Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पहिलाको भन्दा १० गुणा खतरनाक कोरोना भाइरस आएको वैज्ञानिकको खुलासा !


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०७७

पहिलाको भन्दा १० गुणा खतरनाक कोरोना भाइरस आएको वैज्ञानिकको खुलासा !

सिजादर्पण, काठमाडौँ । सारा विश्व अहिले कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । यसैबीच एक नयाँ रिपोर्र्टले झनै डरमर्दो बनाएको छ ।रिसर्चका अनुसार मलेशियामा कोरोनाको यस्तो स्ट्रेन पाइएको छ, जो पहिलाको तुलनामा १० गुणा धेरै खतरनाक छ ।कोरोना भाइरसको म्यूटेशनबारे पहिला पनि केहि खबर आईसकेका छन् । तर अब भाइरसले जुन रुप लिएको छ, यो सबैभन्दा खतरनाक मानिएको छ ।
यो भन्दा पहिला अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले पनि कोरोना भाइरसको स्वरुपमा केहि परिवर्तन देखिएको र यसले झनै खतरा बनाउने चेतावनी दिएका थिए ।रिपोर्टसका अनुसार मलेशियामा पाइएको कोरोनाको नयाँ भाइरसमा १० गुणा धेरै खतरनाक रहेको छ । ब्लूमवर्गको एक रिपोर्टका अनुसार मलेशियामा भएको कोरोना भाइरसको म्यूटेशनलाई डी ६१४ जी भनिन्छ ।मलेशियाका स्वास्थ्य महानिर्देशक डाक्टर नूर हशिम अब्दूल्लाहले कोरोना भाइरसको यो स्ट्रेन यति खतरनाक मानिएको छ कि, अहिलेसम्मका कोरोनाविरुद्धको भ्याक्सीन र शोधलाई बेकार बनाइदिन सक्छ ।भाइरसको परिवर्तित यो स्वरुप मलेशियामा पाइएको उनले बताएका छन् ।
आफ्नो सोसल मिडिया प्लेटफर्ममा लेखेका छन्, हामीलाई आम मानिसहरुको सहयोग छ, किनभने यो परिवर्तित भाइरसलाई रोक्न सकियोस् ।उनका अनुसार यो म्यूटेशन अहिलेसम्म ४५ जनामा देखिएको छ । साथै तीन उमेर समूहका मानिसमा देखिएको छ । यसको शुरुवात रेष्टुराँका मालिकबाट शुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn