Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १७, २०७७

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सिजादर्पण १६ जेठ सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेश सरकारको प्रस्तुत नीति तथा कार्यक्रमअनुसार कोभिड–१९ को रोकथामका लागि क्वारेन्टिनलाई व्यवस्थित गर्ने नीति लिइएको छ ।

कोभिड–१९ बाट जनतालाई सुरक्षित राख्न क्वारेन्टिन व्यवस्थापन गरी भारतलगायतका विश्वका विभिन्न मुलुकबाट फर्किएका नागरिकलाई राखिनेछ । जसमा खानाको प्रबन्ध सम्बन्धित स्थानीय तह र निर्वाह भत्ता प्रदेश सरकारले उपलब्ध गराउनेछ । प्रदेश सरकारले आगामी वर्ष मास्क, स्यानेटाइजर, पिपिई उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

‘जीवन रहे सबथोक रहन्छ’

‘जीवन रहे सबथोक रहन्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरी यस महामारीलाई परास्त गर्ने अभियानमा सबैले आ–आफ्नो स्थानबाट थप महत्वपूर्ण योगदान गर्नुका साथै परीक्षणको दायरा र क्षेत्रलाई व्यापक विस्तार गरी समुदायस्तरसम्म पु¥याइनेछ । परीक्षणबाट सङ्क्रमित देखिएका बिरामीमध्ये सामान्य अवस्थाका बिरामीलाई जिल्लास्तरमा रहेको आइसोलेसनमा र गम्भीर बिरामीलाई आइसियु भेन्टिलेटरसहितको तोकिएका अस्पतालमा उपचारको व्यवस्था मिलाइनेछ ।

जटिल अवस्थाका सङ्क्रमित बिरामीलाई एम्बुलेन्स र सडक पहुँच नभएका स्थानीय तहबाट हवाई उद्धार गरी विशिष्टिकृत अस्पतालमा पु¥याई उपचार सेवा उपलब्ध गराइनेछ । आवश्यकताका आधारमा सबै जिल्ला अस्पतालमा कम्तीमा ५० देखि १०० शैयाका आइसोलेसन कक्ष, कम्तीमा पाँच आइसियु कक्ष र एक भेन्टिलेटरसहितको सघन उपचार कक्षको व्यवस्था शीघ्र मिलाइनेछ । महामारी नियन्त्रणका लागि थप जनशक्ति र पूर्वाधारको व्यवस्था गरी उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ ।

प्रदेश सरकारले सबै जिल्ला अस्पताललाई विशेषज्ञ अस्पताल बनाउने नीति अघि सारेको छ । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्गमा हुने सम्भावित दुर्घटनाबाट हुने घाइतेको उपचारका लागि दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । जनसङ्ख्या र भूगोलको आधारमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।

जिल्ला अस्पतालमा प्रयोगशालाको सुदृढीकरण गर्दै नेपाल सरकारसँगको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिनेछ । घुम्ती प्रयोगशालामार्फत स्वास्थ्य सङ्कट देखिएका स्थानहरूमा तत्काल परीक्षण पहुँच पु¥याइनेछ । स्थानीय तहसँगको साझेदारीमा जनसङ्ख्या र भूगोलको आधारमा स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकास र स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै घुम्ती स्वास्थ्य तथा दूर स्वास्थ्य ९टेलिमेडिसिन० सेवाको अतिरिक्त वैकल्पिक चिकित्सा पद्धतिको विकास र विस्तार गरिनेछ । हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति कार्यान्वयन गर्न स्थानीय तहसँग साझेदारी गरिनेछ ।

सबै जनताको वर्षमा एक पटक अनिवार्य स्वास्थ्य जाँच ९मेडिकल स्क्रिनिङ० को व्यवस्था गरी स्वास्थ्य तथा उपचार अवस्थालाई व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गराई स्वास्थ्य अभिलेख ९हेल्थ प्रोफाइल० तयार गर्ने कार्य शुरूवात गरिनेछ ।

प्राथमिकतामा स्वास्थ्य, शिक्षा र उत्पादन

कर्णाली प्रदेश सरकारले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र आपूर्तिः रोजगारी, आजीविका, पूर्वाधार र समृद्धि’ भन्ने मूल नारालाई अघि सारेको छ ।
प्रदेश सरकारले त्यहीअनुरुप आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । यसका लागि नेपालको संविधानले व्यवस्था गरेको तीन तहका शासकीय संरचनाबीच सहकारिता, समन्वय र सहअस्तित्वको सैद्धान्तिक आधारमा रही विकास र समृद्धिका गतिविधि अघि बढाउने नीति लिएको छ ।

प्रदेश सरकारले बञ्चितीकरणमा परेका तथा राज्यको विशेष संरक्षण आवश्यक पर्ने वर्ग, क्षेत्र र समुदायको संरक्षण, विकास, जीविकोपार्जन र आयवृद्धिका लागि स्थानीय तहसँगगको समन्वय तथा साझेदारीमा ‘कर्णाली सरकार सामाजिक सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ ।

‘एक स्थानीय तहः एक अन्न भकारी’

प्रदेश सरकारले खाद्य भण्डारण, आपूर्ति तथा बजारीकरणमा सहजीकरण गर्न खाद्य सञ्चयका लागि ‘एक स्थानीय तहः एक अन्न भकारी’ स्थापना गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने नीति लिएको छ । त्यस्तै, कोभिड–१९ बाट हुनसक्ने खाद्य सङ्कट समाधानका लागि अत्यावश्यक खाद्यवस्तुको खरिद, भण्डारण र वितरणको समुचित प्रबन्ध गर्ने नीति अगाडि बढाएको छ । सरकारले प्रदेशभित्र उत्पादित कृषिउपजको बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्नेछ ।

सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै श्रम अभियान सञ्चालन गर्ने, जसअन्तर्गत वडास्तरमा श्रम सहकारी, श्रम कार्यदल र श्रम स्वयंसेवक परिचालन गरी विकास निर्माणका कार्य सञ्चालन तथा खाद्य सुरक्षाका लागि श्रममूलक रोजगारी विशेष कार्यक्रम सञ्चालन गर्ने र ‘मेरो किसानः मेरो अन्नदाता’कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ ।

सङ्घ र स्थानीय तहको साझेदारीमा कृषक प्रोत्साहन, कृषि बीमा, सहुलियत कर्जा र न्यूनतम सर्मथन मूल्यजस्ता किसानमैत्री कार्यक्रम सञ्चालन गर्ने, अर्गानिक कृषि उत्पादन र मौलिक बालीलाई प्रोत्साहन गर्ने, एक स्थानीय तहः एक विशेष उत्पादन, एक सामुदायिक बीउ बैंक, एक वडा एक पोखरी, वा जलाशय, एक जिल्ला एक श्रोत केन्द्रको विकास गर्नुका साथै कृषि उपज भण्डारणका लागि शीतभण्डार निर्माणको नीति सरकारले प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेश यातायात सेवा सञ्चालनका लागि सेयर साझेदारी, अनुदान, सहुलियत ऋण तथा पुरक अन्तर कोष सहयोगमा आम जनताको शेयर स्वामित्व रहने गरी समाजवादी अवधारणामा पब्लिक कम्पनी वा सहकारी प्रणाली मार्फत प्रदेशको सार्वजनिक यातायात सेवालाई सुरक्षित, प्रतिस्पर्धी, गुणस्तरीय र सेवामुखी बनाउने सरकारको नीति छ ।

गौरवका आयोजनामा सङ्घीय सरकारसँग सहकार्य

राष्ट्रिय गौरवका भेरी बबई बहुउद्देश्यीय आयोजना र जगदुल्ला जलविद्युत् आयोजनामा प्रदेश सरकारको उचित लगानी गरिने सरकारले तयारी गरेको छ । भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँधलाई प्रयोग गरी सङ्घीय सरकारसँगको सहकार्यमा यस प्रदेशको पूर्ण स्वामित्व कायम हुने गरी छुट्टै जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउने, राष्ट्रिय विद्युत् प्रसारण सञ्जाल नपुगेका दुर्गम र भौगोलिकरुपमा कठिन स्थानमा लघु जलविद्युत् एवं सौर्य, बायोग्यास, वायु ऊर्जालगायतका वैकल्पिक ऊर्जाको विकास गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

रणनीतिक तथा पर्यटकीय महत्वको सुर्खेत–हिल्सा सडकखण्डको विकास र स्तरोन्नतिको लागि स्वदेशी र विदेशी दुवै स्रोतको परिचालन गर्न सङ्घीय सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने, स्थानीय तहको केन्द्रदेखि जिल्ला सदरमुकाम जोड्ने पहुँच मार्ग निर्माणको कार्यलाई निरन्तरता दिँदै जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने रणनीतिक महत्वका प्रादेशिक सडकको स्तरोन्नति गर्ने नीतिलाई पनि प्रमुखका साथ सरकारले अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn