Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पार्टी विवेक हो, सरकार भनेको सत्ता :अध्यक्ष प्रचण्ड


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन १०, २०७७

पार्टी विवेक हो, सरकार भनेको सत्ता :अध्यक्ष प्रचण्ड

कृष्ण वहादुर विक
सिजादर्पण १० श्रावण काठमाण्डौ । अहिले सत्तारुढ नेकपा भित्र विवाद चुलियकोवेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् ।उनले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताएका हुन् ।

प्रचण्डले पार्टी र सरकारबीचको सम्बन्ध राम्रो बन्न नसक्नुमा सामूहिक नेतृत्वको अभ्यासको अभाव भएको पनि बताए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला शुक्रबार नेकपाका संस्थापक नेताहरु पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पुष्पलाल, पार्टीको अवस्था, सरकार र पार्टीबीचको सम्बन्ध लगायतका विषयमा यस्तो धारणा राखेका हुन् । आठ सालमा पुष्पलाललाई महासचिवबाट हटाउनु, १० सालमा उहाँलाई महासचिव हुनबाट रोकिनु, २०१४ सालमा पार्टीको नीति र कार्यदिशा उहाँकै पारित हुने नेतृत्वचाहिँ रायमाझीले गर्ने ।

जो माझी प्रवृत्ति भन्छौँ हामी, बडो बिडम्बनापूर्ण स्थिति पुष्पलालले भोग्नुपर्यो ।
विचार, सिद्धान्त, नीति पुष्पलालको पारित भएको छ । नेतृत्व त्यो नीति विरोधी मान्छेको छ । तपाईंहरुले हेर्नुभयो भने तपाईँहामीले पनि हिजोआज त्यस्तै त्यस्तै भोगेको हो कि ? नीति एउटा पारित हुने नेतृत्व अर्कोले गर्ने भएको हो कि ? हामीभित्रको समस्याको चुरो त्यतै कतै पो छ कि ? भनेर हेर्न जरुरी छ भन्ने मलाई लाग्छ ।

पार्टी विवेक, सरकार सत्ता हो भनेपछि प्रचण्डले ः
सवैले जान्नुपर्ने कुरा पार्टी भनेको विवेक होे । सरकार भनेको सत्ता हो । विवेक र सत्तामध्ये कुन प्रधान हो भन्यो भने कम्युनिस्ट विचार, मार्क्सवाद र हामी सबैले मान्ने कुरा विवेकले सत्ताको नेतृत्व गर्नुपर्दछ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्दछ भनेकै हो । सत्ताले पार्टीमाथि हैकम जमाउनेजस्तो स्थिति भयो भने त्यो हाम्रो वैज्ञानिक

मान्यता भन्दा बाहिरको कुरा हुन्छ
तपाईँ हामीले यो दुई वर्षको अवधि हेर्यौँ भने विवेकले सत्ताभन्दा पनि सत्ता विवेकमाथि हावी हुने हो कि ? समूहको अधिनस्त व्यक्ति हुने ठाउँमा कतै व्यक्तिको अधिनस्त समूह भएर जाने खतरा पो पैदा भएको हो कि रु तपाईंहरुले यसलाई पक्कै विचार गर्नुभएको होला । समूह अन्तरगत व्यक्ति हुने हो । त्यसकारण सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको सिद्धान्तलाई कम्युनिस्ट पार्टीभित्र स्थापित गर्न मार्क्सकै पालादेखि बल गरिएको वताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn