Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखियो


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार ८, २०७७

कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखियो

सिजादर्पण ८ असार, सुर्खेत । विश्वमा कोरोना माहामारिले मानिस हरु चिन्तित वनेकाछन नेपाल मा हरुदेशको तुलनामा संक्रमित को संख्या कम भएपनि दिनानु दिन वढदै गयको छ । सुुरक्षकार्मि ,स्वास्थ्यकर्मि र पत्रकारमा पनि स.क्रमण देखिएको छ । कर्णाली प्रदेशको वीरेन्द्रनगर स्थित कालागाउँ मा रहेको कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड) १९को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा।केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमण देखिएका पाँजनालाई आईसोलेसनमा राखिएको छ भने बाँकी नेगेटिभ रिपोर्ट आएकाहरु भने सोमबारदेखि नै काममा खटिँदैछन,’ डा। पौडेलले भने ।

उनका अनुसार स्वास्थ्यकर्मीको अभाव झेलिरहेको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टिनमा बस्नु परेपछि अस्पतालका सेवा प्रभावित भएका छन् ।

खास गरी दैलेखबाट आएका अन्य सामान्य बिरामीलाई परीक्षण गर्दा कोरोनाको संक्रमण देखिन थालेको छ । ‘यो दैनिकजसो नै हुन थालेको छ, समस्या झन् जटिल बन्ने तिर गइरहेको छ,’ उनले भने, ‘यो अवस्था हेर्दा दैलेखमा समुदायस्तरमा नै संक्रमण फैलिसकेको भन्न सकिन्छ ।’

सामान्य बिरामी भएर प्रदेश अस्पतालमा आएका बिरामीहरुमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालको सेवा अवरुद्ध हुने सम्भावना देखिएको छ ।गत शनिबार मात्रै नारायण नगरपालिका दैलेखबाट आएका तीनजना बिरामीमा पनि कोरोना पोजेटिभ देखीएको छ । उनीहरु ६ वर्षीय बालकको पेटको अप्रेसन गर्न आएका थिए ।अप्रेसन गरिसकेपछि बालकसहित दुईजना अभिभावकको पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको थियो ।

उनको उपचारमा दुईजना विशेषज्ञ चिकित्सक र केही स्वास्थ्यकर्मीहरु संलग्न भएका थिए । अहिले डाक्टरसहित स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा बसेका छन् ।

डा। पौडेलका अनुसार सामान्य बिरामीमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालमा समस्या हुन थालेको छ ।यसअघि पनि सुर्खेतकै चिङ्गाड गाँउपालिका दुईजना स्वाथ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn