Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कानूनमन्त्री भण्डारीद्वारा अलपत्र महिलाको उद्धार


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, बैशाख १९, २०७७

कानूनमन्त्री भण्डारीद्वारा अलपत्र महिलाको उद्धार

सिजादर्पण  १९ बैशाख सुर्खेत, । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गर्नुभएको छ ।
तातोपानी गाउँपालिका ४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गर्नुभएको हो । आज दिउसो ३ः०० बजे सामाजिक सञ्जालमा जुम्ला तातोपानी घर बताउने एक महिलाले रुँदै श्रीमान्ले अकैलाई बिबाह गरेर हिडेको र आफू बिचल्लीमा परेको सार्वजनिक भिडियो हेर्ने बित्तिकै मन्त्री भण्डारीले तत्काल आफ्नै स्वकीय सचिव लक्ष्मण थापाको नेतृत्वको टोलीलाई उद्धारका लागि खटाउनुभएको थियो ।
दिउसो ३ः०० बजेदेखि खोजी कार्यमा लाग्दा ७ः३० बजे वीरेन्द्रनगर नगरपालिका ३ एरिचोक सुर्खेतमा सडक पेटीमा आश्रय लिएको अवस्थामा भेटाएको कानूनमन्त्री भण्डारीले बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटाएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो । “नेपालीसँग मोबाईल नहुँदा उहाँलाई भेटाउन निकै गाह्रो भो,” उहाँले भन्नुभयो, “धन्न एरिचोक नजिक एउटा मेडिकल अगाडिको पेटीमा बसिरहेको अवस्थामा महिलालाई भेटेर उद्धार ग¥यांै ।”
श्रीमान् निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आउनुभएको थियो । “श्रीमान्ले तिमी बिरामी छौं । “सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा रु।पाँच लाख ऋण झिकेको रहेछ,” उहाँले भन्नुभयो, “त्यसको अहिलेसम्म ब्याज नतिरी जुम्लाकै तिला गाउँपालिका १ रारा गाउँबाट अर्की श्रीमती लगेर उतै बसेको छ भन्ने खबर पाए । बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकाी हुँ”
लकडाउनले खान बस्न समस्या भएको देखाएपछि कानूनमन्त्री भण्डारीले चार हजार घर भाडा सहयोग गर्नुभएको उहाँले बताउनुभयो । उहाँले जुम्ला पुगेर श्रीमान्विरुद्ध बहबिबाहको मुद्दा हाल्ने र त्यसका लागि पनि सहयोग दिन गुहार माग्नुभएको छ । उद्धार गरिएकी नेपालीलाई सकेसम्म आज राती १०ः०० बजेसम्म वा भोलिसम्म जुम्ला पठाईने स्वकीय सचिव थापाले जनाउनुभएको छ । रुँदै गरेकी नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn