Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दलाल हरुले चलायको मेरो देश


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन २९, २०७७

दलाल हरुले चलायको मेरो देश

रतन तिरुवा
मानव समाजको बिकास निरन्तर अगाडि बढिरहेको छ ,यसै क्रममा नेपालमा पनि क्रान्तिहरु जनयुद्ध ,जनबिद्रोह र जनआन्दोलन भय निरंकुश राणा तन्त्र समाप्त भयो ,निरंकुश राजतन्त्रको स्थापना भयो ,राजतन्त्रले पनि नेपाल र नेपालीहरुको हकहित को निम्ति काम गर्न सकेन यस्लाइ पनि नेपाली हरुले पैतलामा कुल्चेर फ्याके ,र लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ,नेपाली जनता हरुले आफ्ना सुनौला सपनाहरु यसै गणतन्त्रमा देखेका थिय तर त्यसो नभई नेपालीहरुका सुनौला सपनाहरू माथी गणतन्त्रले छलकपट गर्न थाल्यो ,गणतन्त्र स्थापना भयको पनि चौधौं वर्ष पार भैसक्दा पनि नेपाली हरुको जिबनस्तरमा कुनै फेरबदल आयको छैन ,बहुसंख्यक गरिब हरुको समस्या, जिउकातिउ छ्न ,गणतन्त्र स्थापना भयपछी गरिबहरुको जिबनस्तर वृद्धि हुन्छ ,गरिब हरुको चोला फेरिन्छ ,स्वास्थ ,शिक्षा ,रोजगारी को ग्यारेन्टी हुन्छ ,सबै खाल्का अधिकार हरु ब्यवहारिक रुपमै लागू हुन्छ्न ,भनेर जनयुद्ध को घोषणा गरियो , दशवर्षको जनयुद्धमा बिसौ हजार मानिस सहिद भय ,कयौं दिदि ,बहिनी हरुका सिंदुर पुछिय,कयौं आमा हरुका काख रित्तिय ,कयौं बालबालिका आमाबाबु बिहिन भय ,रगतले सिर्जियको गणतन्त्र भनियो ,आज यहि गणतन्त्रले पनि बहुसंख्यक गरिबहरु सङ्ग लुकामारी खेल खेल्न थाल्यो ,रगतको भेल बाट जन्मिएको गणतन्त्र ,आसुका तालहरु बाट जन्मिएको गणतन्त्र ,पसिनाका मुलहरु बाट जन्मिएको ,गणतन्त्र ,आज आएर किन बहुसंख्यक गरिबी बिरोधि भयो रु गास,बास, बाट छट्पटी रहेका मानिस मानिसहरु लाई किन देख्दैन गणतन्त्रले रु स्वास्थ ,शिक्षा ,र रोजगार बाट प्रताडित भयका मानिसहरुलाइ किन देख्दैन गणतन्त्रले रु साशनसत्ता बाट निकै टाढा रहेका रहेका मानिसहरुलाइ किन देख्दैन गणतन्त्रले रु के साच्चिकै गणतन्त्रले बहुसंख्यक गरिब हरुलाइ मन पराउदैन रु यस्तै यस्तै प्रश्नले मलाई राती राती निद्रा बाट बिउझाइदिन्छ्न ,बिहान उठेर हेर्दा गणतन्त्र को गर्भ बाट जन्मिएको सम्बिधान झोलाभरी पैसा बोकेको धनी मानिसको खल्तिमा देख्छु ,लाखौं गरिबहरुको उठिबास बनायर कब्जा गरियको जग्गाको मालिक को खल्तिमा सम्बिधान देख्छु ,ठुलाठुला ठेकदार ,माफिया,तस्करी हरुको खल्तिमा सम्बिधान देख्छु , देसि बिदेसी एजेन्डहरुको हातमा सम्बिधान देख्छु , मन अमिलो हुन्छ कहिलेकाही त असाध्यै रिस उठ्छ ,अनि सोच्छु कि अब दलालहरुको अन्त्य नगरी हुदैन ,हाम्रो देस दलाल हरुको इसारामा चलिरहेको छ त्यसैले दलाल हरुको मुठी भित्र रहेर राज्य संचालन गर्ने संविधान ले बहुसंख्यक गरिबहरुको आसुको मजाक उडाइरहेको छ ,बहुसंख्यक मानिस हरुको रगत ,पसिना र आसुले सिर्जियको गणतन्त्रले त बहुसंख्यक मानिस ९जो गरिबिको चपेटामा परेका छ्न ० हरुको हकहित को निम्ति काम गर्नुपर्ने होइन र रु भन्ने प्रश्नको उत्तर खोज्नु नै आजको दिनमा महत्त्वपूर्ण काम हो ,यहि उत्तर को निम्ति तपाईं हामी सबै बलियो एकताको साङ्लो बनायर संघर्ष गर्न आवश्यक छ ,खराब शासन र खराब सासक हरुको उम्मुलन नै आजको प्रमुख बिसय हो , र मेरो मुल आसय पनि यहि हो ११ सामाजिक चेतना बारे  हाम्रो नेपाली समाजमा सास्कृतिक पाटोलाइ निहाल्ने हो भने बडो अचम्म लाग्दो चित्र हाम्रो आखै अगाडि देख्छौ ,सामन्तबाद को गर्भबाट जन्मिएको ,पुजिबाद र खराब धार्मिक मान्यता बाट जन्मिएको ,छुवाछूत ,यी दुबै मानव समाजको लागि हानिकारक तत्व हुन , मानिस मानिस का बिचमा ठूलो सानो जात भन्दै मानवता विरुद्धका हर्कत हरु भयको हामी देख्न सक्छौ ,विशेषगरी धार्मिक मान्यता को आडमा रहेर गरिने जातीय विभेद तथा छुवाछूतले सामाजिक सद्भाव को पर्खाल भत्काइदियको छ , दिनप्रतिदिन हजारौं मानिस जातीय विभेद तथा छुवाछूतको सिकार बनिरहेका छ्न ,एक्काइसौं सताब्दिमा पनि यस्तो घृणित चेतनाको उदय कसरी हुनसक्छ रु यस्मा सरकारले किन ध्यान दिदैन रु सामाजिक समस्य भनेको देसको समस्य हो यस्मा राज्यसत्ता र सासक ले हेर्ने दृस्टी बदल्न पर्छ १ त्यसैले यश कुरामा सरकारको ध्यानाकर्षण होस ,कानुनी र ब्याबहारीक दुबै पाटो लाई कडा रुपमा लागू गरियोस् ,१समस्य समाधान तिर गयन भने बिद्रोहको बाटो रोज्दछ ,त्यसले निम्त्याउने परिस्थितिको जिम्मेवार सरकार हुनपर्छ रु समय छ समयमै सोचोस र समाधानका उपायहरु लागू गरियोस् ,अन्त्यमा समाज रुपान्तरण नभैकन रास्ट्र रुपान्तरण हुन कठिन हुन्छ । त्यसैले अहिलेको युग असल सासक र असल शासन को खोजिमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn