Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत, खाद्यान्न र सिकाइ सामग्री


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, बैशाख २८, २०७७

विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत, खाद्यान्न र सिकाइ सामग्री

सिजादर्पण २८ वैशाख, काठमाडौं ।काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो ।

विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई सिकाइ सामग्री वितरण गरिने जनाइएको छ ।

अहिले विद्यार्थीहरुमा मुख्यगरी पेटको र सिकाइको गरी दुईवटा भोक रहेको र विद्यार्थीको दुवै भोक मेटाउन विद्यालले प्रयास शुरु गरेको प्रधानाध्यापक रविना महर्जनले बताइन

‘पहिलो चरणमा विद्यार्थीको पेटको भोक मेटाउँछौं, दोस्रोमा सिकाइको’, प्रअ महर्जनले भनिन् ।

पहिलो चरणमा शिक्षकहरुले उठाएको ५० हजार रकमबाट विद्यालयले खाद्यान्न वितरण गरेको हो । ‘हाम्रो सहयोग धेरै ठूलो त होइन, तर, समस्यामा परेकाहरुका लागि सानो पनि होइन’–महर्जनले भनिन्, ‘यो शुरुवात हो यसलाई निरन्तरता दिने योजनामा छौं ।’

अरु सामुदायिक विद्यालयमा सरस्वती माविमा पनि धेरैजसो अभिभावकहरु काठमाडौ बाहिरका नै छन् । वैशाखको दोस्रो सातामा पनि लकडाउन नखुले पछि विद्यालयले आफ्ना विद्यार्थीहरुकता–कता छन्, कस्तो अवस्थामा छन् भनेर बुझन् खोज्यो ।

वैकल्पिक शिक्षणका उपायहरु के कस्ता हुन सक्छन् अनि उनीहरुले कसरी समय बिताइरहेका छन् भनेर विद्यालयले कक्षा शिक्षकहरुमार्फत् सम्पूर्ण विद्यार्थीहरुलाई फोन सम्पर्क गर्ने कोशिश गरेको प्रअ महर्जनले बताइन् ।

‘यस क्रममा आएका जानकारीका अनुसार ५०५ भन्दा बढि विद्यार्थीहरु काठमाडौं बाहिर नै रहेका पायौं । काठमाडौंमा रहनुभएका अभिभावकहरुसँग भलाकुसारी गर्दा आफ्नो पेशा व्यवसाय गर्न नसकेकोले दैनिक आवश्यकताहरु परिपूर्ती गर्न समस्या परिरहेको जानकारी पायौं ।’ प्रअ महर्जनले भनिन् ।

त्यस लगत्तै शिक्षक बैैठकबाट शिक्षकहरुले पचास हजार जति उठाएर त्यस्ता विद्यार्थी र उनका अभिभावकहरुलाई खाद्यान्न वितरण गरिएको महर्जनले जानकारी दिइन् । आवश्यकपरेको खण्डमा दोस्रो चरणमा सहयोगी हातहरुको खोजी गरि पुनः राहत वितरण गर्ने सोच बनाएको उनले स्पष्ट पारिन् ।

यसरी विद्यालयले आफ्नै बुतामा ९० परिवार खाद्यान्न अभाव भोगेकका विद्यार्थी र अभिभावकहरुलाई प्रति परिवार ५ केजी चामल, १ केजी आटा, १ केजी दाल, १ पाकेट नुन र आधा लिटर तेल सहयोग गर्यो ।

‘विद्यार्थी र अभिभावकहरु भनेका हाम्रो विद्यालयकै सदस्य हुन् । परिवारका एक सदस्यलाई समस्या पर्दा अलि सक्षम सदस्यले सहयोग गर्नैपर्छ’, प्रअ महर्जनले भनिन्, ‘सहयोगको आदानप्रदानले नै एउटा संस्था दिगो रुपमा अघि बढ्न सक्दछ ।’

अब दोस्रो चरण राहत अन्तर्गत केही दिन भित्रै विद्यार्थीहरुका लागि सिकाइ सामग्री वितरण गरिने प्रअ महर्जनले बताइन् ।

‘घरमै बसेर पढ्ने मिल्ने, खेल्दै सिक्न मिल्ने, सिकाइ अभ्यास गर्न मिल्ने शैक्षिक सामग्री वितरण गर्ने योजनामा छौं ।’ प्रअ महर्जनले भनिन्, ‘घरमा पनि विद्यार्थीको सिकाइ निरन्तरता होस् भन्ने हाम्रो योजना छ ।’ श्रोत ननस्टव खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn