Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

धन देखे महादेवका तिन नेत्र भन्दा पनि नेपालका नेताहरुका चार नेत्र हुन्छन ।


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६

धन देखे महादेवका तिन नेत्र भन्दा पनि नेपालका नेताहरुका चार नेत्र हुन्छन ।

के बि गाउँले

प्रकाशित मिति चैत्र २२ ||  नेपाल यस्तो मुलुक हो जहाँ विभिन्न भाषा, धर्म ,संस्कृति र रितिरिवाजले भरियको छ । यहाँ भौगोलिक विभिधता प्राकृतिक श्रोत साधन को प्रचुर सम्भावना वोकेको मुलुक भयको सर्वविदितै छ । तर प्रसंग नेपाली नेता महासय हरुको असल चरित्र र विश्वमा फैलियको कोरोना भाइरस को प्रभाव ले मानव समाजमा पारेको असर लाइ अहिले आपसी रुपमा मिलेर सहयोग गर्ने वेला हो । बिडम्बना के छ भने जब मुलुकमा संकट आउछ तब नेपालमा नेता महासयहरुको लुटने मौकापनि आउने रहेछ जतिबेला २०७२ सालको भुकम्प आयो त्यस समयमा भुकम्प पिडित हरुका लागि आयको राहात वितरण गर्नु कहा छ कहाँ त्यस्ता राहतहरु पाटिका नेताकार्यकर्ता को मिलेतो मा कैयौँ वजेट पिडितको नाममा दुरुपयेग गरेका घटनक्रमबाट पुस्टि भयका छन । तकालिन समयमा भारतको नाकाबन्दी को बेला पनि सिमावति क्षेत्र वाट ल्याउने दैनिक उपभोग्यका बस्तु ग्यास,पेट्रोल,नुन,तेल,जस्ता सामग्री मा पनि कालाबजारि गरेर ठग्नेकाम हरु पनि कम भयनन । पाटिको नाम गरेर विभिन्न वहानामा पिडितका नाममा राहात संकलन गर्नेको संख्या पनि निकैथियो तर पनि त्यो सहिठाउमा सदुपयोग भयन आफना कार्यकर्ता लाइ पोस्नेकाम मात्र भयो । वास्तविक रुपमा भुकम्प का पिडितहरुले भनेजस्तो राहत पाउन सकेनन सरकारले विभिन्न नामा भुकम्प का पिडितलाइ राहात दिनका लागि विभिन्न प्राधिकरण स्थापना गरेको छ । यो सबै केवल देखाउने दाँत मात्र भयको स्पस्ट बुझिन्छ । तर नेपाल मा कम्युनिस्ट को बाहुल्यता भयपनि जनताको आषा निरासामा वदलियको छ । दशवर्षे जनयुद्ध बाट जनतालाइ नयाँ सपना बाडने हरु माओवादिको नामधारण गरि केहि नेता कार्यकर्ता हरुले आलिसान महल वनायका छन । शहिद, वेपत्ता,घाइतेका परिवारवार का लागि भने आकास को फल आखाँ तरि मर भाको छ । अहिले पनि नेपाल मा कम्युनिस्टको दुइतिहाइ को सरकार छ तर कमाउलिस्ट तयार गर्नाले नेपाली जनताने दियको जनादेश लाइ दुरुपयोग गरे पछि जनगुनासो बढदै गयको छ । यसका केहि ज्वलन्त उदाहरण त्तकालिन नेकपा ं(ओवादि) काअध्यक्ष्य प्रचण्ड जनमुक्ती सेनाको भरण पोषण मा कमिकम्जोरि गरेको आरोप लाग्दै आयको छ बावुराम ले पाटिनै छोडीसके । वैद्य र चन्द पनि अलगै पाटिवनायर वसेकाछन । पाटिमा एकता नहुनु पनि एक प्रकार को पद प्रतिस्ठा ,सत्ताको मोह पनिहो किनकी माओवादीे पाटिमा टुडफुट आउनु क्रमभंगता पनि हो । तस्विर प्रस्ट देखिन्छ नेपाल मा वास्तविक कम्यूनिस्ट नभयको भन्दा अन्यान होला किनकि वास्तविक कम्युनिस्ट हरु को आफनो भन्ने केहि हुदँैन सवै सम्पति राज्यको हुन्छ । माक्सवादि दर्शन पढनकोहिपनि छुटेका छैनन होला सायद नेपालका नेता हरुको पँुजिबादि चिन्तन र सामान्ति ब्रामणबादि चिन्तन बाट ग्रसित भयको पाइन्छ । जनतालाइ नैतिकचरित्र सिकाउने नेताहरु केहि समय पहिले महिला वलत्कार को प्रयासको आरोप लागेका कृष्ण वहादुर महरा लाइ अदालतले उन्मुक्ति दियको छ । कतिपय नेताहरु भ्रस्टाचारको आरोपमा जेलवसेर धरौटि बाट उन्मुक्ति पायका छन । ठुला नेताहरु लाइ भने कानुन ले छुट दियको छ । नेपाल मा ठुलालाइ कानुन छैन साना लाइभने निउ खोजेर घिउ खानेकाम हुन्छ । निर्दोश लाइ जेल हाल्ने राजनितीको आडमा दोषि लाइ उन्मुक्ति दिने काम न्यायमा समेत राजनिति हस्तक्षप ले भ्रष्ट पारेको छ । हाम्रो समाज ले आज त्यहि सिक्दै छ पछि भविस्यका पिडिलाइ यस्तो चरित्र सिकाउन थाले भोलिको समाज कस्तो होला ?
विश्व महामारिको रुपमा फैलियको कोरना भाइरस र नेपाल सरकारको चरित्र ं
फेरि पनि नेपाल मा अर्को महाविपति भोक्नु परेको छ । विश्वमा करिव २ सय देशमा फैलियकोे कोरना भाइरस वाट मानव समाज आक्रान्त वनेको वेला प्रत्यक देशले आफना देश का नागरिक हरुलाइ स्वास्थ्य स्थिति बाट बचाउनकालागि विभिन्न किसिमका उपचार गर्नुका साथै उच्च किसिमको सर्तकता अपनाएका छन नेपाल ले केअपनाउदै छत नयाँ तरिका ? देश मा संकट पर्दा सरकार ले जस्तो सुकै कदम चाल्न सक्छ । राज्यका संयन्त्र लाइ परिचालन गरि संकट समाधान गर्न प्रभावकारि कदम चाल्द छ । अहिले कोरना भाइरसको समस्या समाधानकालागि विश्वस्वास्थ्य संगठन ले समेत विश्वलाइ सचेत रहन भनेको वेला नेपाल सरकारले २ हप्ताको लागि देशै भरि लकडाउन को घोषणा त गरेको छ तर प्रभावकारी उपचारका लागि साधनश्रोतको अभाव रहेको विज्ञ हरुको भनाइ छ । कोरना कहर वाट लडिरहेको चिन विश्वमा अरुलाइ प्रतिरोध गर्ने साहस दिरहेको छ । यस बाट नेपाल ले केसिक्यो छिमेकि मुलुक बाट हामिले पाठ सिक्नु पर्छ । विडमबना के छ भने स्वास्थ्य मत्रि भानु भक्त ढकाल ले कोरनाभाइरस को उपचार गर्नकालागि प्राविधिक साधनश्रोत चिनवाट खरिद गर्दा अनियमिता गरेको भन्दै चौतफि सरकारको आलोचना भैरहेका वेला अक्तियार ले छानविन गदै छ । यस्तो संकटका बेला नागरिक हरुलाइ कोरना को सन्नाटा छाइ रहेका वेला जनहितमा काम गर्नुको साटो उच्च नैतिकता देखाउने बेला घिनलाग्ने काम गर्ने स्वास्थ्य मन्त्रि ले राजिनामा दिनु राम्रो होला । मानव धर्म गर्नेवेला नेपाली नागरिक लाइ निरास गर्ने सरकारका कामकारवाहि ले जनतामा निरासा छायको देखिन्छ । जनता हरु एकत भाइरस को सन्त्रास ले चिन्तित छन यहिमौकाहेर्ने जोकोहि भ्रस्टचारिलाइ कारवाहि गर्नपर्छ । ओलि सरकारको भनाइ म भ्रचार गर्दिन अरुलाइ पनि भ्रष्टाचारगर्न दिन्न भन्ने भनाइ लाइ नै मन्त्रि ढकाल को कार्यकलाप वाट प्रस्ट भयकोछ । नागरिक हरु जाग्ने वेला आयको छ किनकि यस्ता संकटका वेला भ्रस्ट हरुले लुटन थाल्द छन । राम्रो नराम्रो काम जस अवजस सरकारमा वसेकाको हुन्छ किनभने योस्थिति लाइ सवैले सहयोगि हात अगाडि बढाउने वेला हो र सम्यमता र धैर्यता अपनाउनु सवैको दयित्व हो । निवर्तमान संञ्चार मन्त्रि गोकुल वासकोटा वाट पनि प्रस्ट हुन्छकी सरकार को कामकारवाहि रचरित्र कस्तो छ आम जनचासोको विसय हो । मुलुकमा तिन तहको सरकारछ देश लाइ दुःख परेका वेला सरकार ले जिम्मेवरि देखाउनुपर्छ । नेपाली को वहादुरि पन हराउने होइन कोरना को विरुद्ध एकभएर लडौ हअनि मात्र सम्भव छ ।
छिमेकि चिनवाट पाठसिकौ कस्तो भैरहेकोछ चमत्कार भारत वाट सिकौ आफना मुलुक रजनता का लागि के गदै छन कालोचस्मा लायर हेर्नेवेला होइन आफुमा भयकोविवेका र श्रोतको पहिचान गरि कोरनाको लागि मुकावेला गर्ने वेला आयो यहिवेला कालोवजारि ,तस्करी ,गर्ने होइन किनभने माक्स जस्तो वस्तुमा कालो वजारि गर्नुले नेपाल र नेपालीको परिचय वनिसकेको छ । त्य सैले सरकार र राजनिति पाटिका महामहिम हरु ले अलिकति पनि सम्झिनेवाटो राख्नुवेस होला किन की कोरना भइरस महामहिम ,सम्माननिय ,महोदय सवैलाइ हुन्छ होला यस्ुरोप जस्ता मुलुक मा पनि राजकुमारी ,राष्ट्रप्रमुख लाइ नि कोरनाले छोडेन सवै ले हेका राखौ । धन देख्ना साथ चार आखानगरौ सक्छै भने सहयोग गरौ सग्दैनौ भने भ्रस्टचार नगरौ । सुनारको सय चोट लुवारको एकै चोट भने झै भ्रष्टाचार नगरौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn