Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चार महिनापछि खुले पर्यटन नगरि पोखराका होटेल र रेस्टुरेन्ट हरु


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन १६, २०७७

चार महिनापछि खुले पर्यटन नगरि पोखराका होटेल र रेस्टुरेन्ट हरु

सिजादर्पण पोखरा l सरकारले लकडाउन अन्त्य भएको औपचारिक घोषणा गरेसँगै चार महिनापछि पर्यटकीय सहर पोखराका होटेल र रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । ६ साउनमै विभिन्न क्षेत्र खोल्ने गरी सरकारले लकडाउन अत्य गरे पनि नौ दिनपछि मात्रै होटेल र रेस्टुरेन्टहरू सञ्चालनमा आएका हुन् ।

पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार सरकारले होटेल–रेस्टुरेन्ट खोल्न भने पनि बिहीबार पहिलो दिन पोखरामा जम्मा १० प्रतिशत मात्रै खुलेका छन् । पार्टी र सभा–सम्मेलन हुने अवस्था नआउँदासम्म ठूला होटेल सञ्चालनमा ल्याउनुको अर्थ नभएको र अब आगामी पर्यटकीय सिजनलाई मध्यनजर गर्दै सीमित होटेलमार्फत सेवा प्रदान गर्न थालिएको उनको भनाइ छ । यस्तै आन्तरिक उडानसमेत नखोलिएको, लामो दूरीका सवारीसाधन सञ्चालनमा नल्याइएको र १ भदौपछि मात्र लामो दूरीका सवारीसाधन र बाह्य हवाई उडान नियमित हुने हुँदा त्यसपछि बिस्तारै ठूला होटेल सञ्चालनमा आउने उनले अपेक्षा गरे । ‘अहिले नै होटेलहरू पूर्ण सञ्चालन गरिहाल्नुको खास अर्थ छैन । आन्तरिक र बाह्य हवाई उडान खुलेपछि र लामो दूरीको सवारीसाधन खुलेपछि मात्र बिस्तारै चहलपहल होला,’ उनले भने, ‘अहिले तत्कालभन्दा पनि आगामी सिजनका लागि अहिले तयारी अगाडि बढाएका छौँ ।’ तत्काल साना होटेलहरू खुले पनि ठूला होटेलहरू असोजसम्ममा खुल्ने अध्यक्ष तुलाचनले बताए । उनका अनुसार साना–ठूला गरेर पोखरामा पर्यटकीय स्तरका सात सय होटेल छन् भने ३० हजार बेडक्षमता छ ।

रेवान पोखराअन्तर्गत रहेका सय रेस्टुरेन्टमध्ये २० वटा रेस्टुरेन्ट खुलेको रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए । रेस्टुरेन्ट खुले पनि ग्राहक भने निकै कम आएका उनले बताए । अहिले रेस्टुरेन्ट खोलेर चलाउनेभन्दा पनि ‘वामअप’को रूपमा लिएको अध्यक्ष भुजेल बताउँछन् । ‘केही रेस्टुरेन्ट खुलेका छन् । अहिले नै पैसा कमाइएला भन्दा पनि सरसफाइ गर्ने र बानी पार्दै लैजाने हो,’ उनले भने । रेस्टुरेन्ट खोल्नेभन्दा पनि ग्राहक आइहालेमा कसरी सेवाप्रवाह गर्ने, कोरोना संक्रमणबाट जोगिने उपाय अपनाउने विषयमा बढ्ता ध्यान दिइएको उनले बताए । कोरनाको कहर हटेकोभए हेटेल व्यवसायि हरुको प्राथनाछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn