
कामाण्डौ ,सिजा दर्पण चैत्र २१ || भारत का प्रधानमन्त्रि नरेन्द्र मोदी ले देश का नाममा आज एक भिडियो शन्देस सर्बजनिक गरेका छन । भारतिय नागरिक हरु लाइ कोरना भाइरसका विरुद्र लडनकालागि आत्म मनोबल वढाउनका लागि नयाँशन्देस दिदै कोरनासंकट बाट सवैभन्दा प्रभावित जोछन निरास वाट आषावादि वनाउनका लागि योशन्देस सार्वजनिक गरेको प्रस्टपादै कोरना संकट लाइ परास्त गर्नकालागि प्रकाश को चारैदिशा मा फैलाउनु छ । ५ अपृल का दिन सम्पुर्ण देशवासि एक सय तिस करोड भारतिय लाइ जागरुक वनाउनु छ । त्यसकालागि रातको ९ वजे सम्पुर्ण भारती हरु का घर का लाइट हरु बन्दगरि घरको दैला मा मैनबत्ती ,टुकि ,टर्च लाइट बाल्ने विजुलि वत्ति भने वन्द गर्नु पर्ने छ । यसो गरे प्रकाश को महाशक्ति को महसुुस हुन्छ सो समय मनमा संकल्प गरेर वस्ने र यो लक्ष्मण रेखा हो कुनैपनि हालत मा तोडनु हुदैन महाशक्तिकोऐसास गर्नुहोस जित्नेकालागि आफुविश्वस्थ हुनुहोस खुसिउत्साहनै कोरनाभाइरस को विरुद्धलडने हतियारहो । महाभारत को स्मरण गर्र्नूु होस कोरना भाइरस विरुद्ध लडौ भारतको विजय वनाऔ भन्दै भाइरस विरुद्ध डटनका लागि आवाहान गदै प्रधान मन्त्रि मोदिले देशका नाममा भिडियो सन्देश सार्वजनिक गरेका हुन । यो शन्देश अरु देशका राष्ट्र प्रमुखहरु लेदिने भन्दा फरक तरिकाको रहेको छ ।
