Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सामुदायिक विद्यालयमा भर्ना शुरु


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, बैशाख १७, २०७७

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सामुदायिक विद्यालयमा भर्ना शुरु

सिजादर्पण १७ बेशाख काठमाण्डौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले भर्चुअल कक्षा सञ्चालनको सम्भावना बुझ्न घरधुरी सर्वेक्षण शुरु गरेको छ । कोरोना भाइरसको संकटको समयमा भर्चुअल कक्षामार्फत् परीक्षा तयारी र शिक्षा सूचारुका लागि प्रविधिको पहुँच भएनभएको बुझ्न घरधूरी सर्वेक्षण शुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले परीक्षा तयारी र शिक्षा सूचारुको लागि भर्चुअल कक्षाको विकल्प बुझ्न घरधुरी सर्वेक्षण शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा प्रधानाध्यापक र विव्यस अध्यक्ष सदस्य रहेको समिति बनाएर घरधूरी सर्वेक्षण शुरु गरिएको अध्यक्ष लामाले बताए ।

कति घरमा इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँच छ र कतिमा छैन भनेर घरधुरी सर्वेषण गरिएको र त्यसको नतिजाका आधारमा योजना बनाइने उनले स्पष्ट पारे ।टेलिभिजन र रेडियो नभएका विद्यार्थीलाई अवस्था र आवश्यकताका आधारमा वितरण पनि गर्न सकिने उनले एजुकेशनपाटीलाई बताए ।

अहिल्यै कतिलाई के–के सामग्री वितरण गर्छौं अहिल्यै भन्न सकिन्न, तर विद्यार्थीको सिकाइ र परीक्षा तयारी सञ्चार साधनकै अभावमा अवरुद्ध हुनचाँही दिँदैनौं– उनले एजुकेशनपाटीसँग भने ।

धेरै घरमा मोवाइल छ, त्यसैले इन्टरनेटको व्यवस्था गर्नसके उनीहरुले हेर्न सक्छन्, उनले भने, फेरी हिमाली क्षेत्र भएकाले हाम्रोमा रेडियो कार्यक्रम पनि प्रभावकारी हुन सक्छ ।

पहिले एसईई तयारीमा जुटेको र विद्यार्थीहरुलाई भर्चुअल कक्षा मार्फत् एसईई परीक्षा तयारी गराइने र छिट्टै विद्यालयहरुमा पनि प्रविधिमार्फत् सिकाइ सुचारु गर्नेबारे विज्ञसँग छलफल भइरहेको उनले जानकारी दिए ।

घरधुरी सर्वेषणको नतिजाका आधारमा उपर्युक्त माध्यमबाट गाउँपालिकाले एसईई दिने तयारी गरिरहेका विद्यार्थीहरुलाई भर्चुअल कक्षामार्फत पढाउने तयारी गरिरहेको लामाले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा एसईई दिने २३० जना विद्यार्थीलाई भर्चुअल कक्षा दिन लागिएको हो ।

एसईई परीक्षा रोकिँदा विद्यार्थीहरु समस्यामा परेकाले भर्चुअल कक्षाको तयारीका लागि प्रत्येक वडाका वडाअध्यक्षलाई एसईई दिने विद्यार्थीको अवस्था बुझ्न घरघर पठाइएको अध्यक्ष लामाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडा अध्यक्षहरु विद्यार्थीहरु कहाँ, कसरी बसिरहेका छन् भनेर अनुगमनका लागि खटिएका गाउँपालिका अध्यक्ष लामाले बताए ।

भर्ना शुरु
गाउँपालिकाले प्रविधिमार्फत् सबै सामुदायिक विद्यालयहरुमा नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना सुरु गरेको छ । एसएमएस, टेलिफोन, इन्टरनेटबाट भर्ना शुरु गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरुमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको छ । दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए ।

घरघरमै पाठ्यपुस्तक पुर्याइने
नयाँ शैक्षिक सत्रका लागि सामाजिक सञ्जाल, फोन, म्यासेजबाट नयाँ भर्ना लिन सुरु गरिएकोे र त्यसैको आधारमा विद्यार्थीहरुलाई घरघरमै पाठ्यपुस्तक पुर्याइने अध्यक्ष लामाले जानकारी दिए ।

‘अहिले भर्ना भएका विद्यार्थीहरुलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घरघरमा पुगेर उनीहरुलाई किताब र पोशाक र्पुयाउनुपर्ने भएकाले भर्ना अभियान सुरु गरिएको हो,’ उनले भने ।

उनका अनुसार यसअघि बसेको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणकालीन समयलाई मध्यनजर गरी सम्बधित वडाको वडा अध्यक्षसँग समन्वय गरी विद्यालयहरुले भर्ना अभियान सुरु गर्ने निर्णय भएको थियो ।

२०७७ को नयाँ शैक्षिक सत्रमा भर्ना गराउन अभिभावक वा सम्बन्धित विद्यार्थीले विद्यालय उपस्थित नभइ सामाजिक सञ्जाल, फोन, म्यासेजबाट भर्नाको लागि विवरण विद्यालयमा टिपाउन सक्ने अध्यक्ष लामाको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn