Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शिक्षक महासंघको सुझाब : एसईई र एसएलसी परीक्षा नगरौं


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७

शिक्षक महासंघको सुझाब : एसईई र एसएलसी परीक्षा नगरौं

सिजादर्पण ६ बैशाख काठमाण्डौ ,। नेपाल शिक्षक महासंघले यसपटकको कक्षा १० को एसईई र कक्षा १२ को एसएलसी परीक्षा नगर्न सरकारलाई सुझाब दिएको छ । साथै, विद्यालयकै अभिलेखका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दा हुने महासंघको सुझाब छ ।

महासंघले कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण रोकिएको एसईई र एसएलसी परीक्षा व्यवस्थापनका लागि सरकारलाई दुई सुझाब दिएको छ ।

महासंघको एउटा सुझाब  दुबै परीक्षा नगरी विद्यालयकै अभिलेखका आधारमा बोर्डले नतिजा सार्वजनिक गर्ने र त्यसका लागि शिक्षा ऐन २०२८ को आठौं संशोधनको नियम ४ ट लाई अध्यादेश मार्फत संशोधन गर्ने रहेको छ । यसो गर्दा  विद्यालयले मूल्याङ्कनको रुपमा तय गरेको अन्तिम अभिलेखलाई आधार मानी बोर्डले परिणाम सार्वजनिक गर्दा हुने उल्लेख छ ।

साथै, महासंघको अर्को सुझाब परीक्षा सञ्चालन गर्न थप कार्यविधि बनाई आवश्यकता अनुरुप होम सेन्टर निर्धारण गर्दै स्थानीय शैक्षिक प्रशासकहरुको उपस्थितिमा परीक्षा सञ्चालन गर्ने रहेको छ ।

साथै महासंघले उत्तर पुस्तिका पालिका तह मै संकलन गर्दै कोडिङ, डिकोडिङ, परीक्षण, समपरीक्षण र पुनःपरीक्षण (पुनर्योग) गरी प्राप्त गरिएको अभिलेखको आधारमा बोर्ड मार्फत परीक्षाफल सार्वजनिक गर्नुपर्ने सुझाब दिएको छ ।

महासंघका अध्यक्ष बाबुराम थापाले शुक्रवार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सरकारलाई उक्त सुझाब दिएका हुन् ।

विश्वमा अभ्यास गरिएका शिक्षण सिकाइ र मूल्याङ्कनका पद्दतिहरुलाई सरकारले प्रयोगमा ल्याउन समेत अध्यक्ष थापाले सुझाब दिएका छन् ।

‘वर्तमानको आवश्यकता भनेको नयाँ शैक्षिक सत्र यस घडीमा कसरी व्यवस्थित गर्ने भन्ने नै हो । यसका लागि मंघीय सरकारले एउटा डाटा सेन्टर निर्माण गरी विद्यालय–विद्यालयमा उपलब्ध गराउने जसवाट रेडियो, टिभि र भर्चुअल कक्षाहरु सञ्चालन गर्न सकिन्छ ।यी कक्षाहरु सञ्चालन गर्न विद्युत, कम्प्यूटर र मोवाइल फोन भए पुग्दछ ।’ध्यानाकर्षण पत्रमा भनिएको छ ।

म्हासंघले यस असहज परिस्थितिमा आफ्ना सबै संरचनागत नेतृत्वहरुलाई सुरक्षित हुन, सुरक्षित बनाउन एवम् विगत चैत्र १४ गते र १८ गते सार्वजनिक गरिएको अपिललाई इमानदारीतापूर्वक लागू गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

                                                                                       ध्यानाकर्षण पत्र

विश्वभर महामारीको रुपमा फैलिरहेको कोविड–१९ ले मानवजातिको अकल्पनीय रुपमा विनास गरिरहेको मात्र होइन प्राकृतिक सन्तुलनलाई समेत गम्भिर प्रभाव पारिरहेको छ । कोरोना भाइरस एक अदृष्य शत्रुको रुपमा पैदा भएको छ । यस माथि विजय प्राप्त गर्न सन्त्रास, भय होइन बरु दृढ ,सम्यम र आक्रमक भइ सबै प्रयासहरु जारी राख्नु पर्दछ ।

संयोगवस नेपालमा कोविड–१९ बाट आजका दिनसम्म आइपुग्दा एक जनाले पनि जीवन गुमाउनु परेको छैन । लकडाउनको विकल्प नभएको वर्तमान अवस्थामा चिकित्सकको अगुवाइमा यो युद्ध लड्नुको विकल्प पनि छैन। यस अवस्थामा तीनै तहका सरकारहरुले प्रयाप्त आइसुलेसन र कोरेन्टाइन निर्माण गर्दै चिकित्सकीय साधनहरुको उचित प्रबन्ध गरी म्यअतयचक, ल्गचकभक र सुरक्षाकर्मीहरुलाई थप उत्प्रेरित गराउन आवश्यक छ ।

कोरोना भाइरसको प्रलयबाट शिक्षण सिकाइ प्रकृया पूर्ण रुपले प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको प्रारम्भ हुने यस बखतमा लकडाउन गर्नु परेको छ, भोग्नु परेको छ । विशेषत् कक्षा १० मा अध्ययनरत ४,८२,७०७ विद्यार्थीहरु आफ्नो पूर्ण तयारीका साथ गत चैत्र ६ गतेदेखि प्रारम्भ हुने एसईई परीक्षामा सामेल हन नपाइ रहेको अवस्था हो । यही बैसाख ८ गतेबाट कक्षा १२ को र २१ गतेबाट कक्षा ११को परीक्षा सञ्चालनमा अन्योलता पैदा भाएको छ । यस घडीमा परीक्षा सञ्चालनको छलफल र तर्क(वितर्क कति सान्दर्भिक होला ? अहिलेको पहिलो सरोकार भनेको जीवन रक्षा नै हो । परीक्षा त मूल्याङ्कनको एउटा साधन मात्र हो । विद्यालयहरुले अवलम्बन गरेका मूल्याङ्कनका साधनहरुबाट विद्यार्थीहरुको समग्र स्तर निर्धारण गर्न सकिन्छ । परीक्षा सञ्चान गर्ने भन्दा पनि विद्यालय तहमा अध्ययन गर्ने झण्डै ७५ लाख विद्यार्थीहरुको शैक्षिक सत्र कसरी व्यवस्था गर्ने भन्ने विषय नै आजको प्रमुख सवाल हो । विद्यालय तहको कक्षा १० र कक्षा १२ को परीक्षा सम्बन्धमा तपसिलका २ विकल्पहरु अख्तियार गर्न सकिने छ ।

१. शिक्षा ऐन २०२८ को आठौं संशोधनको नियम ४ ट लाई अध्यादेश मार्फत संशोधन गरी विद्यालयले मूल्याङ्कनको रुपमा तय गरेको अन्तिम अभिलेखलाई आधार मानी राष्ट्रिय परीक्षा बोर्डले परिणाम सार्वजनिक गर्ने ।

२. परीक्षा सञ्चालन गर्न थप कार्य्विधि बनाइ आवश्यकता अनुरुप होम सेन्टर निर्धारण गर्दै स्थानीय शैक्षिक प्रशासकहरुको उपस्थितिमा परीक्षा सञ्चालन गर्ने साथै उत्तर पुस्तिका पालिका तह मै संकलन गर्दै कोडिङ, डिकोडिङ, परीक्षण, समपरीक्षण र पुनःपरीक्षण (पुनर्योग) गरी प्राप्त गरिएको अभिलेखको आधारमा राष्ट्रिय परीक्षा बोर्ड मार्फत परीक्षाफल सार्वजनिक गर्ने। विश्वमा अभ्यास गरिएका शिक्षण सिकाइ र मूल्याङ्कनका पद्दतिहरुलाई सरकारले प्रयोगमा ल्याउने । वर्तमानको आवश्यकता भनेको नयाँ शैक्षिक सत्र यस घडीमा कसरी व्यवस्थित गर्ने भन्ने नै हो । यसका लागि मंघीय सरकारले एउटा डाटा सेन्टर निर्माण गरी विद्यालय(विद्यालयमा उपलब्ध गराउने जमवाट रेडियो, टिभि र भर्चुयल कक्षाहरु सञ्चालन गर्न सकिन्छ । यी कक्षाहरु सञ्चालन गर्न विद्युत, कम्प्यूटर र मोवाइल फोन भए पुग्दछ । कक्षाहरु सञ्चालन गर्न नेपाल शिक्षक महासङ्ले मानवीय स्रोत साधनको आपसी विनिमयको सिद्धान्त अवलम्बन गर्नेछ । विश्वका ७२ भन्दा बढी देशमा नेपाली विद्यार्थीहरु हाल अध्ययनरत छन् । झण्डै ३ लाख २४ हजार शिक्षर्थीहरुको अवस्था कोबिड–१९ बाट प्रभावित छ ।

मुख्यतय अस्ट्रेलिया, साइप्रस, माल्टा, बंगलादेश, चीन, अमेरिका, जापान,दक्षिण–कोरिया लगायतका मुलुकहरुमा अध्ययनरत विद्यार्थीहरुले गम्भिर अवस्था व्यहोरी रहेका छन् । तसर्थ नेपाल सरकारले उनीहरुको जीवन रक्षा,सुरक्षा र अध्ययनको उचित प्रबन्ध कुटनैतिक तवरबाट मिलाउन आवश्यक छ,निकास निकाल्न जरुरीछ ।

अन्तमा नेपाल शिक्षक महासङ्घ यस असहज परिस्थितिमा आफ्ना सबै संरचनागत नेतृत्वहरुलाई सुरक्षित हुन,सुरक्षित बनाउन एवम् विगत चैत्र १४ गते र १८ गते सार्वजनिक गरिएको अपिललाई इमानदारीतापूर्वक लागू गर्न अनुरोध गर्दछ ।

बाबुराम थापा
अध्यक्ष
२०७७ बैसाख ५ गते।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn