Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पञ्चदेवल नगरपालिकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको नेकपाको लागायो आरोप ।


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, असार २४, २०७७

पञ्चदेवल नगरपालिकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको नेकपाको लागायो आरोप  ।

सिजादर्पण सम्वाददाता अछाम ।। नेपाल कम्युनिस्टपार्टी (नेकपा ) पञ्चदेवल विनायक नगर कमिटिले आज नगरपालीकामा ध्यानाकर्षण पत्र बुझाएको छ । ८ बुधे माग राख्दै नगरप्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

विधि विधान र लोकतान्त्रिक मान्यताका साथ सवै चल्नु पर्ने र देश लाई शुशासन समृद्धि तिर लग्नुपर्ने भन्ने कुरामा नेकपा प्रतिबद्ध रहेको छ । राज्यका सम्बन्धित निकायमा समन्वय, सहकार्य गरी जनजिविकाको सवालमा निरन्तर आवाज उठाईरहेका छौ । ध्यानाकर्षण पत्रमा भनिएको छ ।”

साथै यस प।वि।न।पा मा जनजिविकाका सवाल शिक्षा स्वास्थ्य लगायतका विषयमा नेकपाले पटक पटक दवाव दिइरहेको तर जनताका आवश्यक माग लाई संबोधन गर्नुको सट्टा नगरपालीकाको नेतृत्व गैरजिम्मेवार,उदासिन र निरिह बनेका कारण जनता निराश छन ।

नागरीकको स्वास्थ्य संकटमा छ मनोमानि र भ्रष्टचार चुलिदै गईरहेको छ । यस प्रति हामी दुख व्यक्त गर्दछौ ।”नगरकमिटि अध्यक्ष नितेश कुमार रिमालद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।” ८ बुधे माग राख्दै नगरप्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

कोरोना पिसिआर पोजेटिभ हरुलाई आइसोलेसनमा राखि तत्काल उपचारको व्यवस्था मिलाइयोस , बाढिपहिरो बाट पिडित हरुलाई राहतको व्यवस्था गरी दृर्घकालीन समाधान गर्न बजेट विनियोजन, कोरोना व्यवस्थापनमा भएको खर्च पारर्दशि रुपमा सार्वजनिक, बिकासे योजनामा हुने भ्रष्टचार लाई नियन्त्रण गर्न प्रभावकारी अनुगमन र नियन्त्रण, प्रदेश सरकार मार्फत विनियोजन भएका समपुरक अनुदान योजना लाई ईमान्दारीता पुर्वक कार्यन्वयन, नगरपालीकाको कार्यालय निर्माणका लागी तत्काल पहल,को नाममा हुने अनियमित्ता बन्द गरीयोस लगायतका मागहरु राखिएको छ ।साथै तिनदिन भित्र मागबारे सुनुवाई नगरीए शशक्त आन्दोलन गरीने र आन्दोलन बाट उत्पन्न परिस्थीतिको जिम्मेवार नगरपालीका नै हुनुपर्ने चेतावनी दिइएको छ ।श्रोत सुदुरआज कम

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn