Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कम्पनी रजिष्ट्रारको कार्यालय वाट दिइने सेवासुविधा लाइ व्यवस्थित वनाछौ : रजिष्ट्रार अधिकारी


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन २६, २०७७

कम्पनी रजिष्ट्रारको  कार्यालय वाट दिइने सेवासुविधा लाइ व्यवस्थित वनाछौ : रजिष्ट्रार अधिकारी

सिजादर्पण २६ श्रवण काठमाण्डौ । नेपाल सरकार उद्योमन्त्रालय अन्त्रगत पर्ने नेपालको एकमात्र कम्पनी रजिष्ट्रारको कर्यालय त्रिपुरेश्वरमा स्थापितछ । यसको स्थापना गर्न विस १९९३ मा विराटनगर जुट मिलको सरुवात भयपछि अवधारणा वनेको प्रमुख रजिष्टार प्रदिपराज अधिकारिले जानकारि दिनु भयकोछ । अहिले केन्द्रिय कार्यालयमा सेवाग्राहिको संख्या वढेकाले नेपाल सरकारले थप ईटहरी र भैरहवामा शाखा कार्यालय खोलेको छ तर कार्यालयमा जनशक्तिको अभावले भने थप प्रभावकारि हुन नसकेको अवस्था वनेकाले सेवामा अझै प्रभावकारि रुपमा लागस हुन नसकेकोमा सरकारले त्यसमा थप जोड दिनुपर्ने रजिष्टारको भनाइ रहेको छ ।
सरकारको निति कार्यक्रममा ७ ओटै प्रदेशमा कम्पनीको शाखा खोल्ने योजना रहेकोछ त। यसपालिको वजेड अभावले गर्दा समस्या भयको उनले वताए । कम्पनी रजिष्ट्रारको कार्यालयको जिम्मेवरि समालेका करिव ५ महिना भयको ले कार्यालायको सेवामा प्रभावकारि वनाउन नयाँ याजना कासाथ अघि वढने अधिकारी लेवताए । हाल दर्ता भयका कुल कम्पनीको संख्या २,२८,७३३ रहेको छन ।

कार्यालयमा सेवा प्रभावकारि वनाउन केगदै छन रजिष्ट्रार ः

  • जनशक्ति व्यवस्थपन गरि कार्यालयको कामकाज लाइ नियमित र पारदर्सि वनाने ।

  •  पुरानो परमपरागत तथ्याङक लाइ कम्प्युटरमा इन्ट्री गरि सजिलो र नयाँ व्यवस्थापन प्रर्णालीमा व्यवस्थीत गरि राख्ने ।

  • सेवाग्राहि लाइ कार्यालमा सहज वनाउन समन्धित फाटमा काम काजको सेवा छिटो छरितो गर्ने ।

  •  इनटरनेटको काम लाइ जोड दिने ।

  •  सेवाग्राहि लाइ विस्राम गृहको व्यवस्था गर्ने ।

  • कार्यालयका कर्मचारिको क्षमत वृद्धिका लागि विभिन्न तालिम गष्ठिको माग गरि कार्यान्वयन गर्ने।

माथि दियका सुधारात्मक वुदामा आधारित भइ कार्यालयको काम गरे प्रभावकारि रुपमा रुपमा सेवाग्राहि हरुलाइ लाइ कम्पनीको काममा सेवा लिन सजिलो हुने कम्पनि कार्यालयकाका रजिष्टार अधिकारीको भनाइ रहेको छ । आफु यस कार्यालयमा रहुनजेल कार्यालय को कामकाजमा ढिला सुस्तिहुन नदिने पनि प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn