नेपाल सरकारल कस्तो काम गदैछत ? नेपाल भुपरिवेस्ठीत मुलुक हो । यहाँको भौगोलिक विकटता साधानश्रोतको अभाव ले पनि नागरिकको सुरक्षामा अभाब सृजना हुने देखिन्छ । नेपाल सरकारले भाइरस विरुद्धको पुर्बतयारि गरेको त्यती देखियन । जब प¥यो राति तव बुढि ताति भनेभैmँ अहिले विश्वका देश हरुमा जब कोरना को संक्रमण देखियो तव नेपालमा केहि गर्नुपर्छ भन्ने सोच सरकारमा जागेको देखिन्छ । अहिले सम्म नेपालमा ३ जनामा भाइरसको संक्रमण फेला परेको छ । टेकु स्थीत शुक्रराज सरुवा रोग अस्पताल मा विरामिहरु लाइ उपचारका लागि चेकजाच हुदै छ । ७ ओटै प्रदेश सरकारले आफना सिमा क्षेत्रमा क्वारेन्टाइन राख्ने तयारी भैरहेको वतायपनि व्यबस्थीत रुपमा विरामिका लागि अस्पताल वनि सकेका छैनन । सिमा नाकामा अर्कोमुलुक बाट आउने नागरिक हरु लाइ सिमाना मा सास्थि भोग्नुपरेको छ । विदेशबाट आयका नेपाली कामदार हरुमा संक्रमण भयतापनि आफनो गाँउ मा जाने तर पछि भाइरसको समस्या देखा परेका घटना हरु वढन थालेका छन । त्यसबाट सरकार ले कडारुपमा चेकजाच बढाउन जरुरि छ । हुनत नेपाल सरकारले मंगलवार बाट मुलुकमा लकडाउनको घोषणा गरेको भयपनि न्युनस्थर भयका मजदुरहरु लाइ लकडाउन ले भने कोठामा बस्नका लागि सकस बनायको छ । गासवास को व्यवस्था गरेको भय आफुलाइ राहात हुने सरकारको निणय सार्थक हुने समेत मजदुरि गरिखाने वर्गको माग रहेको छ तर पनि सरकार को ढिला सुस्ती प्राधिक रुपमा कम तयारि हुदा समस्या परेको देखिन्छ । अहिले नेपाल मा कोरना भाइरस का कारण ज्यान गुमाउने को संख्या ० भय पनि जोखिम भने उच्च रहेको छ । यस्तो अबस्थामा मुलुक अगाडि बडिरहेका बेला आमनागरिक को समस्या मा सहयोग गर्नु परैजाओस केहिमानिस हरु मौकामा चौका हान्नखोज्ने नेपालीको बानि छ । मुखमा लगाउने माक्स को कालोबजारि गरेर काठमाण्डाँै चन्द्रागिरि नगरपालिका को केहि ठाउँमा प्रहरिले वरामत गरि वितरण गरेको पाइयो । यस्ता घटना हरु बाट नेपाल र नेपाली बदनाम हुनेकामको भएको छ । केहि दिन पहिले हेटौडामा ४जना प्रहरी ले ७० वर्षे बुढिआमा को हिरा चोरि गरेको आरोपमा प्रहरीले नै पक्राउ गरेको छ । सुरक्षाकर्मिबाटै यस्ता हर्कत भयपछि जनताको जिउ धनको सुरक्षा कस्ले गर्ने सरकार ले यस्ता घटना हरुलाइ यस्तोबेला कडाइ गर्नुपर्छ । सरकारले तिन ठाउमा धरान, नेपालगञ्ज र पोखरा मा स्वास्थ्यको परिक्षण कोरनाभाइरस ल्याब राख्ने निणर्य अघिबडेको रक्षामन्त्रि इश्वरपोखरेल ले बताउनु भयको छ । मन्त्री पोखरेलका अनुसार आबश्यकता अनुुसार नेपाली सेनालाइ प्रयोग गर्नेर विरामिहरुका लागि जति सक्दो उपचार गर्नको लागि सहयोग गर्ने प्रतिबद्धाता व्यक्त गर्नु भयको छ तर पनि व्यबवस्थापन को ढिला सुस्तीले नेपाली नागरिक लाइ समस्या र त्रास भनेबढदै गैरहेको छ । उता प्रदेश सरकारका मुख्य मन्त्रिले भने कोरनाका लागि विभिन्न सुरक्षाका योजना ल्यायको दाबि गरेका छन । कर्णाली प्रदेशमा पनि उपचार मा खटिने स्वास्थ्यकर्मिलाइ विषेस सुविधा को व्यवस्था गर्ने र ३ ठाउमा कोरना को उपचारको लागि केन्द्र तोक्ने निर्णय भयको प्रदेश सरकारले वतायको छ । यस्ताप्रयास बाट सबैनागरिकका लागि लाभदायिक हुने विश्वास गर्न सकिन्छ । नेपाल जस्तो अल्पबिकसित मुलुकमा सरकार ,नागरिक ,समाजसेबि र पत्रकारहरु एकजुट भयर लाग्न आबश्यक समय आयको छ ।
आखिर कोरनाको औषधि पत्ता लाउन किन गारो भयो त ?
यो एक भयानक भाइरस भयको विज्ञहरु बताउछन । धेरै प्रयास पछि पनि विश्वका वैज्ञानिक हरु यसको खोजिकार्यमा लागिपरेका छन । विश्वका शक्तिराष्ट्रका प्रमुख हरुले पनि चिन्ता व्यक्त गरेका छन र त्यसका लागि परेकाछन अहिले सम्म पनि कोरोना भाइरस पत्ता नलागेकोमा मानिसहरु चकित परेका छन । विश्वका बैज्ञानिक हरु निकै मिहिनेतका साथ अनुुसन्धानमा गम्भिर भयर लागेको श्रोतको दावि छ । विश्वमा मानवले विभिन्न वस्तुको आविस्कार गरेका छन तर यो भाइरस पत्तालाउनै गारो भयकोमा मानिस हरु लाइ चकित वनायको छ तर पनि यसको पनि औषधि पत्ता लगाइ विश्वमा फैलियको महामारि रोगलाइ सबै एक भयर लडन आजको प्रमुख चुनौति हो ।
कोरना भाइरस बाट विश्वअर्थतन्त्र मा कस्तो प्रभाव पर्छ त ?
चिनले एक अर्थसाम्राज्यको क्रान्तिलाइ अघि बडाउन लागि रहेका वेला चिन बाटै कोरना भइरसको सुरुवात भयको थियो । कैयौ मानिसको ज्यान गयो तर पनि राष्ट्रपति सि भने नहडबडाइ उपचार गरि रोग फैपलनबा वचायको वेला उद्योग कल कारखाना मा प्रभाव विदेश निर्यातका सामान मा पनि समस्या पैदा भयो । चिनको मात्र नभै यूरोप ,अमेरिका,चौतफि समस्या झेल्नु परेको छ । यो महामारि वाट साना मुलुकहरुमा झनै समस्या बेहोर्न परेको पिडा छ ।नेपाल ले यसको सामना गर्न झन गारो हुने देखिन्छ । सामाजिक जनजिबनमा यसले विक्राल समस्या ल्याउने देखिन्छ यसका लागि विश्वनै एक भयर सामना गर्नका लागि सम्पुर्ण मानब एकजुट हुनुपर्छ अनि मात्र कोरोना भाइरससँगको लडाइलाइ जित्न सकिन्छ ।
के वी गाउँले

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn