Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

यार्सागुम्बु आईयूसीएनको संवेदनशील सूचीमा सूचिकृत भयो


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार ३०, २०७७

यार्सागुम्बु आईयूसीएनको संवेदनशील सूचीमा सूचिकृत भयो

सिजादर्पण काठमाडौँ — अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आईयूसीएन० ले बहुमूल्य जडीबुटी यार्चागुम्बुलाई संवेदनशील ९जोखिम–उन्मुख० प्रजातिको सूचीमा समेटेको छ । १५ वर्षयता अत्यधिक संकलनका कारण यार्चा उत्पादनमा ३० प्रतिशतले ह्रास आएको भन्दै आईयूसीएनका वैज्ञानिकले संवेदनशील सूचीमा राखेका हुन् । नेपाल आईयूसीएनको सदस्य मुलुक भएकाले उसले दिएको चेतावनीलाई नीति–निर्माण तहमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसै साता आईयूसीएनले विभिन्न प्रजातिको रेड लिस्ट ९रातो किताब० प्रकाशित गर्दै यार्चागुम्बुलाई संवेदनशील सूचीमा राखेको हो । आईयूसीएनको एसएससी फंगल कन्जर्भेसन कमिटीका अध्यक्ष प्राध्यापक ग्रेगोरी मुएलरले भनेका छन्, ‘अत्यधिक संकलनका कारण यार्चालगायत प्रजातिमध्ये संवेदनशील अवस्थामा पुगेको यो नै अहिलेसम्म रेकर्ड भएको केस हो ।’
उनले यार्चालाई आर्थिक वृद्धिको स्रोत बनाउने हो भने दिगो संकलनको विधिका कार्यक्रममा जोड दिनसमेत सुझाएका छन् । नेपालका पश्चिमी क्षेत्रमा यार्चा जीविकोपार्जनको मुख्य स्रोतमध्ये एक हो । तर, नेपालमा अवैज्ञानिक हिसाबले यार्चा संकलन हुँदै आएको जानकारहरूको दाबी छ ।वनस्पतिविज्ञ महेन्द्र सुवेदीले केही वर्षदेखि यार्चा उत्पादन ह्रास हुँदै गइरहेका बेला आएको आईयूसीएनको प्रतिवेदनले सरकारलाई झकझक्याएको बताए । ‘नियन्त्रित वा वर्ष बिराएर संकलन गर्नुपर्छ भनेर पहिलेदेखि नै भन्दै आए पन यसमा खासै ध्यान दिइएको थिएन,’ उनले कान्तिपुरसित भने, ‘संवेदनशील सूचीमा राख्नु भनेको खतराको घण्टी बज्यो भन्नु हो । अब सरकारले ध्यान दिनुपर्छ ।’ वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले आईयूसीएनको प्रतिवेदनलाई सुझावका रूपमा लिँदै कार्यान्वयनका लागि पहल गरिने बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रसहित गण्डकी प्रदेशका जिल्लाहरूमा यार्चा बढी पाइन्छ । यस वर्ष कोरोना संक्रमणको त्रासले नेपालभरि नै यार्चा संकलनमा रोक लगाइएको छ । विगतमा हरेक वर्ष यार्चा संकलन हुने गरेको थियो ।
अन्य मुलुकमा भने वर्ष बिराएर यार्चा संकलन गरिन्छ । वनस्पतिविज्ञ सुवेदी हामीकहाँ हुने संकलन अवैज्ञानिक र अनियन्त्रित भएकाले समस्या निम्तिएको तर्क गर्छन् । जेठदेखि असारसम्म यार्चा संकलन गरिन्छ । डोल्पालगायत क्षेत्रमा यार्चागुम्बुबारे अनुसन्धान गरेका ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका निर्देशक डा। उत्तमबाबु श्रेष्ठका अनुसार यार्चागुम्बुलाई नटिपी यत्तिकै छाड्दा अर्को वर्ष पुनरुत्पादनमा सहयोग पुग्छ । ‘जमिनमुनिको कीराको शरीर ढुसीको खानेकुराका रूपमा प्रयोग गरेर सकिन्छ,’ श्रेष्ठले कान्तिपुरसित भने, जमिनमाथिको ढुसीमा रहेका स्पोरहरू वयष्क भएपछि हावा र माटोमा छरिन्छन् र बाँकी रहेको शरीर कुहिन्छ ।’ नेपालको अधिकांश यार्चा चिनियाँ बजार र सिंगापुरमा खपत हुने गर्छ । प्रतिकिलो ४० लाखसम्म पुगेको यार्चाको मूल्यमा केही वर्षयता भने गिरावट आएको व्यवसायी बताउँछन् । सरकारले प्रतिकिलो यार्चामा ३० हजार रुपैयाँ राजस्व तोकेको छ ।
आईयूसीएनले यार्चासहित १३ हजार ८ सय ९९ प्रजातिलाई संवेदनशील सूचीमा राखेको छ भने ६ हजार ८ सय ११ प्रजातिलाई अत्यधिक लोपोन्मुख, ११ हजार ८ सय ९८ प्रजातिलाई लोपोन्मुख, ७ हजार २ सय ११ प्रजातिलाई संकटापन्न, ७७ प्रजातिलाई प्राकृतिक वासस्थानबाट हराएको र ८ सय ८२ प्रजाति लुप्त भइसकेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn