सिजादर्पण ३१ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाका प्रधानमन्त्री केपी शर्मा ओली दुइ समकक्षी विच फोनवार्ता भएको छ ।भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् । लामो समय पछि दुइ देशका प्रधान मन्त्री विच कुरा कानि भयको जनाइएको छ । यस अघि लिपुलेक को विषयले वोलचाल भने वन्द भयको थियो । अहिले नेकपामा आन्तिरिक मत भिन्नता भएका वेला भातिय प्रधान मन्त्री सगको टेलिफोन वार्ताले नयाँ संकेत को अर्थपुर्ण रुपले लियका छन ।
