सिजादर्पण असार २२जुम्ला । कोरना महामारि ले मासि हरु लाइ त्रसित वनाइरहेका वेला मानिस हरु दैनिक रुममा स्वास्थ्य मा ध्यान दिन थालेकाछन । जुम्ला स्थित गुठिचौर गाँउपलिका वडा न ३ का वडा अध्यक्ष प्रेम वुढा ले गाउँमा जनताको स्वास्थ्य लाइ ध्यान दिदै प्रत्यकका घरमा पानिखाने फिल्टर वितरण गर्ेको वताए । वर्षातमा पानि दुसित हुने भएकाले विभिन्न रोग वाट वच्नका लागि वडा वासिलाइ फिल्टर वितरण गरेको वुढाले जनकारि दिय ।
वडामा एक घर एकवगैचा वनाउने र प्रत्यक घरमा धारा र चर्पिको व्यवस्था गर्ने योजना लाइ प्रथमिकता दिइको र वडामा विजुलि भने स्थानिए विद्युती लाइन प्रसारण भएको ले वडा वाुि लाइ अध्यारे वाट समस्या भोग्नु नपरेको अध्यक्ष्य ले सिजादर्पण सग वताए ।
जुम्ला वजार वाट हिडेर करिव डेड घन्टा मा गाउ पुगिन्छ अहिले गाडि रोड वनेपछि अटो पनि जाने गरेकाले स्थानिएकालाइ सहज भएको छ। लकडउनमा मानिस हरुलाइ समस्या नआउन दिन राहात पनि वितरण गरियोे ।
वडा को समस्या समाधानमा गोठिचौर गाउ ँपालिका सग निरन्तर रुपमा भेटघाट गरेको छु विकासका निरन्तर रुममा लागिपरेको वताए जनता ले चुनेर वडा अध्यक्ष्य वनाए पछि वडाको हितमा काम प्रतिवद्ध भएर कामगर्ने पनि अध्यक्ष प्रेम वुढा ले जानकारि दिए ।

