Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना भाइरस : मानव सभ्यतामाथि चुनौती


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २१, २०७७

कोरोना भाइरस : मानव सभ्यतामाथि चुनौती

सन २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ( COVID – 19 ) आजसम्म विश्ववभर एक महामारीका रुपमा फैलिएको छ ।आज यो आलेख लेख्न बस्ने बेलासम्म विश्वका२१३ देशहरु र २ वटा पानी जहाजमा कोरोना भाइरस ( COVID – 19 ) मा एउटा महामारीको रुपमा फैलिएको छ र विश्वभर २१९ देशहरु मध्ये २१३ देशहरुमा फैलिएको छ र उत्तर कोरिया लगायत जम्मा ६ देशहरूमा मात्र यस विश्व मानवसंहारकारी कोरोना भाइरस ( COVID – 19 ) ले प्रवेश गर्न सकिरहेको छैन र यी ६ वटा देशहरुका सरकारहरुको उचित र वैज्ञानिक सावधानी , जनता प्रतिको उत्तर दायित्व र गहण जिम्मेवारी तथा जनताको उच्च स्तरको चेतना र उच्च सजक्ताका कारण ती देशहरु कोरोना भाइरस जस्तो महामारीलाई देशभित्र फैलिन र प्रवेश गर्न नदिन सफल भएका छन् ।

आज यो आलेख लेख्न शुरु गर्ने बेलासम्म विश्वभर ५४ लाख , १ हजार २२२ जना मानिसहरु मानव प्राणघातक कोरोना भाइरस ( COVID 19 ) बाट संक्रमित भइसकेका छन् भने ३ लाख ४५ हजार ७९९ जना मानिसहरुको ज्यान गइसकेको छ । र , २२ लाख ४७ हजार १०३ जना संक्रमन मुक्त भइसकेका छन् भने २८ लाख १० हजार ३१४ जनाको विश्वभरका विभिन्न मुलुकका अस्पतालहरुमा उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ५३ हजार ५३२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपालमा पनि आज सम्म  ५९१ जना संक्रमित भइसकेका छन् भने ३ जनाको ज्यान गइसकेको छ र यस मानव संहारकारी कोरोना भाइरस ( COVID – 19 ) एउटा महामारीकाा रुपमा मात्र नभएर एक चुनौतीका रुपमा विश्व मानवजातिको सभ्यतामाथि नै एक चुनौतीका रुपमा विश्व मानव समुदायका बिचमा खडा हुन पुगेको छ ।

किनकि आज सम्म कोरोना भाइरस ( COVID-19 ) को रोगथाम र उपचारका लागि आौषधि पत्ता लगाउन वैज्ञानिकहरु सफल भइनसकेका कारण यो ज्यादै भयावह र सन्त्रासका रुपमा मानव समुदायका बिचमा खडा हुन पुगेको छ । भाइरस विरुद्धको खोप ( Vancin ) वैज्ञानिकहरुले पत्ता ( आविष्कार गर्न ) लगाउन नसकेका कारण यसले विश्व स्तरमै एउटा भयावहका रुपमा , सन्त्रासको रुपमा र चुनौतीका रुपमा रहेको छ ।

यो भन्दा पहिले पनि विश्वमा एड्स , स्वाइन्फ्लू ,भाइरस इन्फ्लूजा जस्ता मानव संहारकारी रोग नउब्जिएका र नफैलिइएका होइनन् । ती महामारीहरुले पनि विश्व मै हजारौं मानिसहरुको ज्यान नलिएको पनि होइन तर आौषधि पत्ता लागेको हुनाले निश्चित समयावधिमा रोगथाम भइसके थियोे र त्यस पनि विश्व समुदाय त्रसित हुन र आतंकित हुने क्रम कम हुदै आएको मानिन्छ ।

आज आफूलाई अति ठूला , विकसित भएको ठान्ने , साधन श्रोत र प्रविधिले सम्पन्न ठानिएका देशहरू कोरोना भाइरसको महामारीबाट जनतालाई बचाउन र संरक्षण गर्न सबैभन्दा बढी असफल भइरहेका छन्  ।

विश्व साम्राज्यवादको हैकम चलाइरहेको , संसारभरका जनता र राष्ट्रहरुमाथि शोषण , दमन , उत्पीडन चलाइरहेको , संसार भरका मुलुकहरुको प्राकृतिक साधन र श्रोतहरुमाथि दोहोन गरिरहेको , आफ्नो पक्षमा खडा हुन तयार हुन नमान्ने देश र ती देशशरुमाथि नाकाबन्दी गर्ने , फौजी हमला गर्ने , ती देशहरका सरकार प्रमुखहरुको हत्या समेत गर्दै आएको र पृथ्वीलाई मात्र होइन , चन्द ग्रह र मंगल ग्रहलाई समेत किन्ने होडबाजीमा दौडिरहेको संयुक्त राज्य अमेरिका आज कोर‍‍ोना भाइरस  ( COVID – 29 ) संक्रमन र महामारीबाट अमेरिकी जनतालाई बचाउन , देशलाई जोगाउन सबैभन्दा बढी असफल हुन पुगेको छ ।

यो आलेख लेख्न शुरु गर्ने बेलासम्म संयुक्त राज्य अमेरिकामा ९८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ लाख ६६ हजार ८२८ पुगिसकेको छ र ४ लाख ४६ हजार  ९१४ जना मानिसहरु संक्रमन मुक्त भएको अवस्था छ । विभिन्न अस्पतालहरुमाा उपचार गराइरहेका मध्ये १६ हजार भन्दा बढी मानिसहरुको अवस्था गंभीर रहेको जनाइएको छ ।

त्यस्तै पश्चिम युरोपका पुँजीवादी देशहरु बेलायत , इटली , स्पेन, फ्रान्स , जर्मनी , नेदरल्यान्ड , स्वीजरल्याण्ड जस्ता देशहरू पनि कोरोना भाइरस ( COVID – 19 ) को संक्रमन र महामारीबाट जनतालाई बचाउन असफल सिध्द भएका छन् । ती देशहरुमा लाखौं जनताले कोरोना भाइरस (COVID – 19 ) संक्रमनबाट ज्यान गुमाउन बाध्य भएका छन्  । रुसमा पनि कोरोना भाइरस ठूलो महामारीका रुपमा फैलिएको छ ।

यसरी आज साम्राज्यवादमा गिर्न पुगेको विश्व पुँजीवाद कोरोना भाइरस ( COVID 19 ) संक्रमन र रोगथाममा गर्न र देश र जनतालाई सुरक्षित राख्न र जोगाउन पूर्णरूपमा असफल भइसकेका छन् ।

यसको ठिक विपरीत समाजवादी देश भनिएका  त आज ती देशहरूमा वैज्ञानिक समाजवाद नरहेको भए पनि” हिङ बाधेको टालो” क‍ो रुपमा रहेका चीन , भियतनाम , क्युवा जस्ता देशहरू समयमै कोर‍ना भाइरस( COVID – 19 ) को संक्रमन र महामारीको जोखिम तथा क्षतिबाट बचाउन , जनतालाई सुरक्षित तुल्याउन र देशलाई यस घातक महामारीबाट जोगाउन एक हदसम्म सफल भएका छन्  र पुँजीवादी राष्ट्रहरुलाई चुनौती समेत दिइरहेका छन्  ।

यस सानै पैमानाको उपलब्धिबाट के निश्कर्ष र संश्लेषणमा पुग्न सकिन्छ भने विश्व मानव जातिलाई सबै खाले प्राकृति प्रकोपहरु र मानवीय संकट ( वर्गीय मुक्ति , वर्गीय समानता ) बाट मुक्त दिलाउन र जनतालाई सुरक्षित तुल्याउन र ढुक्क संग बाँच्न वैज्ञानिक वातावरण निर्माण गर्नका लागि नयाँ जनवादी व्यवस्था , वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक साम्यवाद मात्र एक मात्र वज्ञानि विकल्प हो भन्ने कुराको कोरोना  भाइरस ( COVID – 19 ) को महामारीको संक्रमनको रोगथाम र नियन्त्रण गर्ने र जनतालाई बचाउने , राष्ट्रलाई जोगाएर राख्ने विषयले पनि पुष्टि गरिदिएको छ । विश्व मानव समुदायका लागि यो ज्यादै ठूलो शिक्षा हासिल भएको छ ।

नेपालबाट पनि ठूलो शिक्षा हासिल भएको छ । नेपालमा दलाल सरकार , प्रतिक्रियावादी सरकार भएका नेपाली जनताले कति सास्ती पाए भन्ने कुराले प्रमाणिात गरिसकेको छ । जस्तो कि :

(१) प्रतिक्रियावादी सरकारले  समयमै कोरोना भाइरसलाई बाहिरबाट देशभित्र भित्रिन नदिन चलाकी गरेन । संसार भर फैलिएको अवस्थालाई समयमै ख्याल नरेर, अन्तर्राष्ट्रिय विमान उडान रोक्न तिर लागेन ।कोरोना भित्री सकेपछि मात्र चलाउन थाल्यो । र अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने र Lockdown गर्ने काम थाल्यो ।

(२) भारतमा  कोरोना भाइरल विक्राल बनिसकेको अवस्थालाई सम्म नजरअन्दाज गर्न पुग्यो । भारत सितको खुला सिमाना रहेको देशमा नेपाल र भारत बिचको सिमा बन्द गर्ने कुरा तिर ध्यान दिएनन् । भारततिरबाट संक्रमितहरु ह्वारह्वार्ति आइसके पछि मात्र भारतसितको सिमा बन्द गर्नतिर लाग्यो , जुन बेला नेपालीी समाजमा कोरोना भाइरस ( COVID – 19 ) को संक्रमन भुसभित्र आगो सल्के झै फैलिसकेको थियो र त्यसले नै नेपालमा भयावह स्थित सिर्जना गर्यो ।

(३) कोरोना भाइरस नियन्त्रण सम्बन्धि आौषधिजन्य सामानहरु  चीनबाट खरिद गर्ने क्रममा  सरकारका मन्त्रीहरु र कर्मचारीहरुले खुलेआम, हाकाहाकी करोडौं को भ्रष्टाचार गरेर गरेर मुलुकलाई कलंकित तुल्याउदासम्म पनि भ्रष्टहरुलाई सरकारले कार्वाही गर्नुको सट्टा उल्टै संरक्षण गर्ने तिर लाग्यो ।

एकातिर नेपाली जनता कोरोना भाइरस ( COVID -19 ) को संक्रमनको जोखिमले त्राही त्राही भएको अवस्था रहयो भने अर्कोतिर सत्ताधारी वर्ग , सरकारमा बसेकाहरु, भ्रष्ट कर्मचारीहरु , स्थानीय तहका भ्रष्ट जनप्रतिनिधिहरुलाई दशै – तिहार आए सरह भयो देश ।

(४) विपन्न वर्ग र श्रम बेचेर जीवन निर्वाह गर्दै आएका मजदुरहरुलाई राहत बाड्ने सवालमा सत्ता पक्षबाट भएको पक्षपात , धाँधली र सडेको , गलेको, कुहिएको दाल चामल वितरणले प्रतिक्रियावादी सरकार कुन हदसम्मको गैर जिम्मेवार र जनविरोधी हुन्छ भन्ने प्रमाणित भएको छ ।

(५) संसारका विभिन्न मुलुकमा काममा गएका मजदुरहरु जुन विजोग बन्न पुगे , विशेषगरी भारतमा अलपत्र परिरहेका र नेपालको सिमानाहरुमन आएकाहरुलाई देशभित्र ल्याएर वैज्ञानिक ढंगले  र व्यवस्थित रुपले क्वारेन्टाइनमा राखेर व्यवस्थित गर्नुु पर्ने दायित्वबाट पन्क्षिएर जुन  कहालीलाग्दो र दर्दनाक तथा विजोग अवस्थामा पुर्याएर दुनियाँलाई हँसाउने काम गर्य‍ो । यसको पछाडिको कारण सडेगलेको संसदीय व्यवस्था र प्रतिक्रियावादी सत्ताको परिणाम हो ।

(६) क्वारेन्टाइन स्थानहरु भेडी गोठ भन्दा पनि तल्लो दर्जामा भएको स्थानमा राखेर जनतालाई भेडा – बाख्रा , पशुप्राणी सरह व्यवहार गर्न पुग्नुको मूल कारण प्रतिक्रियावादी सरकार हो भन्ने कुरा प्रमाणिात हुन पुगेको छ ।

माथि उल्लेखित सवालहरुले के कुराको प्रमाणिात गरिदिएको छ भने प्रतिक्रियावादी तथा पुँजीपति वर्ग , पुँजीवादी राज् व्यवस्थाले विश्व जनसमुदायलाई प्राकृतिक प्रकोप र सबै खाले अर्थात् वर्गीय , लिंगिए , जातीय , भेगिए, क्षेत्रीय विभेदहरुको अन्त्यका लागि र मुक्तिका लागि पुँजीवादी राज्य व्यवस्थाहरुको एक मात्र विकल्प नयाँ जनवादी राज्य व्यवस्था ( जनताको जनवादी अधिनायकत्व सहितको ) राज्य व्यवस्था , वैज्ञानिक समाजवादी राज्य व्यवस्था ( सर्वहारा वर्गको अधिनायकत्व सहितको) राज्य व्यवस्था र अन्तिममा विश्व मानव जातिले प्रवेश गर्ने वैज्ञानिक साम्यवाद नै एक मात्र वैज्ञानिक विकल्प हो भन्ने कुरा प्रमाणिात भएको छ ।

११ जेठ २०७७, बुढानिलकण्ठ नपा- २, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn