Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालमा भित्रिएको कोरोनामाथि वैज्ञानिकहरुले यसरी गर्दैछन् अनुसन्धान


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७

नेपालमा भित्रिएको कोरोनामाथि वैज्ञानिकहरुले यसरी गर्दैछन् अनुसन्धान

सिजादर्पण २४ बैशाख काठमाडौं । ‘कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान थालिएको हो।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गर्ने भएको छ। यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज (मंगलबार) जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ।

कोरोनाका विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्टार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको हाे भनेर अध्ययन गर्न थालिएको जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो।

अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिन-विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएको छ। अहिलेसम्मको अध्ययनले यहाँ लक्षणबिनै संक्रमण देखिएको पाइएकाे छ।

‘यहाँ कुनचाहिँ जिनले मानिसमा संक्रमण भइरहेको छ,’ उनले भने, ‘त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी छ। त्यसको अध्ययन गर्न थालेका हौं।’

परिषद्ले संक्रमितकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने भएकाे हो। अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारतलगायत अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड-१९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहेका खनालले जानकारी दिए। उनका अनुसार संक्रमित ८२ जनाको स्वाब संकलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ।

जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरणसमेत गरिने उनले बताए। जिन पत्ता लगाएपछि कोभिड-१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ छ।

‘इटाली, वुहान र अमेरिकामा संक्रमण देखिएका मानिस मरिरहेका छन्, तर यहाँ त मरेका छैनन्,’ उनले भने, ‘मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) छैन। मान्छे देख्दा सामान्य छ तर संक्रमण देखिएको छ। यो जिनको कारणले हो।’ नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चीन, अमेरिका, भारतलगायत देशले पनि कोरोनाको जिनबारे अनुसन्धान सुरु गरिसकेका छन्। संक्रमणले मानिसको रगतमा कुन कुन चिज उत्पन्न भएका छन्, त्यो पत्ता लगाइने नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्टार खनालले बताए।

जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडौं विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा रहेका जेनेटिक ल्याब प्रयोग गर्नेछ।श्रोत ननस्टव खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn