Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भारतलाई नेपालको जवाफः लिम्पियाधुरा र लिपुलेक क्षेत्र हाम्रो हो, आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन l


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन १४, २०७७

भारतलाई नेपालको जवाफः लिम्पियाधुरा र लिपुलेक क्षेत्र हाम्रो हो, आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन l

सिजादर्पण,काठमाडौं । नेपालकै भूमीमा नेपालीलाई प्रवेश नदिनु भन्दै दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको भारतलाई नेपालले कडा जवाफ दिएको छ । भारतले पठाएको पत्रको जवाफ दार्चुला प्रशासन कार्यालयले पठाएको हो । भारतीको धार्चुला प्रशासनले नेपाललाई पत्र पठाउँदै कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको भन्दै रोक्न माग गरेको थियो । त्यसको जवाफ दार्चुला प्रशासनले कडा रुपमा दिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आफ्नै भूमीमा नेपालीलाई आवत जावतमा नरोक्ने भन्दै जवाफ पठाएको बताएका छन् । भारतले नेपाली भूमीलाई आफ्नो दावी गर्दै त्यहाँ आवत जावतमा रोक लगाउन भनेको थियो । दार्चुला प्रशासनले नेपालीहरु आवत जावत गरेको जमिन नेपालकै हो भनेर जवाफ दिएको छ । भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने भन्दै कडा जवाफ दिइएको छ ।
भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ। नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेको हो।भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयले नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै त्यस भूभागमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको थियो।त्यस भूभागमा नेपालीहरु लूकिछिपि गएको र त्यस्ता गतिबिधिबारे सूचना दिन भन्दै पत्राचार गरेको खुलेपछि त्यसवारे अहिले चर्चा भएको छ ।
‘यस अघि प्रमुख जिल्ला अधिकारीले पत्रको जवाफ नपठाउने अभिब्यएि क्त दिएका थिए । उनले भनेका थिनेपालको संविधानले आफ्नो देशभित्र आवागमन गर्न पाउने अधिकार भएको हुँदा त्यसतर्फ हामीले कसैलाई लेखिरहन, भनिरहन आवश्यक छैन,’ उक्त पत्रबारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले भने, ‘दुई देशको कुरा राष्ट्रिय स्तरबाट भइरहेको पहल मलाई जानकारी छैन तर मैले जवाफ पठाउँदिन। उसले भनेको जग्गामा गाको नगाको, यता गएको उता गएको भन्नु जरुरी छैन, आफ्नो देशमा जहाँ पनि जान सक्छन्।’
भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको घुसपैठ बढेको भन्दै त्यताको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको हो । घुपैठका बारेमा सूचना उपलब्ध गराउनु भन्दै पत्रमा लेखेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायतको क्षेत्रलाई भारतको भूमी दावी गर्दै यस्तो पत्र पठाएको हो ।भारतले यस अघि नेपालीले प्रयोग गर्दै आएको क्षेत्रमा पनि अहिले प्रवेशमा रोक लगाएको छ । नेपालले भारतले अतिुक्रमुण गरेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सिमानामा थप कडाई गरेको छ । नेपालीले यस अघि प्रवेश गर्दै आएका ठाउँमा पनि प्रवेश दिएको छैन । सुरक्षाकर्मी पनि नेपाल तर्फ एक किलोमिटर वर सरेर वसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn