Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपा फुटको संघारमा स्थाइ कमिटिको वैठक स्थगित


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, असार २१, २०७७

नेकपा फुटको संघारमा  स्थाइ कमिटिको वैठक स्थगित

सिजादर्पण २१ असार काठमाडौं । दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न आग्रह समेत गरेका छन् ।– प्रधानमन्त्रीले मन्त्रीहरूसँग भने, ‘तपाईंहरूको कित्ता क्लियर गर्नुस्– राष्ट्रपतिमाथि महाअभियोग लगाउने प्रयास आपत्तिजनक– मिलेर जान मन्त्रीहरूको सुझाव

प्रधानमन्त्री ओलीले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेकाले पोजिशन क्लिअर गर्न भनेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी बचाउन आफू अन्तिमसम्म प्रयास गर्ने भन्दै नसकिएको खण्डमा पार्टी अलग हुने समेत बताएका छन् । उनले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिन भनिरहेको भन्दै त्यो सम्भव नरहेको समेत स्पष्ट पारेका छन् । ‘पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले बैठकमा सहभागी मन्त्री तथा राज्यमन्त्री सबैका कुरा सुन्दा धेरै समय जाने भन्दै दुई÷तीनमा पुनः अर्को बैठक बोलाउने र त्यसमा आउँदा प्रधानमन्त्रीको पक्षमा कि विपक्षमा हो स्पष्ट भएर आउन समेत भनेका छन् ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ, तपाईहरु कसको पक्षमा हुने हो, कि प्रधानमन्त्रीको विपक्षमा जाने हो रु दुई÷तीन दिनमा फेरि बोलाउँछु, तपाईहरुलाई यही सूचना भयो, फेरि आउँदा पोजिसन क्लियर गरेर आउनुहोला ।’ प्रधानमन्त्रीले बैठकमा भने ।

प्रधानमन्त्रीले अर्को बैठकमा कित्ता क्लिअर गरेर आउनु भनेपछि उर्जामन्त्री वर्षमान पुनले दुई अध्यक्ष मिलेर पार्टी एकता गरेको भन्दै पार्टीबाटै सबै कुराको निकाश निकाल्न आग्रह गरेका छन् । उनले बाहिर बजारमा आएका हल्लाका आधारमा भन्दा पनि पार्टी कमिटीमा छलफल गरेर समस्याको हल गर्न समेत प्रधानमन्त्रीलाई सुझाएका छन् ।

कृषि मन्त्री घनश्याम भुसालले पार्टीमा मिलेर जानुको विकल्प नरहेको बताएका थिए । अर्का मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई हटाउन खोजे आफूहरु पनि संसदीय दलमा बहुमत पु¥याउने बताएका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफल गर्नु अगाडी राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए ।
पार्टीभित्र विवाद तिब्र रुपमा बढीरहेको बेला प्रधानमन्त्रीको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेट नियमित भएको बताएका छन् ।

नेकपाको जारी स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित गरिएको छ । बैठकमा यसअघि नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितको बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn