Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भाइरल तस्वीरले महिला कर्मचारी मानसिक तनावमा सरकारि साधनको गलतप्रयोग ।


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन ६, २०७७

भाइरल तस्वीरले महिला कर्मचारी मानसिक तनावमा सरकारि साधनको गलतप्रयोग ।

सिजादर्पण काठमाण्डौ । भाइरल तस्वीरले महिला कर्मचारी मानसिक तनावमा५ साउन, काठमाडौं । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् ।

यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि रु मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार पो हुन् कि रु उनीहरु कुनै विशेषखालको परिस्थितिमा हिँडेका थिए कि रु सामाजिक सञ्जालमा यस्तै परिचर्चा भइरहेका छन् ।

यस विषयमा अनलाइनखबरले खोजिनीति गर्दा प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको उक्त मोटरसाइकल धादिङस्थित गल्छी गाउँपालिकाको भएको पत्ता लाग्यो । मोटरसाइकलमा सवार पुरुष र महिला सोही गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव(इन्जिनियर हुन् । केही महिनाअघि मात्रै जागिर सुरु गरेका उनीहरु प्रशासनिक कामले काठमाडौं आएका बखत मोटरसाइकलमा सँगै हिँडेका थिए ।

उनीहरु सिट रोल ९सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर० को कामले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर गत बिहीबार काठमाडौं आएको खुलेको छ ।

बबरमहलस्थित निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट तस्वीर खिचेको थियो ।

तस्वीर कसले खिचेको हो भन्ने खुलेको छैन । तर, यसलाई भाइरल गराउने काम चाहिँ पूर्वसचिव भीम उपाध्यायले गरेका थिए । एक लाखभन्दा बढी फलोअर्स भएका उपाध्यायले ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै तस्वीर पोष्ट गरेको केहीबेरमै फेसबुकभरि फैलिएको थियो ।

अनलाइनखबरसँगको कुराकानीमा पूर्वसचिव उपाध्यायले आफूलाई एकजना साथीबाट इनबक्समा सो तस्वीर प्राप्त भएको बताए ।

‘मलाई चिनेको साथीले फोटो पठाउनुभयो । सरकारी मोटरसाइकलमा त्यस्तो लुगा लगाएर हिँडेको देख्दा अलि अनौठो लागेर पोष्ट गरेको थिएँ । एकैछिनमा भाइरल भयो,’ उनले भने ।

केहीबेरमा उपाध्यायलाई सम्वन्धित व्यक्तिले फोन गरेर तस्वीर हटाउन आग्रह गरेपछि उनले हटाए ।

‘सुरुमा मलाई सरकारी कर्मचारीले गर्लफ्रेन्ड लिएर हिँडेको होला भन्ने अनुमान थियो । तर, दुवैजना सरकारी कर्मचारी नै भएको थाहा भएपछि मैले केहीबेरमै त्यो तस्वीर हटाएको हो । तर, धेरैले मेरो फेसबुकको स्क्रिनसट गर्न भ्याइसकेछन्,’ उपाध्यायले हाँस्दै भने ।

तस्वीर भाइरल भएपछि महिला कर्मचारी आहत बनेकी छन् । उनले तस्वीर कसले र कहाँ खिचेको हो भन्ने थाहा नभएको बताइन् । ‘म कार्यालयबाट विदा लिएर काठमाडौंमा थिएँ । मेरा सहकर्मी पनि काठमाडौं आउनुभएको थियो । हामी सिटरोल लिनका लागि निजामति किताबखानामा सँगै गएका थियौं,’ उनले भनिन् ।

घरबाट घुम्न जाने हिसाबले निस्केको भएर पोशाकमा ध्यान नपुगेको उनले बताइन् । सामाजिक सञ्जालमा तस्वीर देख्दा अचम्मित र दुखित बनेको उनको भनाइ छ । ‘तस्वीरमाथि यति धेरै विवाद गरिनु आवश्यक थिएन होला । यसले मलाई निकै मानसिक तनाव भएको छ । मेरो परिवारलाई पनि अप्ठेरो भएको छ । सोच्दै नसोचेको कुरा भयो,’ उनले अनलाइनखबरसँग भनिन् ।

आइतबार काममा फर्कने गरी काठमाडौं आएकी उनी यही तनावले गर्दा अहिले पनि काठमाडौंमै छिन् ।

गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले उनीहरु दुवै बैरनीबाट काठमाडौं सँगै आएको बताए । ‘मैले बुझ्दा उनीहरु बैरेनीबाट एकसाथ काठमाडौं आएका हुन् । लकडाउनमा पनि दिनरात खटिएर उनीहरुले ३० गते आफ्नो काम सबै सिध्याएका थिए । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर आइतबार फर्किने गरी विदामा आएका हुन्,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने ।

महिला कर्मचारीको पोशाक चाहिँ आफूलाई पनि चित्त नबुझेको उनले बताए । ‘मलाई साथीहरुले फोटो देखाए । पोशाकचाहिँ अलि नमिलेकै हो । पछाडि ढाड तलसम्म देखिएको छ’ अध्यक्ष श्रेष्ठले भने, सरकारी कर्मचारीले सरकारी सवारी साधनमा यात्रा गर्दा यस्तो पोशाक लगाउन हुँदैनथ्यो ।’

यस विषयमा आफूले प्रमुख प्रशासकीय अधिकृतसँग सोधपुछ गरेको बताउँदै अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मैले दुवै इन्जिनियरसँग लिखित स्पष्टीकरण पनि माग्ने विचार गरेको छु ।’

महिला कर्मचारीले लगाएको पोशाकका सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरु आएको सन्दर्भमा हामीले वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई सोध्यौं, ‘सरकारी मोटरसाइकलमा चढेकी महिलाको पोशाकबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ, यसलाई तपाई कसरी लिनुहुन्छ रु’

जवाफमा शर्माले भनिन्, ‘कर्मचारी वा सार्वजनिक जिम्मेवारीमा रहेका मानिसहरुको पोशाक मर्यादित हुनुपर्छ । पब्लिक व्यक्ति भइसकेपछि ड्रेसअपमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।’

तर, ती महिलाले गरेको एउटा कमजोरीलाई लिएर सामाजिक सञ्जालमा उनीमाथि धेरै आक्रमण गर्दा तनाव बढ्न सक्ने कुरामा शर्माको स्वीकारोक्ति छ । यस्तो विषयमा सम्वेदनशीलता अपनाउन शर्माले सामाजिक सञ्जालका प्रयोगकर्तालाई सुझाव दिइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘सामाजिक सञ्जालमा अहिले उनीमाथि धेरै नै एट्याक भएको छ, कम्तिमा फोटो खिच्नु अगाडि एकचोटि उनीसँग सहमतिचाहिँ लिनुपर्थ्यो । तर, पनि पब्लिक व्यक्तिले ड्रेसअपमा चाहिँ ध्यान दिनैपर्छ भन्ने मलाई लाग्छ ।’योसमाचार अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn