Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोनाले एक मन्त्रीको मृत्यु ,अन्य मन्त्रीहरु पनि संक्रमित ।


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन १९, २०७७

कोरोनाले एक मन्त्रीको मृत्यु ,अन्य मन्त्रीहरु पनि संक्रमित ।

सिजादर्पण,भारतमा कोरोना संक्रमित एक मन्त्रीको मृत्यु भएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशकी शिक्षामन्त्री कमल रानी वरुणको कोरोनाले मृत्यु भएको हो ।कोरोना संक्रमणभएपछि उपचारका लागि उनलाई गत जुलाई १८ तारिख एसजीपीजीआईमा भर्ना गरिएको थियो। तर उनलाई बचाउन सकिएन। उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको हो ।उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरे ।
उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री कमलालाइृ सन् २०१७ मा भारतीय जनता पार्टीले कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो। उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो।यसैगरी भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । गृहमन्त्री शाहले ट्विट गर्दै आफूलाइ कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो रिपोर्ट पोजिटिभ आयो। मेरो स्वास्थ्य ठीक छ तर डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएको छु। जो व्यक्ति पछिल्लो केही दिनमा मेरो सम्पर्कमा आउनुभएको छ, उहाँहरूले कृपया कोरोना परीक्षण गराउनुहोस्।’
त्यसैगरी उत्तर प्रदेशका जल शक्तिमन्त्री महेन्द्र सिंह, कर्नाटकमा भाजपा सरकारका मुख्यमन्त्री बीएस येदियुरप्पा, बीजेपीका उत्तर प्रदेश प्रमुख स्वतन्त्रदेव सिंह, तमिलनाडुका राज्यपाल बनवारीलाल पुरोहितलाइ पनि कोरोना संक्रमित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।यसअघि उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंहसहित योगी आदित्यनाथ मन्त्रिमण्डलका मन्त्री चेतन चौहान, राजेन्द्र प्रताप सिंह र धरम सिंह सैनीलाई पनि कोरोना संक्रमण पुष्टि भइससकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn