Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बिहीबार १२ उडान-अवतरण, ५८६ नेपाली घर फर्किए


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन १, २०७७

बिहीबार १२ उडान-अवतरण, ५८६ नेपाली घर फर्किए

सिजादर्पण ।१ साउन, काठमाडौं । बिहीबार त्रिभुवन विमानस्थलबाट एकदर्जन उडान अवतरण भएका छन् । त्यसमध्ये ४ वटा गन्तब्यबाट ५८६ जना नेपाली घर फर्किएका छन् ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५१ जना नेपालीलाई घर ल्यायो । नेपाल एयरलाइन्सले दुबईबाट १४३ जना नेपालीलाई काठमाडौं अवतरण गराएको छ ।
हिमालय एयरलाइन्सले आबुधावीबाट दुई जहाजबाट १४६र१४६ जना नेपालीलाई काठमाडौं ल्याएको छ । बिहीबार एयर अरेबियाले सारजाहाबाट कार्गो उडान गरेको छ ।ड्रयागन एयरले समेत हङकङबाट नेपालमा कार्गो उडान गरेको छ । बिहीबार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुुईरदुई जहाज रियाद र दमामतर्फ उडेका छन् ।
यी जहाजहरु शुक्रबार काठमाडौं आउनेछन् । शुक्रबार विभिन्न कम्पनीका १५ उडानरअवतरण हुने तयारी भएको विमानस्थल कार्यालयको भनाई छ । शुक्रबार जजिरा एयरवेजको दुई जहाज कुवेतबाट आउनेछन् ।
बिहीबार आन्तरिकतर्फ १० उडान(अवतरण भएका छन् । विमानस्थल कार्यालयका अनुसार बिहीबार समिट एयरले लुक्लामा कार्गो लिएर गएको थियो । उक्त जहाज रित्तै काठमाडौं फर्किएको छ ।
समिटले डोल्पा र सिमिकोटका लागि क्रमशः १५ र १८ जना यात्रु लिएर उडेको छ । तारा एयरले पनि लुक्लाका लागि कार्गो लिएर उडेको थियो । फर्कँदा रित्तै आएको छ ।मनाङ एयर ३ जना यात्रु लिन सर्लाही गएको थियो । श्री एयरले तातोपानीका लागि ३ यात्रु लिएर उडेको छ । मनाङ एयरसमेत ४ यात्रु बोकेर सोलुखुम्बु उडेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn