सिजादर्पण २७ बैशाख दार्चुला ।।। छिमेकी मुलुक भारत ले नेपाल का विभिन्न सिमावति क्षेत्रमा नेपाली नागरिक हरुलाइ दुख दिने सिमानामा अतिक्रण गर्ने जस्ता घटना नया होइना । नेपालको पश्चिमि सिमा दार्चुला जिल्ला मा रहेको माहाकालि नदी पारि पर्ने लिपुलेक , कालापाली जस्ता ठाउ नेपालको भनियपनि वेलावेलामा भारतले आफनोदावि गदै आएकोछ ।अहहिले योक्षेत्रमा भारतिय हरुले विकास निर्माणका काम अगि वढाउन भातिय सेनाका प्रमुले निर्देशन दियको खुलेको छ ।

चिन सग जोडिएको यो क्षेत्र भातकालागि निकै फाइदा हुने पर्यटकिय दृष्टिकोणले पनि यो निकै महत्वको स्थान वनेको छ । कैलाश मानसरवर हिन्दुकाधमाृलम्विका लागि निकै महत्वपुर्णभएकाले पनि योठाउ निकै महत्वकासाथ हेर्ने गरिन्छ ।,
पहिले हुम्लाको वाटो भएर भारतिय निागरिक हरु तिर्थयात्रामा जाने गदै आयको जानकार हररु वताउछन । नेपाल सरकारले आफनो सिमा रक्षाका लागि आफु स्पस्ट हुनुपर्ने पुर्व उप प्रधानमन्त्रि एवं नेकपा कास्थाइ समिति सदस्य भिम रावल ले टुइट गदै भने नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको भन्ने दुःखद खवर छ ।
नेपाल सरकारको धारणा के हो ? यसरी सडकबन्दासम्म के सरकारलाई थाहा भएन ? भनेर प्रश्न उठाएका छन । मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको नेता रावले भने यस्ता गम्भिर मुद्दा लाइ सरकार को समयमा ध्यान जान आवश्यक भयको भन्दै सवैलाइ सचेत हुन पनि आग्रह गरेका छन । तर सरकार ले यसवारे चासो नदेखाएको देखिन्छ ।
