Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आसा अधिकारीको दुःखको कथा : मकै पोलेर पविार पाल्थे लकडाउने गर्दा वर्वाद भयो


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार ३०, २०७७

आसा अधिकारीको दुःखको कथा : मकै पोलेर पविार पाल्थे लकडाउने गर्दा वर्वाद भयो

दिनभरि मकै पोलेर सडकमा हिडनेको   भोगमेटाछन   पाल्पाकी आसा अधिकारी । पाल्पाको वतासे घर भएकि आसा लाइ कामको खोजिमा राजधानि छिरेपछि १० वर्ष वितेको पत्तैभएन । उनले अरुकाम नपाएपछि मकैपोलेर वेच्ने निधोगरिन गाउँमा खेपिाति गर्ने जग्गा नभएपछि बकामको खोजमा शहर तिर लागेको वताउछिन । उनका ८ जना परिवार छन । ५ छोरि र एक छोरा लाइ पढान सफल भएकी छन आसा को जिवनकथा निकै दुःखदायि रुपमा वितेकोछ ।

वल्खु चोक पिपल वोटमा वसेर मकै पोल्ने उनको व्यवसाए वनेको छ । यस्तोकाम गरेको करिव १० वर्ष भएको रहेछ । कालिमाटि वजारवाट घोगा होलसेलमा ेल्याएर वेच्ने वेच्ने गर्छन । विहान छोरा ,छोरिलाइ खानदिएर स्कुल कलेज पठाएर मात्र ११वजे आफुव्यपार गर्ने स्थानमा प्रथान गर्छन साझ करिव ७ ः०० वजे घरतिर जाने गर्छन । श्रीमानले गाडि चलाउने काम गर्छन आफुलाइ श्रीमानको निकै साथ रहेको ले उनि खुसि देखिन्छन ।

पहिले पहिले घोगा निकै विक्रि हुनेगथ्यो दैनिक करिव १,२ सय गोटा दिनको जाने गथ्यो माषिक करिव ३० देखि ३५ हजार आम्दानि हुने भएकेले निकै खुसि लागेर आउथ्यो खै आजकाल निकै कस्ट गर्नु पर्छ । कोरना माहामारिले त मकैपोल्ने कामपनि चौपट पारेको गुनासो गर्छिन आसा अधिकारी ।

कसरी ८ जना परिवार पाल्ने ? चिन्तित वनेकी छन । लकडाउनलेगर्दा सारै समस्या भएको दुःखेसो गर्छन उनि । गाडिपनि नचलेपछि श्रीमानको पेसा पनि वन्दभयो अवकेगरि वाच्ने ? नानिहरु लाइ कसरी पढाउने ? समस्या भयो सरकारले कुनै सहयो गदैन यस्तोवेलामा न राहात दियो नत कुनै सहयोग ।

सरकारवाट त कुनै आषानै छैन वरु छिटो लकडाउन खुलेको भए पहिलेको जस्तो अवस्था कैले आउछ समयको पर्खाइमा व्यासाइलाइ निरन्तरता दिने वारे सर्मा चिन्तीत छन । कोरना को पिडा भन्दा भोगको पिडाले सताउन थालेपछि वाध्य भएर मकै पोलेर गुजारा चलाउनु परेको आसाको भनाइ छ ।

कोठा भाडातिर्ननि समस्या छ घरधनिले भाडा मागि हाल्छन केगर्नु ? गाउमा जाउ घरछैन कसलाइ भनौ कथा के नै वुज्छन गरिवको पिडा कोनै ससन्छर? आफुहरु जस्ताकैयो होलान तर सरकारले केहि ऋण दिएको भए पछि कामगदै तिर्न सक्ने कुरा मा सरकार को आस गर्छन तर ऋणपनि पहुच भयकालाइ दिन्छन गरिवलाइ कोइने नपत्याउने कुरा गर्छन पाल्पाकि आसा अधिकारी । आसा जस्ताकैयौ नेपाली को कथा यस्तै छन सरकारले यसप्रती ध्यान देओस ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn