Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पीएसजी लिग च्याम्पियन


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७

पीएसजी लिग च्याम्पियन

सिजादर्पण २१ बैशाख एजेन्सी पेरिस । फ्रेन्च लिग वान आयोजक ९एलएफपी०ले जारी सिजनको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पीएसजी०लाई फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको छ । एलएफपीले अंक र खेलको आधारमा पीएसजीलाई च्याम्पियन घोषणा गरेको हो ।

कोरोना भाइरस ९कोभिड–१९०को महामारीका कारण सिजनको १० खेल बाँकी रहेको थियो । तर, फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले गत मंगलबार आउँदो सेप्टेम्बरसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि एलएफपीले बाँकी सिजन रद्द गरेको थियो । लिग वानमा १० चरणको खेल बाँकी रहँदा पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १२ अंकले पछि पारेको थियो ।

पीएसजीको २७ खेलबाट ६८ अंक रहेको छ । दोस्रो स्थानको मार्सेलीको २८ खेलबाट ५६ अंक छ । यससँगै, पीएसजी पछिल्लो ८ सिजनमा साँतांैपटक फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको छ । पीएसजी लगातार तेस्रो सिजन लिग वान च्याम्पियन बन्न सफल भएको हो । गत मार्च ७ र ८ मा लिग वानको २७औं र २८औं चरणको खेल खेलाइएको थियो । त्यो अवस्थासम्म पीएसजीले १२ अंकको स्पष्ट अग्रता लिएको थियो ।

फ्रेन्च लिग ९एलएफपी०का प्रमुख कार्यकारी डिडिएर क्विलटले पीएसजीलाई उपाधि सुम्पिने विषयमा अपिल हुन सक्ने बताए पनि यो निर्णय सही भएको बताएका छन् । पीएसजी, मार्सेली र रेनिस अर्को सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट भइसकेको छ । रेनिसले च्याम्पियन्स लिगको छनोट चरणको खेल खेल्नेछ । लिल, रेइम्स र नाइसमध्ये एकले युरोपा लिगलाई छनोट हुन सक्नेछ ।

क्विलटले युरोपियन फुटबलको सर्वोच्च निकाय ९युईएफए०लाई २५ मेसम्ममा च्याम्पियन्स लिग र युरोपा लिग खेल्न योग्य टोलीको छिनोफानो गर्ने बताएका छन् । युईएफएले २५ मेसम्ममा सम्पूर्ण घरेलु लिगको हुने नहुने अवस्थाबारे जानकारी गराउन समयसीमा दिएको थियो । यस्तै, एफसी लोरेन्ट फ्रेन्च लिग टु च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा हुँदा आरसी लेन्स पनि लिग वानमा बढुवा भएको छ ।

एलएफपीको यो निर्णयले भने एइमेन्स र टोलुसो भने मारमा परेको छ । दुवै टोली १० खेल बाँकी छँदै दोस्रो डिभिजनमा घटुवा हुने भएको छ । रेलिगेसन जोनमै रहेको निम्सको भने शीर्ष डिभिजनमै रहने सम्भावना रहेको छ । लिग टु मा प्ले अफ नरहेकाले निम्स शीर्ष डिभिजनमै रहन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn