Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

राष्ट्र,राष्ट्रिय सुरक्षा र स्वाधिनताको विषयलाई दलिय स्वार्थसँग नसाटौ ।


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार १६, २०७७

राष्ट्र,राष्ट्रिय सुरक्षा र स्वाधिनताको विषयलाई दलिय स्वार्थसँग नसाटौ ।

नरेन्द्रनाथ योगी

वि,स, २०३२ यता अर्थात ४५ बर्ष अघि आफनो नक्सामा समेटन छुटाएको भुभाग र ५८ बर्ष यता(सन,२०६२ चीन र भारतको युद्ध सन्धि पछि) बर्षदेखि भारतले कब्जा गरि आफनो सुरक्षा सेना तैनाथ गरेको लिपुलेख माथि टिङकर भन्ज्याङ सहित लिम्पियाधुरा र कालापानीसमेतको भुभाग समेटिई नेपालले नयाँ नक्सा २०७७ जेष्ठ ३१ गते ससदले सर्वसम्मत पारित गरि निशान छाप समेत नक्सामा अङकित गर्ने निर्णय गरेको छ । यो आफैमा गर्वको विषय भए पनि नेपाली नेताहरु वीच अहिलेको बढी राष्ट्रवादी भन्ने विषयमा प्रतियोगिता नै शरु भएको छ । निश्चित रुपमा नेपाली नागरिकहरुका लागि ६ दशकदेखि गुमेको भुमि नक्सामा समेटिनु ज्यादै खुशी र गर्वको विषय हो । त्यसमा पनि नेपाली नेताहरु वीच राष्ट्रवादीको प्रतिस्पर्धा हुनु एक प्रकारको राष्ट्रिय एकताका लागि झनै खुशीको कुरा हो । नयाँ नक्सा पारितलाई प्रतिबन्धित भुमिगत पार्टी ,नेकपा विप्लवले समेत स्वागत गरेका छ । यसमा कसैको दुईमत नहोला , छोरा पाउनु कहिले दुवा लगाउनु अहिलै गरेको कुरा नेपाली जनतालाई त्यति चित्त बुझि राख्या देखिदैन क्या हो ! तर भुमि फिर्ताको लागि बार्तामा एकमत होला कि नहोला भन्न चिन्ता नेपालीलाई पक्कै छ किन भने विगतमा यिनैका नेताहरु ,राजाहरु मध्य कसैले सम्झौता गरेका थिए भने कसैले उदधाटन । २०११ मा कोशी सम्झौता, गण्डक सम्झौता गरे । यी दुवै सम्झौतामा विपी काईराला, मातृका प्रसाद कोईराला र राजा महेन्दका नाम उदधाटन गरेको कुरा इतिहासमा छ । त्यस वेला नेपालका यी नेताहरुले सिचाई ,पानीबाट लाभ राम्रै हुने भयो र ढुवानबाट बचिने भयो भनेर आँखा चिम्लेर सम्झौतामा हस्ताक्षर गरे कै हुन ,उदघाटनका राम्रै भाषण पनि । तर ती सम्झौताहरुमा नेपाल ठगिएको छ,दुःख बेहोरी रहनु परेको छ किन ? साल सालै कोशी गण्डकीमा बर्षातको समयमा बाढी आए पछि जनताले ज्यु धन जोगाएर बस्ने परे कै छ ! त्यस्तै गरि २०५२÷०५३ मा महाकाली सन्धि गर्दा यिनै प्रम ओली अध्ययन समितिका सयोजक थिए । हाल प्रति पक्षका नेता त्यस वेलाका प्रम थिए । हाल राप्रपा एकिकृतका नेता पशुपति शम्शेर राणा र डाक्टर प्रकाश चन्द्रलोहनी क्रमशः जल श्रोत र परराष्ट्र मन्त्री थिए भने सभामुख नेपाली काग्रेसका राम चन्द्र पौडयाल थिए । अनि प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्ने नेता माधव कुमार नेपाल थिए ।त्यस वेला यिनीहरुले विजुली र सिचाई कै लोभमा असमान सन्धि सम्झौता गर्दा आजसम्म नेपाल ठगिएको छ । महाकाली सन्धिको लेखाजोखा अहिलेसम्म भए कै छैन । २०४७ २०४८ तिर स्वर्गिय गिरिजा प्रसाद कोईरालाको प्रम कालमा टनकपुर सन्धिलाई सम्झौता भन्दै नेपाललाई अलमल्याउन खोजे पछि सम्झौतालाई सन्धि हो भनेर सर्वोच्च अदालतमा मुद्धा नै परेको थियो । महकाली सन्धि गर्दा महाकालीको मुहान दार्चुला जिल्लाको शिरान लिम्पियाधुरा भएर उत्तर—दक्षिण बगेको मुल महाकाली नदी साझा हो,पानी आधा आधा हो भनेर महानै अलपत्र हुने गरि सन्धि गरिएको थियो । भारतलाई त्यहाँको भुभाग २५ बर्ष पहिले बुझाएका यी प्रम र नेताहरुको व्यवहारले गर्दा कहिले लिम्पियाधुरा,कालापानी र लिपुलेखको भुगाग आधा आधा हो लिम्पियाधुरा साझा हो भन्ने हुन कि भन्ने डर नेपाली नागरिकलाई लागेको छ ।यिनीहरुले नयाँ नक्सा के पारित गरेका मात्र छन,अहिले नै नेताहरु वीच एकाएक राष्ट्रवादको विषयमा प्रतियोगिता गरि रहेका छन । भारतसँग कुटनैतिक तरिकाले बार्ता अगाडि बढाउनु कहाँ हो,कहाँ एकआपस मै राष्ट्रवादको असली पगरी आफै गुथी रहेका छन् । त्यसैले यिनीहरुको भुत र बर्तमानका कार्यव्यवहार गर्दा नेपाली नागरिकमा आशङका बढि रहेको छ । के भारतले कब्जामा लिएर भोग गरि रहेको जमिन फिर्ता गर्ला र ! के हाम्रा नेताहरुको अस्वस्थ प्रतिस्पर्धाले गुमेको भुभाग फिर्ता गर्लान र ! यस्ता थुप्रै विषयमा नेपाली जनता प्रश्न उब्जाई रहेका छन् । अहिले नयाँ नक्सा पारित गरे पछि हाम्रा नेतारु नक्कली जोगीले बढी नै खरानी दल्छ भने जस्तै गरि उनीहरुको भुभाग फिर्ता अघि नै खरानी दलादल गरेको व्यवहार देख्दा नेपालीहरु यिनीहरुको व्यवहारबाट त्रर्सित पक्कै छन । तै पनि आफना देशका नेता र पार्टीहरुले सर्वसम्मत पारित गरेको नक्साको विषय सकारात्मक भएकोले जनता विश्वास गरि रहेका पनि छन,अर्को तिर आशङका पनि !जनता अहिले पर्ख र हेरको अवस्थामा छन । त्यसैले नागरिक खबरदारी सडकबाट पनि भई रहेकै छ ! तर सडक र आमसञ्चार माध्यमबाट हुने खबरदारी व्यवस्थित र अनुशासित हुनु पर्छ । उनीहरुलाई सरकारको व्यवहार र कार्यशैलीले नै व्यवस्थित गर्ने हो । सडकको दवाव र आम सञ्चारबाट गरिने दवाबलाई नियन्त्रण गर्न एजेन्ट प्रोभोकेटरको घुषपैठमा ध्यान दिनु पर्छ । सञ्चार माध्यामले पनि व्यक्ति हेरी उनीहरुका धारणा बाहिर ल्याउने भुमिका निर्वाहमा ध्यान दिनु पर्छ की !
नक्सा पारितसँगै सविधानको धारा ९ उपधारा २ को अनुसुची ३ लाई सशोधन गरि निशान छापमा समेत नक्सा अङकित गर्ने ससदको निर्णयले अहिले नेपाली दलहरु सिह झै गर्जेका छन । त्यो नेपाल र नेपालीको लागि अन्त्यत सकरात्मक पक्ष हो । यसको निरन्तरताको लागि नेपाली जनता र मुलुक व्यग्र प्रतिक्षामा छन् । अब नेपाल र नेपालीका लागि ठुला परिक्षाको विषय आएको छ । भारत सरकारसँग छिटोभन्दा छिटो बार्ताको पहल गरि भुमि फिर्ता गर्नु पर्ने छ । त्यसका लागि सरकारले जति सक्दो राजनैतिक दलहरुको विश्वास लिएर बार्ताको लागि कुशल,विज्ञ सहजकर्ता तयार गरेर बार्ताको वाताबरण तयार गर्नु पर्छ । नेपालको ससदले सर्वसम्मत तरिकाले नक्सा पारित गरे पछि भारतीय सरकारका अधिकारीहरुको नेपाल प्रति सकारात्मक विषयहरु बाहिर आएका छन । भारतीय रक्षा मन्त्री राजनाथ सिहले नेपाल र भारत वीचको ज्यादै रोटी र वेटीको सम्बन्ध छ । यसलाई कसैले तोड्न सक्दैन । भारत र नेपाल सरकार वीच बार्तामा वसे पछि हामी एकआपसमा रहेका समस्याहरु समाधान गर्न सक्छौ ।उत्तर चीनसँगका आफनो सम्बन्ध राम्रो भई सकेको बताएका छन । नेपाललाई चीनले नउचालेको समेत कुरा रक्षा मन्त्रीले बताएका छन् भने नक्सा पारित गर्ने नेपाल सरकारले निर्णय गरेको अवस्थामा नेपाल प्रति निकै आक्रोश भएको भारतीय सेनाका प्रमुखले पनि अहिले नेपाल प्रति लचिलो भएको पाईएको छ । उनले नेपाल — भारत वीच ज्यादै पुरानो राजनैतिक,आर्थिक,सास्कृति र धार्मिक सम्बन्ध रहेकोले नेपाल र भारत वीचको समस्या बसेर समाधान गर्न सकिने अभिव्यक्ती सार्वजनिक गरेका छ , उनले नेपाललाई चीनले नउक्सकाएको आशय पनि व्यक्त गरेको पाईएको छ । त्यस्तै गरि भारतीय बुद्धिजिवी एडी मुनि,वरिष्ठ पत्रकार तथा विज्ञ वेद प्रसाद वैदिक, वरिष्ठ विज्ञ सुरेश गोयल लगायतको बुद्धिजिवीहरुले भारतको मोदी सरकारले नेपाललाई चिढाउनु हुन्न ,उसँग रोटीवेटी र भाईको सम्बन्ध होईन पुरानो मित्र वा छिमेकीको सम्बन्ध छ । त्यसैले नेपाललाई हेपहा प्रवृतीले व्यवहार गरिनु नहुने बताएका छन । भारतले छिटोभन्दा छिटो नेपालसँग बार्ता गरेर उसको भुमि फिर्ता गरि सरसल्ललाहले कालापानी पिपुलेख भारतले उपयोग गर्न सकिने समेत बताएका छन । भारतले सन, २०१५मा नेपाल उपर नाकाबन्दी गर्दा नेपालीमा राष्ट्रवादी भावना बढेका छ । नेपाल २१ औ शताब्दीको मुलुक हो । उससँग पुराना बलमिचाई तथा हेपहा प्रवृत्तीले भारत कदापी अगाडि बढनु नहुने ती विज्ञहरुको सुझाव मोदी सरकारलाई दिएका छन् । यसलाई चिडाउनु हुदैन । भारत सरकारले छिटो भन्दा छिटो बार्तामा बस्नु पर्ने दवाव दिई रहेका छन । तर मोदी सरकारले पर्ख र हेरको पक्षलाई ध्यान दिदै कोरोनाको अन्त्य पछि नेपालसँग बार्ता हुन सक्ने भनि रकेको अवस्था छ । नेपालको ससदले सर्वसम्मतले नक्सा पारित गरेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिमा विषयमा आफुहरुले पहिले नै स्पष्टोक्ती दिई सकेको हुनाले नेपालको नयाँ नक्सा पारित प्रति आपत्ती जनाएका छन् । उनले भने ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालले दावी नगरि कृत्रिम तरिकाले नयाँ नक्सा बनाएकोमा यो मान्य नहुने बताएका छन । कुटनितिक तरबरले बार्ता हुने तर नयाँ नक्साले कुटनितिक तररवरबाट बार्ता हुने सम्भावनालाई असजिलो बनाएको विदेश मन्त्रालयका प्रबक्ता श्रीवास्तवले टाईम्स अफ इण्डिया पत्रिकामा हालै बताएका छन् । त्यति मात्रै होईन भारतीय सरकारका प्रमुख नरेन्द्र मोदीको हवाला दिदै नोपाललाई झुकाउन वा त्रर्साउन सन २०१५ मा नाकाबन्दी गरे जस्तै गर्नै भन्नेसम्मका प्रचाररहरु नेपाल तथा भारतीय मिडियाका आई रहेका छन् । नेपालले नयाँ नक्सा पारित गरे पछि यी दुवै देश वीच कुटनितिक सम्बन्ध चिसिदै गएको छ । भारतीय सरकारको निति अहिले नेपाललाई तर्साउने र फगाउने रणनितिमा लागेको छ । त्यसैले नेपालले बढो कुशलतापुर्वक भारतसँग बार्ताको लागि बातावरण बनाउनु आवश्यक छ । नेपालको तर्फबाट भारतसँग तत्काल बार्ताको लागि सहजिकरण गर्ने व्यक्तिहरुको चयन गर्नु पर्ने देखिन्छ । त्यो व्यक्ति सरकारी निकट भन्दा बाहिरको नेपालको प्रबुद्ध स्वतन्त्र विचार राख्ने वा भारतीय पक्षसँग बौद्धिक रुपले परिचित व्यक्ति हुनु आवश्यक छ ।
अहिले भारत लद्धाक विवादमा चीनसँग बार्ता गरि रहेको छ । त्यसमा पनि उनीहरुको सेनाहरु वीच सझदारी हुन नसक्दा भारतीय सेना चीनको सिमानामा जर्वजस्ती प्रवेश गर्न खोज्दा दुवै सेना वीच विवाद बढे पछि चिनिया सेनाले भारतीय सेना उपर गोली चल्दा २० जना मृत्यु भएको र चीन तर्फ पनि केही क्षेति भएका खबर आई छ । अहिले भारत र चीनको सिमा विवाद पनि छिमेकीसँग अध्र्याे ल्याई गर्नु हुन्न गरे क्षेतिका साथै विवादित भईन्छ भन्ने भारतीय पक्षले महशुस गरको पाईन्छ । आदि ईत्यादि मनोविज्ञानले वार्ताद्धारा समस्याको समाधान गर्नु पर्छ शिक्षा भारतले लिएको पाईन्छ । यस्तो अवस्थामा भारतको नेपालसँगको बार्तामा बस्ने ढिलाई गर्न सक्छ । त्यो समयमा नेपालले आफनो आन्तरिक तयारी सर्वपक्षीय रुपमा नेपालका राजनैतिक दल र विज्ञहरुसँग विना हिचकिचावट रुपले गर्नु पर्छ । बार्ताको नेतृत्व स्वयम सरकारले गर्ने भए पनि ब्याक सर्पोटका लागि सरकारले मुलुकका राजनैतिक दल र नागरिक वीच लिएर बार्तालाई सर्वसम्मत गराउने गरि अगाडि बढनु पर्छ । सर्वसम्मत बार्ताले सरकारलाई आन्तरिक राष्ट्रिय एकताको बल मिल्छ र भारतलाई पनि सवै दलको समर्थन र सहकार्यमा हुने बार्ताले ठुलै प्रभाव पर्न जान्छ भने अर्को तिर बार्तामा ठोस वा परिणाममुखी बनाउने कार्यमा ठुलो तागत मिल्ने हुन्छ ।
लद्धाक विवादले भारत र चीन वीच जुन तनाव बढेर मानविय क्षती भएको छ । त्यस्तो भिड्न्त र मानविय क्षति नेपालले नबेहार्ने गरि बार्ताका दवाव भारतलाई दिई रहनु पर्छ । बार्तामा सरकार जानु भन्दा पहिले मुलुकका राजनैतिक दलहरु वीच सर्वदलिय धारणा तयार गरि सरकार अगाडि बढनु पर्छ । नक्सा पास गर्दा नेपालको ससदमा दलहरुले देखाएको एकता र सर्वसम्मतलाई पछि सम्म निरन्तरता दिनु पर्छ । भारतले अहिले चीनसँगका भिड्न्तको आक्रोशमा गोर्खा सैनिकको आड्मा नेपाल तर्फ आक्रोश पाख्न सक्छ किन भने भारतीय मिडियाहरुले चीनले नेपाललाई उचालेको एकोहोरा आरोप लगाई रहेको अवस्था छ । चीनसँगको विवादको आक्रोश नेपाल तर्फ पाखिन सक्छ । दुवै तिरको द्धन्द व्यवस्थापनलाई मध्यनजर राखेर नेपालले बार्ता भारतसँग बढाउनु पर्छ । नक्सा पारितलाई कसैले पनि आफनो राजनैतिक फाईदाको विषय नबनाउन । ।राष्ट्र,राष्ट्रियताकासुरक्षा,सार्वभौमिकता,स्वाधिनता,स्वतन्त्रता र अखण्डता सवैका साझा हुन ।यस्तो विषयमा दलहरुले दलिय नाफा घाटासँग जोडनु पनि हुन्न र यसलाई अगाडि बढाउने विषयमा वर्ण,रङ्क,जात, भाषा ,क्षेत्र भेग(हिमाल,पहाड र तराई÷मधेश) वीच द्धन्द र विभेद नगरि ठुलो र सानो नभनी सबैका सकारात्मक राय सुझाव तथा सहयोग लिएर सरकार अगाडि बढनु पर्छ । दलिय स्वार्थसँग राष्ट्र,राष्ट्रियताको रक्षा,स्वाधिनता,स्वतन्त्रता र सार्वभौमिक अखण्डतासँग सौदावाजी गर्नु हुदैन ।, बार्ताको विषयमा पनि सर्वसम्मत धारणा बनाएर अगाडि बढौ । यदि भारतले बार्ता सम्वादबाट समाधान नखोज्ने अवस्था आयो भने अतिक्रमणको मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने तयारीमा लागौ ।अहिले भारत —चीन वीच लद्धाक विवादको वहानामा भारतले गोर्खाली सेनालाई नेपालको विरुद्धमा प्रयोग गर्न सक्छ । यस विषयमा नेपाल सरकार ज्यादै चनाखो हुनु आवश्यक छ । नेपालले अतिक्रमित भुमि फिर्ता ल्याउनको लागि कुटनैतिकलाई कार्यनिति र रणनिति दुवै तरिकाले अगाडि बढनु पर्छ । जमिन फिर्ता नल्याएर केवल नक्सा मात्रै पारित गरेर राष्ट्रवादी बन्ने खेल नखेलियोस । यस्ता साझा सवालमा कोही कसैले खेलवाड नेपाल र नेपाली जनताको भावनामा कुठराघात नगरियोस ।अनि मुखमा राम राम बगालीमा च्छुरा कोही कसैले यस्ता साझा विषयमा नगरुन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn