Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओली र देउवाको अघोषित गठबन्धन


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २७, २०७७

ओली र देउवाको अघोषित गठबन्धन

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच अघोषित गठबन्धन देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली र नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाको अघोषित गठबन्धन पछिल्लो समय प्रकट रुपमै देखिन थालेको छ ।

१५ असारभित्र अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पारित गर्नुपर्ने अनिवार्य अवस्थाबीच ओली र देउवा झन् नजिकिएका हुन् । दुवै नेता एमसीसीको पक्षमा छन् । देउवाले एमसीसी कुनै हालतमा पारित गर्नुपर्ने अडान लिएर पार्टीबाट निर्णय गराउने भएका छन् । ओली पनि जुनसुकै हालतमा एमसीसी पारित गर्नुपर्ने अडानमा छन् ।

नेकपाभित्र ओलीइतरका अधिकांश सचिवालय सदस्य एमसीसीको विरोधमा छन् । यथास्थितिमा एमसीसी पारित गर्न नहुनेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको निकटता कतिपय राजनीतिक नियुक्ति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत लिएर हेरिएको छ । ओलीले देउवा कार्यकालमा राजदुत बनाएकाहरुलाई फिर्ता बोलाएकामा प्रतिभा राणालाई बोलाएनन् । देउवाकी सासु राणा जापानको लागि राजदुत छन् ।

देउवालाई ओलीले कतिपय राजनीतिक मुद्दामा अप्ठ्यारोमा पारेनन् । राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक परिषदमा नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जनका लागि ओलीले ल्याएको अध्यादेशमा देउवा खासै कडा रुपमा प्रस्तुत भएनन् । बरु नेकपाभित्र ओलीइतरको समुह कठोर बन्यो । ओली हटाउने प्रयास भइरहँदा देउवा भित्री रुपमा ओलीकै पक्षमा देखिए । सुदुरपश्चिमका नेकपाका स्थायी समिति सदस्य भीम रावल प्रमुख प्रतिपक्षी दलका नेताको शैलीमा ओलीविरुद्ध आक्रामक बन्दै आएका छन् । देउवा सत्ता साझेदार दलका नेता जसरी भुमिका निभाइरहेका छन् ।

देउवा अख्तियारमा एक आयुक्त आफ्ना मान्छे बनाउन चाहन्छन् । कतिपय संवैधानिक आयोगमा नियुक्तिमा हिस्सा चाहिरेका छन् । त्यसैले ओलीका अधिकांश कदममा सहयोगी बनेका छन् । एमसीसी पारित गर्न ओलीभन्दा देउवा अगाडि देखिदै गएका छन् । एमसीसी प्रकरणले देशमा कुनै राजनीतिक दुर्घटना भइहालेमा ओली देउवा एक ठाउँमा रहने देखिएको छ ।

देउवा ओली अघोषित गठबन्धन बन्नुमा प्रचण्डको भुमिकाले पनि काम गरेको छ । विगतमा देउवा प्रचण्डसँग मिलेर अगाडि बढेका थिए । तर, गत चुनावमा प्रचण्ड ओलीसँग नजिकिए । देउवालाई यसबाट ठुलो राजनीतिक झड्का लाग्यो । उनको नेतृत्वमा काँग्रेस पार्टीले नराम्रो हार व्यहोर्न पुग्यो । प्रचण्डले आफूलाई धोका दिएको देउवाले निकटस्थलाई भन्दै आएका छन् । त्यसकारण पनि उनी ओलीलाई नै सघाउने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn