Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट, पहिलोपटक भयो ऋणात्मक


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०७७

कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट, पहिलोपटक भयो ऋणात्मक

सिजादर्पण ९ बैशाख, काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल ९ऋणात्मक० भएको छ ।कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ ।यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् । किनभने उनीहरुलाई अब डर छ कि अब तेल बिकेन भने भण्डारणको समस्या बढ्छ ।लकडाउनका कारण विश्वभरका मानिसहरु घरभित्रै बसिरहेका छन् । तेलको माग घट्नुको एउटा प्रमुख कारण यही हो ।
भण्डारण गर्ने ठाउँ नभएपछि तेल कम्पनीहरुले ट्यांकर भाडामा लिइराखेका छन् ताकि बढी भएको तेल ट्यांकरमा भए पनि राख्न सकियोस् । तर, यसको असर अमेरिकाको कच्चा तेलको मूल्यमा परेर शून्यभन्दा पनि तल झरेको छ ।तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै ट्रम्पले अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने दाबीसमेत गरेका छन्वेस्ट टेक्सस इन्टरमिडियट ९डब्लूटीआई०, जसलाई अमेरिकाको तेलको बेन्चमार्क मानिन्छ, मा मूल्य घटेर माइनस ३७।६३ डलर प्रतिब्यालेर पुगेको छ । सोमबार आएको यो गिरावटको असर विश्वभरका तेल बजारमा पनि परेको छ ।अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८।९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।तेल उद्योगहरु थोरै माग र उत्पादकबीच उत्पादन कम गर्नेुपर्ने विषयमा सुरु भएको बहसका कारण पहिलेदेखि नै समस्यासँग जुधिरहेका छन् ।यसै महिनाको सुरुवातमा ओपेक ९तेल उत्पादक देशहरुको संगठन० सदस्य देशहरु र तिनका सहयोगीहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए । तेल उत्पादन यति धेरै घटाउने डिल पहिलो पटक भएको थियो ।यद्यपि केही विशेषज्ञका अनुसार तेल उत्पादनमा कटौती गरेर समस्या खासै सुल्झिएन । एक्सिकोर्पका प्रमुख ग्लोबल मार्केट स्ट्राटेजिस्ट स्टिफन इन्सले भनेका छन्, ‘ओपेक प्लसले तेलको मूल्य सन्तलनमा ल्याउन सक्दैन भन्ने कुरा बुझ्न समय लागेन ।’बीबीसीका आर्थिक सम्वाददाता एन्ड्र्यु वाकरका अनुसार विश्वसँग अहिले खपत हुनेभन्दा बढी कच्चा तेल छ । आर्थिक गतिविधि घटेका कारण विश्वभर तेलको माग कम छ ।तेलको सबैभन्दा बढी निर्यातक ओपेक र यसका सहयोगी जस्तै रुस, पहिले नै तेल उत्पादन घटाउन राजी भइसकेको थियो । अमेरिका र बाँकी देशमा पनि तेल उत्पादन घटाउने निर्णय गरिएको थियो । तर, तेल उत्पादन घटाएपछि पनि विश्वभर प्रयोगको आवश्यकताभन्दा बढी कच्चा तेल छ ।उनका अनुसार प्रश्न केबल प्रयोगको मात्र होइन । प्रश्न यो पनि हो कि, लकडाउन खुल्ने र अवस्था सामान्य हुने प्रतिक्षामा तेल उत्पादन जारी राखेर यसलाई भण्डारण गर्दै राख्ने राम्रो हो रुसमुद्र र जमिनमा पनि भण्डारणस्थल तीव्ररुपमा भरिइरहेको छ । राख्ने ठाउँ अभाव अब समस्याको रुपमा आएको छ । साथै कोरोना महामारीको संकट समाप्त भएपछि विश्वभर तेलको माग बिस्तारै बिस्तारै बढ्दै जाने छ अर्थात् अवस्था सामान्य हुन समय लाग्ने छ । किनभने यी सबै स्वास्थ्य संकट समाधान गर्ने कुरामा भर पर्दछ ।ट्रम्प भन्छन्– तेलको मूल्य अमेरिकाले ठीक गर्दिन्छअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्य पहिलोपटक ऋणात्मक भएको मौकामा आफ्नो इन्धन भण्डारणस्थललाई भरेर राख्ने बताएका छन् ।उनले भनेका छन्, ‘यही मौकामा हामी हाम्रो पेट्रोलियम भण्डार भरेर राख्ने छौं । हामी कूटनीति भण्डार गर्दैछौं । हामी करिब ७।५ करोड ब्यारेल तेल रिजर्भ गरेर राख्न चाहान्छौं ।’तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै ट्रम्पले अमेरिकी सरकारलतेलको मूल्य सही बाटोमा ल्याउने दाबीसमेत गरेका छन् । योेसमाचार अनलाइन खवरमा प्रकाशन गरियको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn