Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बढ्दो स्थानीय संक्रमण काठमाडौं उपत्यकामा जोखिम उच्च


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार २६, २०७७

बढ्दो स्थानीय संक्रमण काठमाडौं उपत्यकामा जोखिम उच्च

सिजादर्पण २५ असार, काठमाडौं । पछिल्लो १० दिन ९असार १५ देखि २४ गतेसम्म० उपत्यकामा २६९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये १६७ जना उपत्यकामा बसोबास गर्दै आएका हुन् । बाँकी १२० जना विदेशबाट उद्धार गरिएका तथा उपचारको सिलसिलामा बाहिरी जिल्लाबाट आएका हुन् । उनीहरुमध्ये १२ जनाको त ठेगानासमेत खुलेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडीडी० अनुसार उपत्यकाका १६७ स्थानीय संक्रमितमध्ये १०३ जना काठमाडौं, ५२ जना ललितपुर र १३ जना भक्तपुरका हुन् । यो पछिल्लो १० दिनको मात्र तथ्यांक हो ।

अहिलेसम्मको तथ्यांक हेर्ने हो भने योभन्दा बढी स्थानीयमा संक्रमण भेटिएको छ । जस्तो, भक्तपुरमा गएको १० दिनमा १३ वटा मात्र स्थानिय संक्रमण भेटियो । तर, हालसम्म भेटिएका सबै संक्रमितको संख्या ४५ हो । उनीहरु मध्ये ३० जना भक्तपुरका स्थानीय वा त्यहाँ बसोबास गर्दै आएकाहरु छन् ।

सरकारले समुदायमा गएर नखोज्दै धेरै स्थानीय संक्रमित भेटिनु खतराको संकेत हो – डा। वासुदेव पाण्डे, ईडीसीडी, निर्देशक

ईडीसीडीका अनुसार १६७ स्थानिय संक्रमितको सामान्य ट्राभल हिस्ट्री भएपनि उपत्यका बाहिर गएको रेकर्ड छैन । संक्रमितको सम्पर्कमा पनि पुगेको भेटिएको छैन ।

र, अधिकाशंको संक्रमण स्रोत पनि भेटिएको छैन ।

तर कन्ट्याक ट्रेसिङको नेतृत्व गरिरहेको ईडीसीडीका एक अधिकारी भने अहिले प्रारम्भिक कन्ट्याक ट्रेसिङको काम भइरहेकाले संक्रमणको स्रोत नभेटिएको दाबी गर्छन् । तीन चरणको कन्ट्याक ट्रेसिङ पार गर्दा संक्रमण स्रोत भेटिने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा संक्रमितको प्रारम्भिक विवरण संकलन गर्ने र उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकालाई खोजिन्छ । र, उनीहरुको जाँच गर्दा अधिकांशको संक्रमण स्रोत पत्ता लाग्ने उनको दाबी छ ।

तर, उपत्यकामा भेटिएका अधिकांशको अहिलेसम्म संक्रमण स्रोत भने भेटिएको छैन । त्यसोभए कहाँबाट कसरी सर्‍यो त यति धेरै स्थानीयमा संक्रमण रु

ईडीसीडीका अनुसार उपचारका लागि अस्पताल पुगेकाहरुको परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । जस्तो, असार १५ गते संक्रमण पुष्टि भएका ललितपुरमा साढे दुई वर्षका बालक ट्युमरको शल्यक्रियाका लागि मेडसिटी अस्पताल पुगेका थिए । शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।

कतिपय आफैं टेष्टका लागि पुगेका हुन् भने केही केस स्थानिय कन्ट्याक ट्रेसिङबाट भेटिएको छ ।

जस्तो, १७ असारमा अल्का अस्पतालमा कार्यरत २ कर्मचारीलाई संक्रमण पुष्टि भयो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप केही संक्रमित भेटिए ।

तर, सरकारले समुदाय स्तरमा गएर टेष्ट गरेको छैन । बल्ल केही स्थानमा स्वाब संकलन गरिएको छ । सरकारले समुदायमा गएर नखोज्दै यति धेरै स्थानीय संक्रमित भेटिनु खतरा संकेत भएको ईडीसीडीको निर्देशक डाक्टर वासुदेव पाण्डे बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn