सिजादर्पण सम्वाददाता १० बैशाख पिथौरागढ,।। भारतको पिथौराढ जिल्लामा कामको शिलसिलामा गयका २२ जना जुम्ली लकडाउनका कारण संकटमा परेको जुम्ला सिजा कनकासुन्दरी गाँउपलिका वडा न ४ साउवाडाका धिरव सुनारले वताए । आफुहरु रोजगारिको शिलसिलामा भारतको उत्तराखण्ड प्रदेशको पिथौरगढ जिल्लामामा ज्यालामजदुरि काम गरिरहेको र आफु लगायत लार्जगाउका गरि करिव २२ जना जति कामदार लकडाउनमा परेर निकै कस्ट सहनु परेको टोलि कामेट भाने कमीले वताए । काम गरेको ठाउमा साउले पैसा दियन लकडाउका कारण भोकै वस्नुपर्ने चिन्ताले आफुहरुको निद हरायको मेट कामीले वताए । यहाको सरकारले नवास्ता गर्छ नत साउलेनै कामगरेको ज्यला दियको छ । यहाको पुलिस प्रशासन ले वहिर निस्केपछि लाठिहान्छ एउटै कोठामा यति धेरैजना कामदार उकुसमुकुस भयर वसेको मेट भाने ले दुखेसो पोखका छन । भारतिय सरकारी निकायहरुले कोहिकसेैले पनि अहिलेस सम्म राहात नदियको वताए । यति लामो समय लकडाउका करण आफुहरुले नेपाल माजान नपाने र परिवार सग भेटन भयको लामो समस भयो प्रदेशको कुरा भनेजस्तो कापो हुन्छर रिवार सग भेट गर्ने इच्छा सवैको भएपनि लकडाउनमा परियो घरकापरिवार ले सारै चिन्ता गरेकागरैइ छन कैले जाउला गाउँघर भेटाउला ?उमनपनि लागिगयो खसभाषा वाटै समस्या व्यक्त गरे । यसमा नेपाल सरकार ले पहल गरि आफुहरुको उद्धार मा सहयोग गर्न समेत सिजादर्पण मार्फत सवैलाए अनुरोध गरेका छन ।
