सिजादर्पण जुम्ला । विद्धोहि विप्लव निकट नेकपा जुम्लाका विद्यार्थी नेता रतन वड लाइ सिँजा गाउँपालिका को नराकोट वजार वाट पहरी ले केन्द्रको आदेश भन्दै गिरप्तार गरेको हो । गाउँ वाट समाजिक सहयोग कोलागि सिँजा गाउँपालिकामा गएका वेला करिव असार ३० गतेको ३ वजे तिर प्रहरी ले पक्राउ गरेको श्रोत को भनाइछ । वड विप्लव निकट अखिल क्रान्तिकारिका विद्याथी केन्द्रिय सदस्य एवं जिल्ला पाटि सदस्य समेत रहेको जनाइएको छ ।
सर्वहारा वर्गको हितकालागि निरन्तर रुपमा संघर्ष गदै आएको र उनि एक इमान्दार युवा विद्यार्थी नेता भएको श्रोतले वतायको छ । नेकपाले विगत ४,५ वर्ष वाट संसदिय राजनिती को विरोध गदै आएको छ भने अहिले भने पार्टि सरकारमा सहभागि नभएको अवस्था छ ।
नेता वडको रिहाइको माग गदै नेकपा जुम्लाको को तर्फवाट तिर्थ वड ले एक विज्ञप्ती निकाल्दै सिग्र रुमा रिहाइको माग गरेको वताए ।

