सिजादर्पण सम्वाददाता जुम्ला ,चैत्र २३ ।। विश्व मा फैलियको कोरना भाइरस ले ग्रामिण क्षेत्रमा पनि त्रास फैलिको छ । चिनवाट फैलिको यो भाइरसले विश्व मा करिव को ६४ जारको ज्यान गैसकेको छ भने ११लाख वढि मानिस संक्रमित भयका छन केहि भने निको पनि भयका छन । यो भाइरसले महामारिको रुप लियका बेला विज्ञहरुले अहिले सम्म यसको औषधि अझै पत्ता नलागे को वताएका छन । रोग ले ठुलो सानो कोहि भन्दैन , नेपाल सरकार ले सम्यमता अपनाउन कालागि मुलुक भर लगडाउन को घोषणा गरेको करिव २ हप्ता वितिसकेको छ । रोगलाइ नफैलन दिन कालागि सरकारले यस्तो निणय गरेको हो ।
जुम्ला जिल्ला को हिमा गाउँपालिका मा लगडाउन लाइ कसरि लियको छत ? यसवारे गाउँपालिकाका अध्यक्ष रज वहादुर शाही सग प्रत्यक्ष फोन सम्पर्कमा वोल्दै भन्नु ह।हिमा गाउँपालिका मा लकडान लाइ प्रभावकारि रुपमा लागुगर्न कालागि सवै वडामा चेतना मुलक कार्यक्रम गरेको र ७ वटा मावि स्कुलमा अस्थाइ क्वार्ेन्टाइन वनाउने व्यस्था मिलायको वाहिरवाट आउने मानिस हरुलाइ क्वारेनमा राखि चेकजाच गर्न सहज हुनेभयकाले योस्तो व्यवस्था गरेको शाहिले वताए । अलकडाउनको समयमा भारत वाट घर मा आएका ४७ जनालाइ १५ दिनसम्म क्वारेन टाइनमाराखि नियमित चेकजाच गर्दाकुनै समस्या नदेखिय पछि घर फर्काइएको र थप २ जना मा संका लागेका लाइ मोफला गाउँ मा अलगै कोठा वनाइ राखेको वतायका छन र हाल सम्म यो गाउँपालिका मा कोहिपनि भाइरस संत्रमित नभयको कालिका प्राथमिक स्वास्लथ्यचौकि वुअ ले प्रस्ट पारेको छ । एक जना डक्टर सहित २२ जना कर्मचारि भय पनि हाल डक्टर भने नभयको अवस्था भयपनि स्वास्थ्यचौकि विरामिको उपचारआर्थ तयार रहेको छ ।
अहिले पालिका स्तरको ३० वेड क्षमता भयको क्वारेनटाइन पनि वनाएको छ भने स्थानिय नागरिक हरुलाइ त्यस्तो समस्या भयमा तत्काल उपचारको लागि पहल गर्ने र जटिल समस्या भयका विरामि हरुलाइ पर्णाली स्वास्थ्यविज्ञान प्रतिस्ठान जुम्ला मा पुराउन सकिने शाहिले वताए । लकडाउनको अबस्थामा ज्याला मजदुरी गरि खाने हरुलाइ पालिका वाट कस्तो व्यबस्था छत ? योविषय वोल्दैे लकडान भनेकै घरमा वस्ने र घरभित्रै क्वारेन्टाइन जस्तो मानेर बस्ने अवस्था होआप्mनो मानिसको स्वास्थ्य मा समस्या नआन सरकारले गरेको निणयहो सवैले गम्भिर रुपमा पालना गर्नु पर्छ । हिमा गाउँपालिकामा ३३३५ घर धुरि रहेको ले लकडाउन लम्वीयो भने मानिस हरु लाइ भोकमरि वाट वचाउनका लागि रु४२ लाख को ७००० केजि खाद्यान्न खरिद कालागि छुटयाको र विभिन्न सहयोगि संघ संस्थाले सहयोग गर्नचाहेमा हिमा गाउँपालिको आकस्मिक कोष मा जम्मा गर्नका लागि पनि आवाहान गरेको साथै वडावाइज अतिविपन्न दलित असाय १५० जनालाइ राहात दिने र नाग्म वजार मा वाहिरवाट आउने मानिस हरुलाइ चेकजच गर्नकालागि स्वास्थ्यको टोलि पनि राखेको अध्यक्ष रज वहादुर शाही ले जानकारि दिए । कोरना भाइरस काविरुद्ध सवै लेमिलेर लडनु पर्ने वेला आयको गम्विर भयर लाग्नु पर्ने भन्दै सवैलाइ सिजादर्पण मार्फत आग्रह पनि गरेका छन ।
