Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बाढी पहिरोबाट गण्डकी प्रदेशमा १३ जनाको मृत्यु, ३१ बेपत्ता


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार २६, २०७७

बाढी पहिरोबाट गण्डकी प्रदेशमा १३ जनाको मृत्यु, ३१ बेपत्ता

सिजादर्पण २६ असार, पोखरा । गण्डकी प्रदेशका कास्की, म्याग्दी र लमजुङमा शुक्रबार पहिरोका कारण १३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् । कास्कीमा ७ जना, लमजुङ र म्याग्दीमा ३र३ जनाको मृत्यु भएको छ भने म्याग्दीमा ३१ जना वेपत्ता छन् ।

लमजुङको बेंसीसहर नगरपालिका–७, सातबिसेमा ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त पहिरोमा परी घाइते भएका ३ जना भने उपचारपछि घर फर्किएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा ५ जना, वडा नम्बर(२५ हेम्जामा एक जना र वडा नम्बर २६ पैतेडाँडामा एक जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

सराङकोटको गोठादीमा टंकबहादुर थापाको घरमाथिबाट पहिरो खस्दा उनकै परिवारका ३ जना र २ जना पाहुनाको मृत्यु भएको छ । ५० वर्षीय टंकबहादुर, उनकी पत्नी ४५ वर्षकी सोममाया थापा, टंकबहादुरका दाइको नाति ६ वर्षीय सुवान थापा र छिमेकी ११ वर्षीया इशिका थापाको मृत्यु भएको छ । टंकबहादुरका साली सरस्वती श्रेष्ठका एक छोराको पनि मृत्यु भएको छ ।

हेम्जा मेलबोटमा गएको पहिरोमा परी ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । पोखरा महानगर २६ पैतेडाँडामा गएको पहिरोमा परी ४५ वर्षीय विवेक परियारको मृत्यु भएको छ ।

बर्सातका कारण कास्कीको डाँडाको नाक प्रहरी चौकी र बाँझापाटन क्षेत्र नै डुबानमा परेको छ ।

म्याग्दीको धौलागिरि–७ ताकममा अन्दाजी ५१ वर्षीय जालिमा केसी र उनकै छोरा प्रकाश केसीको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका(६ मा गोठ हिँडेका ललितमान छन्त्यालको खोलामा खसेर मृत्यु भएको छ ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

पहिरोले बाटो र पुलै बगाइदिँदा उद्धार टोलीलाई पुग्नै मुस्किल परेको छ । हेलिकप्टरबाट उद्धार टोली पठाउन खोज्दा मौसमले साथ नदिएर फर्किएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn